[VIEWED 188097
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-21-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९५ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
गोतामे ज्यूको गजल सुनको कात्रो ओढाइरहेछ को? सिनोको आयु बढाइरहेछ को?
मलामी हैन, सतीनै पो जान्छौ कि! अझै सलामी चढाइरहेछ को?
तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को?
आलै छ हिजो बगाएको रगत आजै चित्त यो डढाइरहेछ को?
कोइली बन्न खोज्दैछन् कागहरु मलाई भाका पढाइरहेछ को?
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-24-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै! टाँस्ने भए टाँस पो भन्छ ए चित्रे त!
टाँस्दिम कि के हो फुल भर्सन?
हँ रिट्ठे तिमी के भन्छौ?? ठुल्दाई के भन्नुहुन्छ? टाँस्दिम???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-24-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आयो भउते दाँतमा हान दाँत ताँ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-24-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आयो भउते दाँतमा हान दाँत ताँ।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरुम न फुल भर्सन ! रिठ्ठे र ठुल्दाइ केही भन्दैनन्, रिठ्ठे बारुलोको जस्तो थुतुनो बना'र बस्या छ, ठुल्दाइ चैँ चिलिम बिरेकमा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद ठुल्दाइ, जिम्माल बा हैन केही छैन-- अब मैले त आफ्नो गाउ ठाउँको बुढा पाका भनेर मातै यसो उ sss गर्न लाग्या मात्र हो नि, त्यो त हजुरहरुको बड्डप्पन (greatness) हो नि चित्रेलाई त म केही भन्दिन, चित्रे त मान्छे असल नै हो तर त्यो भउत भाड लाई चाँही साचै नै आज चाँही थिलिपितिली बनाएर छोड्ने हो धन्न मदनवाले आँखा खोल्दियो सबैको नभये त अझ पनि कत्रो विश्वाश गरिन्थ्यो बाबै हुँदा हुँदा जस्ले तेत्रो भेला गर्नी भनेर सबलाई बोला'र तेत्रो चाइन्जो रमाइलो गराएपछी उसैको टाउकोमा गमला फोड्ने कत्रो षड्यन्त्र त्यो ! राम राम राम अझ भएन बिचरा जिम्मालबा लाई दोश लाउन सक्या, त्यो पुन्टे दाईको ज्याकेट र मेरो मफ्लर हराउदा, हैन कती चाडो कुम्ल्याउन पनि भ्याको हौ, मान्नै पर्छ मान्छे लाई त तेत्ती मात्र का हो र, हुँदा हुँदा आर्का यती सुकिलो अनुहारमा तेजाब छर्किने कत्रो कुटिल बुद्धी त्यो राधे राधे ! यल्लाई त आज sss
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो तिन कान्ला माथि हाताँ चप्पल लिएर पुर्लु पर्लु पछाडि भाग्ने बाटो हेर्दै "दाँतमा हान" भनेर कराउनि को हो हँ ?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-24-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारी पनि वालेट जस्तै भयो। गाँठ टन्न भा बेलाँ कत्रो फुर्ती थ्यो -- अहिले गाँठ छैन -- खत्तम। आफुलाई त सबनमले गाँठ भजाएर हिने देखि बोरै भो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-24-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुप लगेर बसिरा बेला हिजो राती निउ खोज्ने तै होइनस् ऐले बङरा सँगरा झर्ददिउ रित्थे ले झनै बजाको थियो हिजो राती नेप्ची भाउजु र मिस दिदी भएर बचिस
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-24-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आ जे पर्छ पर्छ, निकै उचाले यि ठिटाहरुले! लु आज बिहान भउतेको चर्तिकला, फुल भर्सन (अनसेन्सर्ड) (कृपया सानोतिनो हँसाइमा तर्सनेहरु तथा नपच्ला जस्तो लागे यो लाइन भन्दा तल नपढ्नु होला र पढिहाले पनि बिर्सनुहोला। धन्यवाद्!)
.....------....
स्थान- भगुतगृह (बेडरुम र रेस्टरुम), केनडाँडा
समय- आज बिहान ६:३० बजे तिर
पात्र- भगुतभाई भन्डारी तथा निजको बर्बराउने रोग शरिरको विकार त्याग
.........
" घुर्... घुर्..स्वाँsss..."
(झसंग!)
" आयो! आयो! आयो! आयो!...समात्यो समात्यो समात्यो...."
" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."
" घुर्... घुर्..स्वाँsss..."
" मार्यो!.. मार्यो... मार्यो!!... मार्यो.., बजायो.. बजायो.. बजायो!!!.."
"फ्वाँss.. फ्वाँsss स्वाँsss.. स्वाँsss.. सअँअँअँ..सिँ सिँ ठिँ ठिँ.............. अअहहहहम्मममहअअहाsssssssआssईईईईईई.......!!
(कर्याक, कुरुक.... मर्याक मुरुक ....जर्याक जुरुक.....)
(जुरुक्क..)
फट्.. फट्.. फट्..
घुरुक्क....ढ्याम्म.....सटर पटर..फुत्लुक्क..
तुर्... तुर्रर...तुर्..तुर्रर..तुरुरुरुरुरुरुरुरुरुरुरु..तुर्र... तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssss.... पुईँइँइइइस्स्स.... (आह..)...तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssssss...पुइँक्...तुरुरुरु....तुरुरु..तुरुक्क...तुर्रर..तुर्...तुर्...तुर् तुर् तुर् तुर्.....तप्प तप्प तप्प! आह्ह्ह! हुर्लुङ.. हुर्लुङ.. हुर्लुङ.. सटर पटर...गुप्लुक्क... घुरुक्क....ढ्याम्म...
"क्यार्दैछन हेर्नु पर्यो चौतारीमा गाम्ले पातकीहरु, हिजो दाँत झार्छु भन्या थेँ सब डराएर थर्कमान छ हिँ...हिँहिँ...हिँहिँहिँ"
..........
धन्यवाद्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अब गर्नु नगर्नु कर्तुत गरे'सी अब के को भाईचारा चाइयो हौ तिम्लाई भउते? हन दीपले त्यो 'गाँठ' भनेर 'तरुनी' लाई त भन्न खोज्या होला नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कत्ती करा'को लहरे, उता बस एक्छिन तिमी, म सल्टाउदै छु ह्या
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले चुप लाग केटा-केटी हो। यहाँ आएर धेरै हल्ला गर्दा फेरि साहुले अहिले नै तिमेरुका बङ्गारा खुस्काइदियो भने साँझ मैले के झार्नु। त्यै भे'र दिउशो को ट्याममा यसो ज्ञान गुनका कुरा गर बाबै। बरु भजन सजन छ भने गाउनु नि।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-24-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! भनेपछि हाम्रा गामका बयोवृद्ध जिम्मी बुढाले पनि मैले 'टाँस' भनेपछि मात्र टाँसेछन् त! कि मेरो हाताँ डाडु पन्यु छ भनेर डराका हुन्? हसाम्छन् गाम्लेहरू पनि!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-24-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भजनको कुरा गरे सि अब भगुत भाई डराएको मान्नु हुंदैन होला नै। ज्ञानी भए छ, जस्तो- सौ चुहे खा के बिल्लि हज पे निकले !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-24-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-24-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hissi napareko gaamle hoooooooooooooo ke hudai cha taaaaaaaaaaaaaaaa
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-24-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली न भए सि चौतारी पनि असन मा छाड्या साँढे जस्तो भए छ। बबाल गरे नि। लौ ठिक पार्नु परो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-24-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ ठूल्लू फूल्लू! बल्ल आयौ? देखेनौ आज याँ कत्रो माहाभारत भाको?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-24-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu kasle ke ke gare belibistaar lagaaunus ta. sabai laai spank garchu khit khit khit
|
|