[VIEWED 200084
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! के छ ताअाअाअाअा?
ठुलि चिया खायौ? चेली कफी पियौ?
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-26-08 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, चेलि, राहुल दा लाई मंगलबार को नमुस्कार । चिया भयो? खोई चितरे बोरो चिनि किन्न हिडेको हिजो देखि अहिले सम्म फर्केको छैन । के हो चाला माला म त बुझ्दिन । अनि अरु गाम्ले हरु खोई त? कि आज छुट्टि हो??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमे तारेमाम। त्यता गाम तिर को हाल खबर के छ? बन्द अझै डिब्बा भित्रै बन्द छ कि खुल्ला छ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमे र राहुल दा मैले चिया खाए। राहुल दा हजुरले चिया खानु भो त। सोमेले दिनर खानु भो त?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो अन्तरे दा आज भोली म नभएको बेलामा मात्र आउनु हुन्छ । अन्तरीएीएीएीएीएीएी दाअाअाअाअाअाअाअाअा लौजा दाई को कान नै खाए नि खाओस।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त चिया नि खाएं चुरोट नि। के छ त हाल खबर। दोहरी तिर जाइदैन आज?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-26-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ !!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढुङे बगर माया ढुङे बगर माया छदैछ हल्ला नगर मङलबारे मंगलमय जदौ यो रिट्ठे काइलाको
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे र मेरो प्यारो बिर्खे दाइलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाअा। बिर्खे दाई I m missing u muahhhhhhhhhhhhh dai
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन ठुलि दर्शन के गर्दैछौ बा? चिया सिया खाएउ त? हिजो आज त मुया मारेउ नि आफ्नो दालाई फुन सुन नि गर्दैनौ अह्ह ठुल्दाइ हामीलाई बधाई छ है फाईनलमा पुगेकोमा अब सोमबार जिम्बाबेको पनि सात्तो लिनु पर्छ
सोमे सोम के छ हा. ख.? स्थिती परिस्थिती कस्तो छ? भरै रन्जितको पसलमा भेटौँला है त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलिले मुअह्हा गर्न त गरेउ आफ्नो त दात सात नि छैन, यताटी सुरुरु छिर्छ त्याँटी अर्को कुनाटी फुसुसुसुसु बग्छ बाबै
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाई मैले हजुरको गालामा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह देको नि। चिया सिया अगिनै खाइसके। हजुरले नि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रिट्ठे बधाई छ। जिम्मावे त के कुर जिम्मालेको सेमत् सातो लिनु पर्छ। आशा छ, ठुलदाई को सर उचा राख्ने छ। चेली ले धुम्रपान हानिकारक छ भनेर बिज्ञापन टाँसेर हाँसेर गाइन् । कती लाभदायक छ भनी ज्ञापन बिज्ञापन दिने हो भने कती छ कती । गर्न दिदैनन त। आरध्य देब, देबादिदेब महादेबलाई सोध्नुस्। सारा संसार को कल्याण को मूल मन्त्र के हो भनेर। शंकर जी ले भन्नु हुने छ, मन्त्र सन्त्र होइन, चिलिम मा छ सबै समस्या समाधान गर्ने यन्त्र।
जिउने अधिकार हो भने, पिउने पनि अधिकार हो। हाम्रो मानव अधिकार हनन गर्न पाइन्न।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-26-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नु त भोलि जाँच छ, यो प्यारो चौतारीमा एकछिन बस्न नि पाउँदिन जस्तो छ!! :(
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-26-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा, डिब्बा भित्रै बन्द छ पुरै तराई । ठुलि, दिनर खाई मुईले । दाल र भात, with साग। सम टमाटर किचिन्ग, अलिकति धनिया मिसिन्ग । थुरै खुर्सानि, जिब्रो तर्सनि । ddc को दहि, गिलासमा NO मोहि । बिराटनगरको बन्द, होटलको गन्ध । but everything is right, im on diet. क्या नाम डिस्टर्भ । रिठ्ठे बोरो, बन्द त अब बानि भयो । ट्राफिक चोक मिस हुन्छ । स्थिति सोच्दा दिमाग ठिस हुन्छ । हलउ छ है गाम्ले हरुलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिया त मुइले नि खाए नि खान त तर खास खान नहुने चिज पर्यो मलाई त चिया पनि ग्यास्टिक भई'रछ ६-७ बर्ख देखी सुगरको ओखती खा' पनि ३ बर्ख नाग्यो पेसरले च्यापा पनि झन्डै ८ बर्खै भओ उही उहिले उहिले खाटी घिउ खा' भ'र अहिले सम्म यो ज्यानले थाम्न सक्या हो भन्छु अब कुन दिन दैवले बोलाउने हुन हरी शरणम ! स्वा sssssss
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमे क्या लक्कि भाइ के के सङ दिनर् खान पाको। नाइ नाइ नाइ हाम्ले चै केहि नि खान् पाको चैन ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घिउ खाएर जिउ बन्ने भए अस्ती पर्या हिउ जती घिउ खाइदिन्थे।
प्रेशर ले च्यापे ओखती खान मिल्थ्यो, पिब ले च्यापे कुन ओखती छ? सु-गर भए सुउुउुउुउुउु गरी दिने,
स्वाँस्वा दम आए, जन्डिस स्टोभमा मा दम दिने गर्नु पर्छ, रिट्ठे।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-26-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! मंगलवारे झरिमय जदौ! ठूली, चेली, राहुलदाइ, सोमे, रिट्ठे सबैलाइ जदौ तथा तारेमाम्! सोमे म चिनी किन्न हिंडेको, पसल सबै बन्द, चिनेको पसलेको घरमै गएर माग्दा नि चिनी आएकै छैन भन्छ, के गर्ने हो खै अब, बोरै भो नि!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली पनि चिलिम समाजको बिद्रोह उम्मेद्वार? भएन नि यस्तो त फिलिममा जती मजा छ चिलिममा पनि उत्तिकै हो, कि कसो ठुल्दाइ? सोमे, ट्राफिक चोक मिस हुन्छ । स्थिति सोच्दा दिमाग ठिस हुन्छ ।
आँखाले देखिदैन, अरुले भनेको सुन्दा यो मुटु पिस पिस हुन्छ
|
|