[VIEWED 339716
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-28-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् आफ्टर्नुन चौतारी बुधवारे ४ तारे जदौ सप्पै गाम्ले लाई, आज बिहान देखी चौतारी आउन नपर पोलो पारी राको भन्या त खै किन हो एस्तो टामाटुमी सबै जना किन टोलाएर बसेका। ए उठ हो गाम्ले हो एसो रमाइलो गरम देसाँ गणतन्त्र आयो रे भन्छन, ए रिट्ठे त्यो ट्रन्जिस्टर लेउ त एता खबर सुनम। ल सब्बै हसुर्न गाचन जस्तो छ्,मै बस्छु एक्चिन खबर सुनेर।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-28-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह लौन मैले त एत्रो भ्रन्तिपुर समाचार र बिज्ञापन नै नदेखी रा सम्धी ज्यु बुढा ले ले हसार मारे
>>>बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४<<<
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-28-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सम्धिज्यू सपै तो टाउजिस्ठार सुन्न ला अस्तो छ, आफ्नाँ न केइ सुन्न मिल्छ न केइ हेर्न मिल्छ। क्यार्न यता नआ हुन कोइ नि? गनतनत्रे आम्दै छ रे भन्छन, अइ बारिको डिलाटि तल बाटोतिर हेर्या देखिन मइँले! काँ आइपुगो कुन्नि?? बरु हउले सुन्नुभा भ' एसो बेलि बिस्तार लाइदिनोस न क्यार्दै छन टाउके ठुलाबडाहरु???
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-28-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ खै?, गणतन्त्र आएन भनेर ढल्नु भयो कि क्या हो? लौ न बिस्टे म फेरी घाइते हुनेवाला छु रे, तिम्रो सम्धी सित सल्लाहा गरेर एउटा मुकुन्डो भए नि जे भए नि पठाइदेउ, यसो रुप बदले ज्यान जोगाइन्थ्यो कि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
संबिधान सभाको पहिलो बैठकले नेपाललाई संघिय लोकतान्त्रिक गनतन्त्रात्मक मुलुक घोषणा गरिसकेको छ ! गणतन्त्र नेपालमा हामी सबैलाई स्वागत तथा बधाई छ !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ganatantra aaipugyo jimmal ba. hi biste n parbate.
oho riththe nikai khusi dekhinchha ni.
Last edited: 28-May-08 12:44 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गनतन्त्र को पक्ष मा ५६० मत बिपक्ष मा ४ मत खसेको छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको गणतान्त्रिक जदौका साथ मा एतिहासिक तारेमाम।
गणतन्त्र न आउन्जेल चौतारी न आउने कसम खाइ बसेको पर्बते। अब आयो, आयो। के आयो कसैलाई थाहा छ? मलाई थाहा छैन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै स्टाईलमा दोश्रो राउन्ड को गनतन्त्रात्मक् जदौ अनी अनी ठुल्दाइ स्टाईलमा एतिहासिक त्राहिमाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि गणत्रान्त्रिक तारेमाम् सबैलाई
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-28-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kina sabai jana yasari haasera mareko.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एतिहासिक त्राहिमाम
यस्तै होला जस्तो छ, नमूना राम हरी श्रेष्ठ जिउदै छन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि तारेमाम,
अज भोली किन यस्तरी गयाप भएकी?
माया मारेकै जस्तो लागो है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हासेर नमरे रोएर मर्ने त ल ठुलिको सवेरए भाछ, के छ ठुलि सन्चै
एतिहासिक त्राहिमाम
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-28-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero pani sampurna adarniye daju-bhai,didi-bahini lai guntrankrit namaskar kyanaam gathama aaramai chha?? k nahunu ni, tetro gun-lutera, gun-khayera, gun-khelera ani parliamentma gun-lagera, gun-dekhayera ayeko gun-tantra, ko khusi nahune......... rahuldai, serial, ritthe, pretty, BM daju ani sabailai gun + tantrik abhibadan.
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-28-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आजको पहिलो राउन्ढ को गणतान्त्रिक ठोके है मैलेनी सबैलाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हर्के र मनुश्य लाई पनि बधाई छ ! हिजो गणतन्त्र गणतन्त्र भनेर कराउदै थियो हर्के आज गायब थियो अघी सम्म-- अहिले भर्खर मुख देखाउन आयो ! मुखाँ हान्नु जस्तो हन ए मनुश्य -- अब क ख सिक्ने बेला भएन र भन्या? कत्ती तेइ औरेजी मा लेख्या हो -- आँखा नि तिर मिर गर्न लाग्यो यार
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-28-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै, हिजो राती बश्ने भनेको बैठक, ठीक १२ घण्टा पछी बसेछ, नेपाली काइदा, जे होश घोषणा भयो राम्रो भयो। लाईभ हेर्ने खुब इछ्या थियो त्यो चै पुरा भएन समाचार पढेर चित्त बुजाउनु पर्यो, कास म नेपालमा भएको भये रमाइलो गर्नु हुन्थ्यो, जे भएनी चिय्र्श है सबैलाई। जये गणतन्त्र नेपाल। शाहा र राणा का दिन गये, नेपालीको दिन आयो अब जये होश।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हर्के एइ खुशी मा एउटा खुकुरी निकाल, खुकुरी रम भन्या नि फेरी आउ दाई भाई मिलेर जमौ -तिमी बुङुर पोल, म नुन खुर्सानी पिस्छु सिलौटा मा
|
|