[VIEWED 138675
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
* चौतारी १८८ *
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-27-10 1:50
PM [Snapshot: 1875]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पैलाई री-प्रणाम है, आज के हुँदै छ त गाममा? खै त ठुल्दाइ, पार्टी खै ?? अब फेरी नेपालाँ भनेर चाइँ नभन्नु है, त्यो मावबादी वल पार्टी भन्या हैन नि मैले। तर ऐले त अलिक घाको छु, दही रोटी ल्याको आज त, क्या मिठो भो भन्देखुन्। त्यो टोर्टिल्लाज हैन नि, ईण्डियनवाला रोटी, गज्जब भो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-27-10 1:54
PM [Snapshot: 1883]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एनु लाई मैले निम्तो देको रे - होइन हौ कती झुठो बोल्न सक्छ यो एनु त बाइ
एनु र हाकु मै एउटै ड्याङ को मुला हरु हो है -
दुबै एक से एक -
अब आलु खार पेडा को धाक कसरी दिने भनेर पुरे सँग सिके हुन्छ - क्या मिलाई मिलाई भन्छ भने केटो त
Last edited: 27-May-10 01:54 PM
|
|
|
haku_mai
Please log in to subscribe to haku_mai's postings.
Posted on 05-27-10 1:58
PM [Snapshot: 1883]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ब्लुर मिरर हो म नि लहरे कै निम्तो म आको उसैले सन्खा गर्छ के बसै भो र लौ म नि बहिर बहिरै बस्छु चौतारी निहालेर
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-27-10 2:01
PM [Snapshot: 1885]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक हुल आएछन हल्ला गर्दै, काँ गाथे एत्तिन्जेल धमिली ले ल्याको सबै ड्रिन्क ठुल्दाइ ले घुड्क्याए भने भरे घर कल्ले पुर्याउने ठुल्दाइ लाई? एनु र हाकु मै को भनेर एनु र हाकु मै दुबै लाई थाहा भइसक्यो- मैले नि था पाए ल अब त लहरे द् जासुस। रि प्रनाम पुरे बिचरो इन्डियनछाप रोटी खर दङ पर्दो रईछ,तावामा पकाको रोटी खान पायो भने के भन्दो हो ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-27-10 2:04
PM [Snapshot: 1891]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बर्थडे ठुल्दाइको पार्टी र केक चाँही मैले खाइदे यता ! लु भो त अब ! बिस्टे, बिउँली, लहरे, ठुल्दाइ, हाकु सबैलाई दोश्रो राउण्डको यो सोझो रिट्ठेको जदौ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-27-10 2:07
PM [Snapshot: 1896]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले निम्ता देर आको भनेपछी मलाई थाहा नहुने त कुरै भेन अब ठुल्दाइ ले दुबै मै हुँ भनेर आरोप लगाएको छ मैले नी ती दुई म होइन भनेर प्रुभ मैले गर्दियो भने म: म: नै नखाने रे ल कस्तो स्योर भा त ल ठुल्दाइ मैले एसो हेर्दा ठुल्दाइ ले म: म: खाने योग कमै देखेको छु ल मैले भन्ने कुरा एत्ती हो बुझ्ने ले जि बुझे नी बालै हो
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-27-10 2:11
PM [Snapshot: 1905]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-27-10 2:14
PM [Snapshot: 1913]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल फेस्बूक को भाग दुई लेख्न बस चेली निन्द्रा सिन्द्रा सबै भाग्छ
ट्राइ गर्ने हो की
Last edited: 27-May-10 02:20 PM
|
|
|
haku_mai
Please log in to subscribe to haku_mai's postings.
Posted on 05-27-10 2:17
PM [Snapshot: 1918]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 27-May-10 02:22 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-27-10 2:18
PM [Snapshot: 1917]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल लहरे धन्ना नमान मैले नि देखी सके दुइटी लाई बुर्का लार हिनी रा। तिमी हैनौ त्यो भन्दिउला ठुल्दाइ लाई म नि। रिट्ठ्स राज्स रायमाझ्स कता बेपत्तज्स आज्स। कुइक न्याप लिदेउ न त चेली।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-27-10 2:23
PM [Snapshot: 1924]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई हाकु मै धेरै बढी होइन ल टाइपो साइपो भन्ने पनि हुन्छ नी - बुझेर पनि नबुझेको जस्तो गर्ने हैन बिस्टे काजी - ठुल्दाइ त एक सूरे छ - त्यो कुरा म भन्दा बढी अरु कोल्लाई थाहा होस्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-27-10 2:43
PM [Snapshot: 1942]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँssssच बिस्टे सोम ! आजु त र्याग भयो नि ब्रो ! काम मा अडिटर आएर र्याग गर्नु थाल्यो के ब्रो तेइ भर म अघी देखी चौतारीमा छिर्नु पाको छैन अन्त सुड्ढाले यो पनि देखा त्यो पनि देखा भन्छ हौ ! मेरो पालो रिसले चौतारी खोलेर बसेको ! खितितितित
|
|