[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 219794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-10-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi rahuldaa taremaam
 
Posted on 08-10-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मुन्नि आइछिन दोहोरि गाउँदै।
आज भाउतेले हार्ने भओ दोहोरिमा। ब्याम म बुडोलाई पा'र कत्ति न गाएको अस्तो गरिरा थो, अब सालि सँअ खेलेर देखाउ भाउत भाइ भँडारि दोहोरि!
 
Posted on 08-10-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु प्रशान्त्या भिडियो आएच, अब हे्र्न तिर लागियो! चौतारी एक घण्टा लाई छुट्टी।

हेर्न भए यहाँहै!
 
Posted on 08-10-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पि बिर्खे डे रे!!
कुकुरको त दिन आउँछ भन्ते आज बिर्खे को नि आएछ!
हरिशरणम्!
 
Posted on 08-10-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तारेमाम्,
दुर्गेमाताम् हाम्रो घरमा नि फोन आएको थियो। स्वर सुन्दै, कुरा सुन्दै ठ्ग ठग लागो। अनि हाम्रो नेपालाँमा कोइ छैन, सुकुम्बासी, फोन गर्नु छैन भनेर भने सि गर्न छोडे, नत्र दिन को २४ पल्ट गर्थ्यो।
 
Posted on 08-10-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो unicode load हुन कति घन्टा लाग्ने हो? सबैको त्यस्तो कि मेरो मात्र?

आजसम्म ५-६ चोटि भयो होला ल ठुलीको कुरामा मामाले "यसो रे " भनेको देखेछि मात्र फेरि हेरेर मरि मरि हासेको, हैन के भा किन पहिले नदेख्या मैले? आँखा त ठिक् छ मेरो।
अनि के हो त्यो ६ हफ्ते कुरो? म नि ट्राई गर्दिन्छु नि
मामाको इमेल् पाएँ एक्छिन् मा लेख्छु हस्?

नेउचे, ठुली, कुम्ले, तिरु, जिम्माल बा, हरि, ग्वाँचे, माइल्नानी सबैलाइ नमस्ते।

अनि यो आइकन चाहि मलाइ जिम्माल् बा जस्तै लाग्छ, थोते बुढो हाँस्या जस्तो।

तितौरी, एउचोटी मैले नि टिकेस् पाथेँ, लेन् यता उता चेन्ज् गर्यो रे भनेर, अनि मलाई "How much faster can you reach this way?" भनेर सोध्यो, अनि मैले "Well if you didn't stop me I would have saved 15 mins." भन्दे।

पुन्टे दाई क्या बोर :(
अनि हजुरको कार under warranty थिएन र भन्या?
 
Posted on 08-10-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिर्खे डे ? तेसैले मेरो बिदा भको रहेछ
एन्केसी सञ्चै ?
अरु सबैलाईnamaste
camo tiru: hi
जिजु खोइ ?

 
Posted on 08-10-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्बजनिक बिदा सम्बन्धी सुचना।

आज बसेको चौतारी मन्त्री परिशद को बैठक को निर्णय अनुसार भोली तद अनुसार अगस्ट ११, २००७ का दिन हाम्रा पुज्निय, आदर्णिय कुम्ले दाइ को जन्म दिन परेको हुदा अमेरिका, क्यान्डाडा, नेपाल लगायत शनिबार बिदा हुने सम्पुर्ण मुलुक मा सार्बजनिक बिदा दिने निर्णय गरिएको छ।

- चौतारी मन्त्री परिशद



 
Posted on 08-10-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saanani ni ke cha ?
 
Posted on 08-10-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथि हो Indin Idol को link
http://www.topranger.net/Indian-Idol-3/10thAugII3.html
 
Posted on 08-10-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीले यो बुढोलाई तारेमाम नि भनेन। मै भन्छु, सान्ननी तारेमाम्, भान्जीको हाल् खबर् के छ?
 
Posted on 08-10-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएदाइ को कथा कस्तो राउरो लाग्यो बाबै उता बल्खु गाम मा, tara सधैं ताजा ताजा होम डेलिभरी फर्स्ट भन्दै चौतारीया पहिला टास्ने गोताएदाइ यस्पाली रिसाउनु भे'छ क्यार

loved your writing daai !
 
Posted on 08-10-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी म सँग पनि युनिकोड छैन
बुढो राहुलदाइ -- तारेमम
 
Posted on 08-10-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई जन्मदिनको फेरी पनि शुभकामना। अर्को जन्मदिन छोरा छोरी सहित मनाउन पाएस्।
 
Posted on 08-10-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सबले हेप्ने भन्या? हुंदाहुदा अब तिरुले नि तारेमाम् फर्काएन।

 
Posted on 08-10-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru गौतम दाइको बल्खु घर मै छ त नि कथा चौतारीकोटुप्पो मा
 
Posted on 08-10-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानि?
के छ बा हालखबर??? हन तो म हाँसेओ जस्तो आइखन म बुडोले मात्तै नदेख्या हो कि नदेखिएकै हो? अनि भात खायौ? के तिउन खायौ? आज मोइ पार्या हो? बिस्कुन सुकायौ? राति पानिको बाछ्छिटा आ'र बारदलिमा राखेओ कोदो सपै भिजो भन्ते तिउँरा हजुरबा के कसो भओ बेलिबिस्तार लाउ त? हन तिउँले नि टिकेस पा'र रे मटर हाँकेको??? मेरि बास्सै! छोरि क्यार्दै छे? सुतिन् कि हाँस्दै छे? घराँ मुसोले भकारि प्वाल पारो रे हो? धान कति खेर गओ? आगुँ सम्मलाई पुउदैन? यो बर्खाँ माइत जान्छौ? तिजमा त जालेउ क्यार? कि एकैबाजि तिहाराँ हो? आँगन काटेर सानो पार्या छे रे हैन अचेल? तुलसाको मठ भत्का'र फेरि बना हो? बाडिले खेत छोयो कि छोएन? ख्वाक्क..ख्वाक्क... तितौरीsss तमाखु भरिदेऊ त बा, सान्नानि सँअ कुरो अर्दा अर्दा खोकि लाओ!
हरिशरणम्!
 
Posted on 08-10-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**********"How much faster can you reach this way?" भनेर सोध्यो, अनि मैले "Well if you didn't stop me I would have saved 15 mins."******* very funny saannaanu!
same here!
 
Posted on 08-10-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँको बल्खुमा कमेन्ट लेखेओ अड्किओ जस्तो छ!
अब उतै ओरिजिनल बल्खुमा ग'र कमेन्ट हान्नु पर्छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters