[VIEWED 168813
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-01-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ लहरे, तिम्रो सपनामा चैं हेमा मालिनीको बज्यै आओस्! अब एकछिनमा यौटा मिटिङ् भएर मात्र, नत्रऽऽऽ मैले जान्या थें!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो त निन्द्रा लगेको छैन बाबै, निन्द्रा लागे तिमीलाई हो, झन तेत्रो आसिस दिदे आफ्नो चित्रे सोम लाई भनेर हेमा मालिनी को आमा मन नपरे ल ज रेखा को आमा नै आवोस, खुस, हास्देउ चित्रे हास्देउ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हाम्रो गाममा नि झरि झर्दै छ। फत्तेमान दाई को गीत बडो सुरिलो छ, झरि कै कुरा छ। फुर्सद् डट कम तिर छ, अपलोड गर्न आएन, जान्ने ले गरि दिए हेमा मालिनीकै छोरी आओस् भन्दिन्छु।
झरि परि रह्यो मनमा थामिदैन आँशु। किन भन्छ निर्मोहीलाई मन मनै मायालु?
नलाएको प्रीति भए मैले भुलि दिन्थे, नखाएको कसम भए मैले तोडिदिन्थे।
हे हजुर् कसलाई भनुं मन का कुरा, आफ्नो मान्छे भन्नेले फेरि किन धसिन् पिठ्युंमा छुरा।
झरि परि रह्यो मनमा थामिदैन आँशु।
हे हजुर गरुं कस्लाई जगमा बिश्वास अफ्नो छायाँ भन्नु भने छैन आफ्नो कोइ , पाटीको बास
झरि परि रह्यो मनमा थामिदैन आँशु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
ब्यान ब्यानै नानाथरी कच्याककुचुक भ' र निद्रा खुल्या थो, "के अलच्छिना लाओ दैव!" भन्दै चौतारी आ' त गोताएँ बुडा बार बर्खपछि झिसमिसेमै चौतारी छिरेर ठुल्दाईलाई पितृ बना'र मलाई र भउतेलाई सरापेर गएछन त पो त! यिनी बुडा नि काइताका छन छन चाइँ, कइले एका बिहानै अन्मरिन्छन बत्तिसवटा दाँत देखाम्छन र हराम्छन, कइले आधा राताँ भूतले खाजा खाने टेममा इनलाई विर चड्दो रेछ कि के हो चौतारीमा अन्मरिएर एकछिन सुरुसुरु ३-४ वटा पोस्ट गर्छन र हराम्छन्। भउते बजियाले कुन दिन हो आँधिको बगराँ हरिया बुट्यानले छोपेर धुवाँ पुत्पुताम्दै पिल्स्यार जिम्दै जलाउने कुरो अरे देखुन बुडा भउते नभा बेला पारेर आम्छन!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रामा त बादल पटक्कै छैन, निलो आकाश छ र झलमल घाम लाग्या छ! अलि अलि मन्द मन्द हावा चल्दै थियो केहि मिनेट अगि सम्म शीतल, मजाको, चैतको घमाइलो शान्त बेलामा नगरकोटको टि-हाउस अगाडि उभिए जस्तो! आहा!!!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-01-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार अनी मंगलवारे जदौ सप्पै अनी गोतामे ज्यु लाई पनि दिप ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना, म् भन्दा दुई दिन ले कान्छो पर्नु भएछ,गते ले त साल ले चै था भएन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरन यो बिस्ते ले मौका पाएर आफ्नो जन्मदिन प्रचार प्रसार गरेको,
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-01-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैलेनी सबै गम्लेलाई गूड् गरे है, आहिले जानु छ बेला बेलामा उकाली लाग्दा बाटोमा चौतारी भेतियो भने यस्हो सुस्ताउन आउछु। जये चौतारी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली त यो पधेंरा तिर आउदैछिन क्या रे हैन? हेर न आशेहरु डिलभरी बसेका -- आलिनै भत्काईसकेछन -- यै तालहो पनि ठुली पनि टिक्दिन धेरै दिन --फेरी ट्र्याजिडीको बादल कालो हुँदै गए जस्तो छ --- दिप ज्यु अरु जो सङ ट्र्याजिडी भएनि हजुर सङ त कहिले नि हुन्दै क्या भो पिर् नगर्नुस। OMG गोतामे दाअाअाअाअाअाअा धरै दिन पचि दर्सन् पाए नि हजुरको। दाइ हजुरलाइ आरामै। अनि हाम्रि छोरि कस्ति चिन त। अब त थुलीईीईीई भै सकिहोला। थुलि फुफु (म) लाइ सम्झिन चनकि सम्झिदैन त? बिर्खे दा, रित्थे चिर्त्रे, राहुल दा, बिस्ते लहरे दीपु (दीप् ज्यु), गोतामे दा सबैलाइ दर्सन गरे है।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep Jyu HAPPY BUTT DAY
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मैले नि दर्शन गरे है ठुलु, तिम्रो काम कस्तो चल्दैछ? माम खाएउ? तारेमाम बिस्टे, लहरे, हर्के सबै लाई नजर कर्के , तारेमाम
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-01-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खार प्रचर प्रसार गर्नु, दुई दिन पछी गरया कुरो नि, गर्ने भे त तेही दिन गर्थे नि लहरे कान्छा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल बोनी राम्रो भो दीप ज्यु को ठुलि ले दीइ हाली, ल म पनि दीइहलेछु जन्मदिनको धेरै धेरै शुभकामना दीप ज्यु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली किन ढिलो? बाटोमा थियो हिलो? तारेमाम्। हर्के र बिस्ते दुबैलाई तारेमाम्।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-01-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्निङ चौतारी!
हिउँ परेर आफ्नो त कलेज-सलेज नि बन्द भे'छ। उहुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ क्या मज्जा।
म त फेरि सिरक भित्र पसेँ। साँझ सम्म उठेछु भने भेटुम्ला, नत्र गुड नाइट।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई, ठुली, बिस्टे सम्धीज्यू, हर्के, लहरे सबैलाई जदौ!
यी ठुल्दाईले हाम्लाई बिर्सेछन्! झन उनले गा' गितमा कुरो थपेर घाम लाग्या कुरा गर्या त 'तारेमाम्' ठुली, हर्के र बिस्टे सम्धीले मात्र पाए! धन्य पर्भुको लिला!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते ले आफ्नो जन्मदिनको प्रचार प्रसार दुई दिन पछी गरेको ले मेरो पनि बिस्तेलाई दुई दिन पछी जन्मदिनको शुभकामना
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना सुचना सुचना आज भोलि थुलि अलि ब्यस्त च काममा।
लहरे दीप ज्यु ता आफ्नै मान्चे हो बोनस दे नि नदेनि। कसो दीप् ज्यु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हहहह्हाअ, बिर्खेबा लाई बिर्सने हिम्मत मा छैन। भूलचुक लिने दिने भनेर लेख्नु पर्ने ( नेपालाँ बिलको पुछारमा लेखे जस्तै)। तारेमाम् है बिर्खे बा, फुन सुन पनि बजाउनु परो। ठुलीले वास्ता गर्न छोडी भन्दैमा जिम्मालेले नि त्यस्तो गर्नु भएन नि?
|
|