[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 195025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-18-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाजुलाई धेरै धेरै शुभकामना।

र सबै चौतारीकi मित्र हरुलाई फेरी एक पटक शुभकामना


 
Posted on 10-18-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९) लव-कुश- गुन्टे और बुसवा

हा! हा! त्यस्तो बुह्रो बुसवालाइ नि कुशवा बनाउने हो त म्याड्डू भैया?


 
Posted on 10-18-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एक्टा थपुम्।
शत्रुघन - नेउचे

 
Posted on 10-18-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जना घिच्न गा जस्तो छ नि।

 
Posted on 10-18-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा सुरु भा हो चोतारी रामलिला?
 
Posted on 10-18-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
हाइ नान्दाईलाइ धेरै दिन पछि भेट भैलियो। दशहरामा घर आइलिनु भएको?
इस् साल चौतारिमा  राम लीला? बहुत अच्छी सोच है रे।
इलाहबादमा बहुत राम लीला देखिलियो। अब इस  साल अपनी गावं मे। दिल खुश भयो।

 
Posted on 10-18-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदनवा ले रम्लीला पनि आयोजना गरिसकेछ, अरु को त भर लाग्दैन तर हाम्रो मदनवाले केही गर्छ
मलाई चाइन्जो राम नै बनाइदिएछ, आफ्नो फेरी स्वभाब पनि मिल्छ नि राम सँग,

सुमधुर बाणी, सादा जीवन उच्च बिचार  तेइ सोचेरै होला मदनवाले रामको भूमिकामा मलाई राखेको
ल मदन्वा लाई धन्यवाद छ
अरु त सबै ठिकै छ, तर चाइन्जो १४ बर्से बनबासको पार्टलाई चाँही अल सन्सोधन गर्नु पर्छ क्यारे, अब नगरे पनि के गर्नु त,

उती खेर पो रामका सएउ बानर सेना थिए, खबर आदन प्रदान गर्ने
आफु लाई त फेरी एक्छिन सेल फोन नभई हुँदैन, अरू भन्दा पनि त्यो जङलमा के नेट्वोर्क आउथ्यो र भन्छु


 
Posted on 10-18-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिट्ठे, काइ को चिन्ता सिन्ता लिनु हुन्छ। सेल फोन भाँडमे जाये। बनवास त १४० बर्खको भए नि सीता माई संह कटिलिन्छ नि। परन्तु सीता को हुने त्यसमा डेपेण्ड् हुन्छ। उफ्रीको  सीता को रोल दिलवाउन बरु यसो पान सुपारी खर्च गरि लिने कि?

 
Posted on 10-18-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीनटा सीता, तीनटा राम? के सुन्नु पर्यो हरेराम! तारेमाम!
 
Posted on 10-18-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरे तोरी के! काहे हमिलाई लछुमनिया के रोल दिएछ मदनवाले? त राम और सिता चौध् साल वनवासमे जान्छ लेकिन उ दोनो साथ् मे हुन्छ, हँ? त अराम् से उ चौध् साल् कटाइलिन्छ। हमि उ सङ्गेँ वनवासमे गइलिनु पर्ने और हमि इक्लो ज्यान! हम्रा हल्वा टाइट भैलिन्छ रे,मदनवा! सला चौध् चौध् साल इगो ज्यानको बनवासमा हमि कि कर्ने? अरे कोहि रोमान्टिकवा रोल वोल दियिहाल्! हमि रावण हुन्छु! उस्को रोलमे कनि रोमान्स छ सला! उता मन्दोध्री छे इता सिता! दुगो हाथ् मे पेडा!

सबै गावँलेलाई परनाम करेछु फिर से!

जे राम् जि कि।


 
Posted on 10-18-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सिता को भूमिकामा त  उफ्री पक्का छ नि ठुल्दाइ, नत्र म रामको भूमिका नगरेर बरु मेघनाथको भूमिका गर्थे
अनी रामको भूमिका चाँही दीपब्रो ले गर्नुहुन्थ्यो
उता सब्बु ठीक्क थिन सिताको भूमिका गर्नलाई
१४ बर्ष को बनबासमा सिता माइ सङै  भये पनि सेलफोन त अत्ती जरुरी नै छ क्या ठुल्दाइ,

अरु भन्दा नि उफ्री लाई बेला बेला म पिज्जा अर्डर गर्नु पर्छ, कैले फेरी चाइनिज खान मन लाग्यो

कैले मेक्सिकन खान मन लाग्यो भन्ली, तेती टाढाको बाटोमा त आफु गएर ल्याउने कुरै भएन,

फेरी भुन्टीको डाइपर सक्केला, टुस्स ला'र मदनवा काका को फोनमा फोन गरेर मगाउनु पर्च
अनेक हुन्छ नि ठुल्दाइ १४ बर्ष जो छ


 
Posted on 10-18-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोहर आना सही बात। कुमलवा। रावणीयको रोल जो  छ, हजुर्को बहुत सुट हुन्छ। माँ कसम्।

 
Posted on 10-18-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाइरेग्डर साब कथि जानुभेछ?
 
Posted on 10-18-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नहीँssssssssssssssssssss , मैं सीता नहिं बनुङी, मुझे रावण से भी ज्यादा पुन्टे दाइ से बहुत डर लगता है।

रिट्ठे, तुम रावण बनो। पुन्टे दाइको सुग्रीब बनालो।

दशरथ भि खतरा लगता है।

हे हे हे।

चौतरेके सभि लोगको प्रणाम,

ritthe, malai chinese food man parha bhanera timilai kasari thaha bho? pizz man pardaina yaar.


 
Posted on 10-18-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hari chai ram ani ma chai sita re

 
Posted on 10-18-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुमल्वा ठिकै बात् भनेछ, उ लक्ष्मण भइया को रोल गर्छ त उके थोडा बोर भइलिन्छ,

आ दुस्सर बात् आइ छ कि, खेँ खेँ खेँ जङल मा उ हमि को जाल हान्ने को खोज्छ

तेइलागी कुमल्वा को तिमी इधरे जनकपुरवा मा सेट कर्दिहाल, त लगाइदे कोइ भि एक्टा बनिया रोल देख्के


 
Posted on 10-18-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाँल! राहुलवा दाजूँ हुजुरले मात्रे बुझ्छ हम्रे मनमा लागेवला बात! लोलवा! त हमि दिख्यो कि ससुरि मदनवाले पुनटे दाजूँलाई राखेछ रावणके रोलमे। हमि के भन्छुँ कि, त ठिके छ पुनटे दाजूँले भि खेलनु हुन्छ रावणवाके रोल! लेकिन हाफटाइम से पहेलेका रोल हमि खेल्छुँ और जव राम और बन्दर वन्दर जब लंकामे आइलिन्छ त उस्के बात रोल पुनटे दाजूँले निभाउनुहुन्छ। हमि थोडी रोमान्टिकवा रावणमे अच्चा दिख्छ और पुनटे दाजूँ ऐङ्री ओल्ड म्यानके रोल मे!
 
Posted on 10-18-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ उफ्री, मलाई कसरी थाहा भयो रे??? तिमीलाई पिज्जा मन पर्दैन भन्ने पनि थाहा छ तर बन्बास गएपछी धेरै सुख पनि गर्नु हुँदैन भनेर त्यो मन नपर्ने पिज्जा खाउ अनी एक्छिन भये पनि दु:ख को अनुभुती गर भनेर भनेको
म रावण बन्ने रे? लौ न, रावणले सितालाई छुन लाग्दा नि  ४४० भोल्ट लाग्छ त, बुरी बात है न वो उफ्री
कस्तो मजाले हिन्दी बोलेको हाम्रो उफ्री मैयाले
आखिर संगत कस्को छ हिजो आज
खेँ खेँ खेँ



 
Posted on 10-18-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ भरत बनाइद्या ठीकै भो। यो कलियुगको रामायण हो, त्रेतायुगको हैन, राम १४ बर्ष त के ४० बर्ष बनवास गएर फर्केपनि म राज्य फिर्ता दिनेवाला चैं छैन हेर गाम्ले हो! आफ्नो भागाँ आइसक्या सम्पत्ति नि छोड्छ?
 
Posted on 10-18-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुझे रावण से भि ज्यादा उस्का पुस्पक बिमान से डर लगता है, जिसमे कोइ इन्जिन नहि है पर हावा मै उड्ता है, कहि खस गया तो

मदन्वाको नारद बनादो नहि तो कुम्स् ब्रो को भि वो रोल अछ्छा लग्ता है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
Nepali Psycho
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters