[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतौरी - १०६ ---

[Please view other pages to see the rest of the postings. Total posts: 573]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 197740 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 03-14-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०६--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 106 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गोतामेदाइको गजल

बूढा घोडाहरुको रेस छ
काठे मुढाहरुको चेस छ

योग्यताको कुरो मैले के कोट्याएँ
“हेर, यी पूरै पाकेको केश छ!

दास बनाउने ज्यासलमा
विचार निषेध प्रवेश छ

भविष्य मारिरहेछ, भूत
वर्तमान किन हरेश छ?!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.wedding.co.th/images/honeymoon/marnapal.jpg


 
Posted on 03-18-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, आज हाम्रोमा घाम लागेको छैन क्या, तेसैले 'घाम ले!' भन्या नि! तिम्रोमा घाम लाग्या छ भने देऊ न!

रिट्ठ्स पाट, आइ आम फ्यान, यान्ड यू?

लाटो जी, त्यही त , मेरो टङ् सिलिप भा'को हो। 

नारने र बिस्टे लाइ नि जदौ!

Last edited: 18-Mar-08 09:11 AM

 
Posted on 03-18-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ त्यहा थर्मश मा रखिदेको छु चिया झिकेर खाउ बिस्ठे, तेही हो ढिलो नि आउने अनी भने झै चिया नि खाने भएननी, अब एक छिन्मा भात पकाउन थालनु पर्छ, भात खान आyi पुग्छन सबै यहाँ।।

 
Posted on 03-18-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लातो मैले त खुत्ता मात्रै स्लिप भएको देखेको चु तङ नि स्लिप खुन्च र


बिस्ते हुन्च मेरो लागि चै फ्यात फ्री लड्डु दिनुस् न


 
Posted on 03-18-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गुलियो लढु ल्याएछ बिस्ठेले, फेरी सबै लढु मा अबिरनै अबिर लागेछ, राम्रोरी ल्याउनु पर्छनी, गुलियो खाएर मुख नै कस्तो भयो, खै ठुलि एक किलो तितो करेली हालत मलाई आझ तरकारी तेही खानु पर्ला।

 


 
Posted on 03-18-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठुलि हुन्छ - तङ स्लिप पनि हुन्छ .
 
Posted on 03-18-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन मैले नारनेलाइ नदेखेको। नारने के भो किन मुख थुस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स् पारेको।


 
Posted on 03-18-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या त्यो थर्मस को चिया को स्वादै हुन्न भन्या,हर्के नि एक कप नाथे चिया बसाल्न नि कस्तो अल्छि गर्य भन्या,खै मै बसाल्छु,बरु अली आगो फुक त।
अनी ठुलि 'खाने भए खाउ ठुलि एही लड्डु खाउ फ्याट फ्री लड्डु खाने भए आउँरिका जाउ, बत्ती बालेर । '
यो चौतारी गाउ मा काडँ फ्याट फ्री पाउनु ठुलि,भगवान को पर्साद लाई तेसो भन्नु हुन्न खुरुक्क खाउ।
 
Posted on 03-18-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी ठुलि 'खाने भए खाउ ठुलि एही लड्डु खाउ फ्याट फ्री लड्डु खाने भए आउँरिका जाउ, बत्ती बालेर

 
Posted on 03-18-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्पु,चीत्रे, बीस्टे, लाटो,रीट्ठे, सबैलाई व्हस्स अप भनेको छ है। आज म्याथलो गरो जोत्न जानु छ। उप्पु, मकै र मोही लिएअर आउनु है। अरु पातकी हरुलाई तेही पानी मीसाको दुध्को चिया दीनु अनी चीनी को सट्टा भेली
 
Posted on 03-18-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बिस्ठे त्यो भुशको चुलोमा बशाल यहाँ दाउराको चुलोमा अब एक छिन्मा भात बशाल्नु पर्छ, खै ठुलि त्यो भुङ्रो लेउत यहाँ आगो फुक्नु परो खै खै।
 
Posted on 03-18-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हर्के काजिलाई बिर्सेंछ। बर्बाद, माफ पाम है।

 
Posted on 03-18-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने हुन्च तिम्रो लागि मकैको रोति र मोहि ल्याइदिम्ला अनि तेस्को साथमा खसिको मासु नि ल्यादिमला आफ्नै हातले बनाएर खित् खित् खित्

भुङ्रो भनेको के हो हर्के दाअाअाअाअाअाअा?


 
Posted on 03-18-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही छैन नारने माफ गर्दे मैले तिमीलाई, बरु बेलुका घर फर्कदा, नारायणघाट बजारमा भट्टराई को पसल म छिरेर चार प्लेट जती ताश लेर आउन है बशेर खाम्ला, भट्टराई ताश घर।
 
Posted on 03-18-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल भुसे चुली मा बसाँलु ला बरु खै त्यो केत्ली लेउ त एता, एक चोटि पखल्नु परो,सप्पै दुधे चिया छ्। अनी भात बसाल्न के हतार, त्यो अहिले आईमाई हरु ले गरिहाल्छन नि, हुन्देउ,बरु माख्लो खेताँ डल्ला फोर्न जानु छ्,एक पाटो सकेर आउनु पर्‍यो।
ए पताकी नारने व्हास अप ,, के हो अरुलाई चै पानी मिसा दुध आफु चि मकै र मोही, त्यो मकै चपाउदा एत्रो ढुङो चपौला नि।
 
Posted on 03-18-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के दाइ! राम्ररी पकाउनुस् है भात, अनि बंगुर पकाउने हो कि हैन आज?


 
Posted on 03-18-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए यो रिट्ठे र चित्रे ती भञ्ज्याङ सम्म पुगेर आउछु भन्थे कत्ती बेर लाका हुन,तेही सुन्तली को पसलाँ अल्मलिये होलान,यो रिट्ठे लाई नि सुन्तली भनेसी भुतुक्कै हुन्छ। ठुल्दाइ चै खै अत्तो पत्तो छैन,बुढा एती बेला सम्मा त अैपुग्नु पर्ने हो। लहरे चि कता गएछ अगी एस्सो मुख देखौन आ जस्तो लाग्य थ्यो।
 
Posted on 03-18-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डियर ठुलि, भुङ्रो भनेको आगो बाल्दा फुक्न प्रयोग गर्ने चिज हो, यो पाइप जस्तो हुन्छ र एका तिर बाट फुकेको हावा अर्को तिर बाट निस्किन्छ, अनी आगो दन दन ति बल्छ। हैन बिस्ठे आझ आईमाई काम गर्नु छ, सबै आईमाई रतौली खेल्न गाका छन तल तिर्थेको बिहे घरमा, मलाई यहाँ एक्लै रखेर बज्जिनी हरुले।
 
Posted on 03-18-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले फोटो नै टाशेछ गजब्को छ फोटो, म चै हिंड्नु परो अब एक्छिन भूमिगत हुनु पर्ने भो।।
 
Posted on 03-18-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


येस्तो हो हर्के दाइ


 
Posted on 03-18-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टराई हैन हर्के, भेत्घाट भन न। उप्पु मासु पनि छ, खसीको? मासु भरेलाई राख भात सँग दाब्नु पर्छ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters