[VIEWED 297326
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एका बिहानै के को आलु पोलनी सुर चाडया ई गाम्ले लाई? ल सबैलाई मेरो पनि शुक्रबारी तरेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान् मेरो चिहान् लिइ आउँछु भन्थ्यो अरे रात फाट्न फाट्न लागेको थियो, म सिउँदै थिएँ--सिउँदै थिएँ केवल त्यहि एक रात म ज्यूँदै थिएँ
त्यस्तो पो होइन र जिम्माल बा?
Last edited: 15-Feb-08 09:24 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हरी" बिजोग भनेको यस्तो, हरिको जस्तो। रात भरी रातो गुलाफवाली संग रातो गिलास मा प्रेमको किलास लिंदै दिंदै थ्यो होला, अब अड्डामा ढिलो पुगियो। बाटो मा हिलो थियो भन्दिनु नि, इलाहाबादी काइदा।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो माइ गद मेरो हरिले त इन्त्रि गरिसकेच मलाइ त थाहानै थिएन खित् खित् खित्
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो त्यहि हो ठुल्दाई!
चेली हाम्रा दाजु नेपे दाईको गजलको एउटा शेरको टुक्रा हो त्यो सबै पढेर एकछिन 'सन्न' हुन्छ मन। मेरो यो कम्प्युटरमा छैन त्यो, साझामै कतै होला खोज्नु पर्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो राउन्डको दोश्रो जदौ साथै तारेमाम होलसेलमा ठुल्दाइ, लहरे, जिम्माल बा, अनी नेत्रे, हरी तेत्ती आ'का हुन क्यार पछी ठुलि चित्रे, मेरो फाइन थ्यान्क्यु तिमीहरु को नि? ठुलि मेरो हिजोको 'हाइ' पाएउ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
हरिको बिजोग भनेको हरिबिजोग! हाहाहा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-15-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाँचमा कहिलेनी आलु नखाएको हुनाले आलु कस्तो हुन्छ भनेर खान मन लाया थियो, त्यो पनि खान नपाईने भो, आलु नदिने मान्छे लोभि ल ज लोभि लोभि, लोभि। मान्छेको दिमाग मलाई मन्पर्दैन ठुल्दै, बरु राँगा को भये खान्थे भुतेर, नेवारीमा न्यपु भन्छ, नेपाल मा हुँदा धेरै खाएको थिए। अँ साची नेपाल मा जाँद मैले खाने लिस्त बनएको छु, १ म: म: २ हकु छोएला ३ व अनी बारा ४ मन छोएला ५ द्याकुला ६ बुल्ला: ७ चतामरी अनी यस्तै यस्तै हो,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले देकै हो हरीलाई अहिले भने
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि त्यो रातो गुलाफवालि भनेको चै हो होनि। तेस्को कपाल नभुतालि चोर्दिन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे आज् बल्ल पाइ तिम्रो हाइ। हिजो त मेरो ह्यान्सिहरु सङ नबोल्ने ब्रत थियो तेहि भएर आज् पाए
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु रिट्ठे, जती दिए पनि हरी को मनपरी जारी नै छ। हम नही सुध्रेंगे भन्ने एउटा फिलिम आएथ्यो हाम्रो जमानामा असरानी ले बनाएको। त्यही फिलिम को रि-मेक बनाउनु पर्ला जस्तो छ, हरी लाई हिरो बनाएर। फिल्मको नाम " हिरो हरिलाल "।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी बिजोग त कस्का पो भाथ्यो हिजो जिम्माल? इनका घरको तो टुकी मध्यरात सम्म निभ्या थेन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा ठुल्दाइ आ ssइँ ठुलि ठुलि सँग कुरा गर्न न सकिने भा'छ हरे प्रभु तेसो भये हिजो भउतेको मुखार बिन्दुबाट निस्केको शब्द तिम्रो कर्णेस्वोरमा नपुगी कहाँ लुकेछ त १ रातको लागि (की कतै मेरो स्वर मन पराउनेहरुले त 'हाइ-ज्याक' गरेनन )
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असरानि भन्ने बित्तिकै मलाई चाँही "हम अङ्रेजके जमानेके जेलर हाइ हिहिहि" भन्ने याद आउछ सोलेको
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, रिट्ठे , ठुलि लाई मेरो सलाम। लहरे लाई पनि मेरो परिचय नभये पनि सलाम। ल अब परिचय भो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे नेत्रेलाइ मेरो नि नमस्ते है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-15-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नरे लाई मैले हिजो स्वागत गरेको थिए, बिर्स्यो कि क्या हो, ल परिचय गरु, म लहरे लाल लाकौल, चौतारी गीती टाँसटुस समितिको अध्यक्ष
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai chhin kasaile nagareko salam namaste!!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरी चेली लाई त झन्डै नदेख्या। सलाम तिम्लाई पनि। अनी तो नरे भन्या को परो फेरी, लहरे?
|
|