[VIEWED 240454
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-25-07 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि के कम न्वारन गर्न -कान्छी कुमारी कट्टेल -माकुरे मान मरासिनी -अन्तरे आर अर्जेल
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूलीको अलि मिलेन जस्तो छ।
ठूलीमैयाँ ठाकुरानी गर्दा कसो होला?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-25-07 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूलीमैयाँ ठाकुरानी
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२१) श्री गालबेन्द्र गिरी
२३) श्री हरि हर हाडा
यो दुइटा नाम त क्या दामी लाग्ने हो। किन हो कुन्नि, नेपाल राष्ट्र ब्याङ्कको गभर्नर बनेर नोटमा सही धस्काउलान जस्तो लाग्यो यीनामहरु त।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-25-07 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा बबाल नाम राख्ने खेल गइरहेको रैछन्त! लु सबको नाम दामी लाग्यो।
मैले चिन्याहरु चाँहि,
१) शबनम सुनुवार २) रुइना रुपाखेती ३) लप्पु लुइँटेल
त्यो मेरो र काली केटीको थर एउटै भएपनि गोत्र फरक होला नि, हैन? नत्र बोरै हुन्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त्यसो भए नामै थरै फेर्देम् त कुमलकान्त कटुवाल (सुपुत्र पारस पाणि पाइन्टवाल)
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-25-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बबाल् भयेछ।
आफ्नो थर अरुले लेछन्, अरुको आफुलाइ देछन्, जे भयेनि दाजुभाइ थपिए।
दुइजना कार्की मा
कुम्ले मुडुला कार्की र काली लामा कार्की
हुन्छ कि हुदैन? तेसो भए गोत्र पनि फरक् पर्यो।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मैले नि थपेँ।
१) डल्लीरेसम डल्लाकोटी
२) गुन्टे गैह्रे
३) निशान्त निरौला
४) विवश विश्वकर्मा
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-25-07 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लोल
"२१) श्री गालबेन्द्र गिरी
२३) श्री हरि हर हाडा
यो दुइटा नाम त क्या दामी लाग्ने हो। किन हो कुन्नि, नेपाल राष्ट्र ब्याङ्कको गभर्नर बनेर नोटमा सही धस्काउलान जस्तो लाग्यो यीनामहरु त। "
अब चौतारीको पैसो बनाउनु परो, गालव र म बबाल सही धस्काउने!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नामाकरण, थराकरण भएको बेला सम्झि हालें हाम्रो देशमा कस्ले धेरै कार छैन भन्छ? लौ हेरम् कार हरु- १- ताम्राकार २- चित्रकार ३- रंजितकार् ४- ब्यन्जनकार ५- राजकर्णिकार ६- सिन्दुराकार् ७- शिलाकार ८- सिख्राकार्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही भक्तपुरका थर बिषेश पछाडि "जु" जोडिएका थरहरु- १-कोजु २- खोंजु ३- ह्योजु ४- माकजु 5-धोंजु ६- धुंजु ७- चंखेजु ८- किसिजु
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
९)शिल्पकार
कुचिकार, कलाकार, खकार, डकार इत्यादी
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै भन्दा धेरै भएको कार ब्राण्ड चैँ बेकार होला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-25-07 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खकार डकार को चाँही कुरा नगरे नै हितकार होला
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-25-07 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए भान्जो के भओ??? किन पुर्व-पछ्छिम दुइतिर तन्काको थुतुनो???
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-25-07 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा मामा, आज यति मेलो भ्या अनि जम्मैजाना भट्टीतिर लाग्नु पर्छ भन्थ्यो के साउले, अनि दँग परेर फुलेको नि?
यतिन्जेल नि अड्डैतिर हो??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 5:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भान्जो! क्यार्नु ब्यान यो फुटेको कानले घडि बज्या सुनेन!
अब आधा घन्टाँ टाप कस्छु!
भनेसि आज भट्टितिर कतिबेला गयौ तो चाइँ सम्जना पाउने भयौँ त्याँसि एकैचोटि भोलि ब्यान आच्या दिउँरो ओछ्यानाँ बिउँझिने भयौ हैन? दशैँ त तिम्लाई लाएछ बाबै! लु, कोजाग्रत पुर्ने भन्छन तिमि जागेर रमैलो अर!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा अच्छा अड्डा रैछ तिम्रो त भान्जोबाबु, नेपालको अड्ड्डा जस्टो। बेला न कुबेला ब:जि नयला भने जस्तो, भट्टी पार्टी हुने। मोज गर भान्जो, मोज गर। अब छिटो बिहे गर र भोज गर। तारेमाम्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-25-07 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|