[VIEWED 239682
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पातकी हो आओ न हौ एक्छिन बात मारौँ। रिट्ठे बज्ये लाई घरबाट निस्क्या त देख्या हो काँ अल्मलिएछ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-18-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-18-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-18-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेटो सोध रामलाई मनको धनी पाउनेमा छैनौ म जस्तो कोइ केटो सोध रामलाई हा हा म जस्तो कोइ केटो सोध रामलाई सम्पूर्ण साथी सङी लाई यो रिट्ठेको शुभ प्रभात, जदौ, लालेमाम-सलाम लौ अब जोत्न बस्नु पर्यो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालले बिगत २ वटा शुक्रबार को बिलेटेड जदौ पनि आजै गर्या जस्तो छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अप टाउन गल जी, एउटा नेपाली जी, राहुलभाई जी, नर्टन जी, फेवाताल जी र बिर्खे माइली जी सबै आरामै हुनुन्छ भन्ने शंका लागेको छ !
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" अप टाउन गल जी, एउटा नेपाली जी, राहुलभाई जी, नर्टन जी, फेवाताल जी र बिर्खे माइली जी सबै आरामै हुनुन्छ भन्ने शंका लागेको छ"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-18-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भगवान मेरो खल्ती को घाऊ अब धेरै नचर्काउ, म लहरे लाकौल लाई करोड पती बनाउ बनाआउ हे भगवान
तारेमाम् गाम्ले हो, के हुँदैछ त, सञ्चै होला है
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे तिम्रो खल्तीको घाऊ चर्किएछ, खुशी लाग्यो म जस्ता अरुपनी रेछन एस गाम्मा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-18-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम एकै छिनमा एक हुल आए अनी गए। तल्लो स्कूल छेउको चौर मा कुन चाँही पतकी को भाषाण सुनेर फर्केका होलान भन्थानेको छु। हिजो लरकी भने सि हुरुक्कै हुने पटठो हरु..........................., भाषण भने सि । त्यो दाम सभा मा घाम नि ताप्न पाइने दाम पनि पाइने अनी नजर लडाउने काम पनि पाइने भएकोले होला, अं बुझे बुझें।
फेवे, नेत्रे रिट्ठे, जिम्माले, लहरे सबैमा पुन: एक पटक मुट्ठी खोलेर भ्रान्तिकारी लालेमाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-18-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नरे को खप्पर मा बजाउन नपुगेको कि कसो, सबैलाई आफु जस्ताइ कङाल सम्झिएछ बज्याले, तिमी भन्दा म सँग त दुई को बिस वटा बढी छ क्यारे, अस्ती ख्वाइ ख्वाइ गनेर देखाएको होइन। अनी साचै म सँग अस्ती लेको पाँच को बिस वटा अहिले फर्काउने बिचार छ। जिम्बाल ले सतौ बिहा गर्नु सय को दस वटा लिएको थियो महिनौ भाईसक्यो, के भा हो, हेर धेरै भो भने, फेरी नली खुट्टा मा दिनु पर्ला नि फेरी भन्द्याछु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-18-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गल्ती गरे, खल्ती को घाऊ मात्र होइन, चल्तीको दाउ पनि चर्किन्छ। दिलमा घाउ न भए सम्म न डराउ। न कराउ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम राहुलभाइ ठुल्दाइ ! त्यो स्कूल को चौरमा मुन्ना भाईको भाषण अनी बब्बन भाई को राषन रइछ ! तेइ थर्काउन गा' को
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-18-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ सब्बै बन्धु हरु लाई आज बन्धुनी त कोही नि देखिन्नन नि। खेता पानी लार आको, ठास्ने श्यामकिस्ने ले कुलो त उस्को खेत तिर पो लगेच रातारात। कस्तो घाम चर्क्या हो ब्यान ब्यानै, लु लु सुर्ती मोल त को सँग छ, हर्के थ्यो सुर्ती मोल्ने कता मुन्ट्या हो अचेल। चिलिम त्यागी हाले आफुले। बरु ठुल्दाइ त्यो गोटा २५ फिर्ता पाइएला कि अस्ती न दर्ता गर्दा को। १० पोका सुर्ती आउथ्यो तेहले त ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-18-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम बिस्टे, चिलिम त्यागे नि फिलिम त्यागे नि दर्ता को पैसा फिर्ता दिने नियम छैन। त्यो फाराम लाई आराम संग पढेन जस्तो छ बिस्टे ले। तल तिर आइ ग्लास ले हेर्नु पर्ने अक्षरमा लेखिएको छ- बिक्री भैसकेको माल फिर्ता लिइने छैन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ललौ बिस्टे ! अरु कुरा त चाइन्जो ठिकै छ ! त्यो २५ रुप्पे दर्ता सुल्क हो ! चाइन्जो नन रिफ्न्डेबुल ! तेइ भ'र चाइन्जो त्यो फिर्ता गरिहाल्ने भन्ने हाम्रो पार्टीको त्यस्तो केही निर्णय नभएको हुँदा चाइन्जो अहिलेलाई २० को र ५ को नोटको एक एक प्रती फोटो कपी गरेर पठाउदैछौ ! कृपया काइन्डली बियर विद अस !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-18-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम ठुल्दाइ,ललौ रिट्ठे पाइहालीयो भने त १० पोका जती सुर्ती किनौ भन्ने दाउ आफ्नु, एउटा कुरा गर्या नि झटारो हानेर लागि हल्ला कि भनेर। बरु अड्डा तिर जे पनि फोटोकपी राख्ने चलन छ त्यो नोट को फोटोकपी चै ठुल्दाइ लाई देर असली चै मलाई पठाउदा राम्रो होला कि। कि ठुल्दाइ ले ५ बट्टा मार्लबोरो लाइट इन बक्स भ्याईसके अस्तिनै अरु कत अन्मरिएचन,हुरुउर आउछन माउरी जस्तो अनी फेरी कता हराउचन। लु हाम्रो तिर त झम झम पानी पर्न थालो। त्यता तिर त आज असम वेदर छ भन्ने सुन्छु।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-18-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हैन गालउ, मेरो क्यै दोष छैन," भन्छ बा! म परें ट्वाँ । "के कुरा गर्या?" भन्छु; ऊ बज्जे क्वाँ क्वाँ रोला जस्तो गर्दै हेर्छ। "ओइ साइँध्वा, के लाटोले केरा हेर्या झैं हेर्छस्! खुरुक्क भन् न के भो?" भनो, ऊ त झन आँखा ठुल्ठुला पार्छ। मानौं ऊ मेरो कुरालाई विश्वासै गर्याछैन जस्तो। यो जिन्नगीमा जे पनि ह्यान्डिल गर्न सकिएला , यस्तो बेलाँ सकिंदो रैनछ बा! एउडा लक्को जवान केटो छ; बेलाँ बिहा गरेर बच्चो पा'र बेलाँ त्यो बच्चाको बिहा गरा' भए हजुरबाउ हुन हुन लाग्या बेला' उमेर छ भनम् न। ऊ बेला' जमानाको कुरा गर्या मैले। अब, त्यस्तो मान्छे कुँक्कुँक् गरेर, देसी गोलभेंडा जस्ता राता आँखा पारेर हेर्यो भने के गर्नी? छ क्यै गर्नी उपाय? बच्चो भा' भए गाला मुसार्दिन हुन्थ्यो, "नरोऊ बाबु" भन्दै लाली पप दिए फुलिन्थ्यो। यो पातकीका गाला मुसार्दिम् भने दारीका ठोसा बिझाएर आफ्नै हात काट्ला भन्नी डर। बुढा मान्छे भा' भए "रामको नाम लिनु बाजे, रामले सब कुरा हेर्चन्," भन्दिए चुप लागेर भजन किर्तन लाग्थ्यो। यो बज्जिया पर्यो, "रामले सब हेर्छन्" भन्यो भने हत्त र पत्त पाइन्टको फस्नर चेक गर्ने खालको मान्छे। कन्या-केटी मुन्छे भा' भए नि जान्या थिम्; यो भुस्तिघ्रे राशि मात्रको कन्या। मलाई सारो गारो परो मुन्छे हो। यस्तो मान्छेलाई कसरी फुल्याम्? प्राइभेसीको लागि, त्यो भुस्तिघ्र्या' नाम केही समयलाई गोप्य राख्या छु। ज्यानमा हनुमान चढ्यो भने भन्दिन पनि सक्छु। कम्ता टेन्सन् छैन यो जीउलाई।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-18-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हो गाथे । के बिधी घाम चरकेको । यता गाममा त चौरासी देखाउछ त - के छ हो त्यता तिर- दोस्रो राउन्द को जदौ है त गाम्ले हरुलाई पशिना पुछदै । जदौ भन्दा भन्दा भदौ पनि आउँदैछ।
|
|