[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 202623 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-24-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द गर गीत हरु......... भनेपछी कहाँ आउछ बाँकी गीत जिम्माल बा
ठुलि मूख किन रातो बनाको तेस्तरी? बिहान आँखा मिच्दै डाबर लाल दन्त मन्जनले दात माझ्दा सबै मूख भरी दली जस्तो छ। मुखा हान्नु जस्तो......


 
Posted on 08-24-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सबै कुशल नै छ यहाँ
तिम्रो कस्तो चल्दै छ सुनाउन
जिम्माल बा प्रणाम ! नलि खुट्टोको के छ हालखबर!
 
Posted on 08-24-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नलि खुट्टोको ठिकै छ भनुम भने कसरि भनुम।
एउटा त पहिले नै भाँचिसक्या रेछ भर्खर थाहा भओ ठुलिले अर्को नि भाँच्नु परो भनेसि!

 
Posted on 08-24-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो धुम्म दिन भो अलि अलि पानी परेर, यस्तो दिन कहिले मन परेन किन हो

बादलुको घुम्टोले ईलाम बजार छोपिँदा
मैले सबलाई बिर्सेछु तिमिलाई सम्झिँदा

हिज राति आईपुगिएर लखतरान भएर सुतियो। अब चाँहि शहर घुम्न निस्किनु पर्ला जस्तो छ। यो "मुन्टि हाल" भन्नि शहराँ मुन्ट्याईदे साहु बुढाले ४,५ दिन। झन बात मार्न पाइएला भन्या त नपाइने झै लागो। अब घुम्न नि जानै परो।

लौ जदौ सप्पैलाइ। म नि बेला बेलाँ च्याँउदै गरमला।
 
Posted on 08-24-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन जिम्माल बा ठुलिले अर्को पनि भाच्नु परो
भनिन् रे!!!!!!!!
ठुलिले किन तेसो भनिछन् हँ ??????? ठुलिले तेस्तो भन्लिन जसो त लाग्दैन
 
Posted on 08-24-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओिए बिर्खे बुढा मलाई नहेर्ने भए तिम्रो त्यो २ ता उल्लुको जस्तो आँखा साखा फोर्दिम।
रित्थे आज ममिको लाली चोरेर लगाको।
चित्रे म त झाल बाट होइन ढोका नै पसेको
दुर्गी दि दर्शन
 
Posted on 08-24-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुन्नुभयो त दुर्गे माता????

हेरि आज के जाति पिन्क सकर्ट लाएर आ'को मैले हेरिन भनेर यस्तो! अब यो उमेराँ तो नि आज शुक्रवारको व्रतको दिन कसरि हेर्नु नारन??? अब हुँदा हुँदा यहि मृगको जस्तो आँखा नि उल्लुको जस्तो भओ रे!!!
घोर कलिजुग!!!
हरिशरणम्!!!
 
Posted on 08-24-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

G'morning!sappailai ..

durgebhauju dehreai din pachi jhulkinu bhayo ...nanu haruko halchal ke chha ni? :)
 
Posted on 08-24-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अन्तरे!

हन के बिधि व्यस्त हो गाँठे??
 
Posted on 08-24-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर कलिजुग को अर्को प्रहार!!

कोइ आउन पा छैन भाउजु र नानुहारुलाई मात्तै सोध्छन्! हामि बुडा जिम्दा नै छैनम जस्तो! तितौरीको चाहिँ बुढाहरुलाई नहेर्ने व्रत छ जस्तो छ!
 
Posted on 08-24-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु मोरी के च?हिजो त खुब सान दा ले ढोका बन्द गर्दियो भनेर कराउदै थियो नि।
बिर्खे, तिर्खे, लिर्खे, धिर्खे
 
Posted on 08-24-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे के छ? मुन्टी हाल मा मस्ती गर्दै हो तेसो भए? अनी क्यासिनो भ्यायिसकेको?
 
Posted on 08-24-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽई, क्या सुतिएछ यार!!

लौ को को छ नि था छैन, के कुरो गर्दैछन नि था छैन। सप्पैलाई नमस्ते गरें है। अब चियापानी को बेबस्था गरेर पढ्नु पर्ला मास्तिरको चैं।

निन्द्रा भन्यानि के हो यस्तो, जति सुत्यो तेती नपुग्ने..........
 
Posted on 08-24-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन नै भएछ गाँठे चौतारि नचिहाएको। अबचै पत्याए जिम्माल बा ठुलिले साच्चिनै भनेकि रछन भने।

तिरु मोरि के छ हालखबर! के गर्नु ३-४ दिन त चौतारिमा झुल्किने ट्याम नै मिलेन्। नानुउरुलाइ ठिकै छ
 
Posted on 08-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ब्यान ब्यानै पानी खन्याएर उठाउने भान्जि बुहारि ल्याम्नु परो!
 
Posted on 08-24-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी दि
बिर्खे बुढा खन्चुवा कती गाइले घास चपा जस्तो चपाइरा।
रावनको भाई कुभकर्न (हरी) नि आएछ।
 
Posted on 08-24-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अगाडिको दुइटा आइकन ठुलिलाई पछाडिको दुइटा आइकन तितौरीलाई!
Last edited: 24-Aug-07 11:35 AM

 
Posted on 08-24-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यानभरी चै कति हल्लाखल्ला हो, यति चाँडै निन्द्रा खुलाईदेर, असत्तिहरु।
अब उठीयो, जम्मै कता लाखापाखा ला हुन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters