[VIEWED 231887
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्लू फूल्लू, किन मुख त्यस्तो बनाको?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-14-07 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्याप्पी बट-डे, जिम्माल बा।।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेउचे बाँऽऽऽऽऽऽऽदररररररररर!!! कता हराको तिमी? Hibernation मा गाको हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिम्लाई के को मत्लब मैले मेरो मुख जस्तो बनाएनी। मेरै मुख हो क्यारे । नेप्छे दर्शन गरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-14-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ! सब भात हसुर्न गाजस्तो लाग्यो। आफुलाई नि गुरुबाको निम्तो छ, झापड हो कि पापड के पुरस्कार दिने हो बुढाले। १ मिनेट कुर्नु है गाम्लेहरु ५ मिनेट मा आउछु।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्लू, तिमीले मुख जस्तो बनाए पनि एकदम ब्युटिफूल देखिन्छ्यौ क्या!
तारेमाम राहुलदाइ, तपाइको नि गुरूबासँग पार्टी हो कि क्या हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-14-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन चित्रे, अनियमित भेट्घाट हो। गाली पनि गरेन, ताली नि बजाएन। पार्टी सार्टी दिने लिने चलन अपचलन भएको जन्तु नै होइन,शुद्ध बैज्ञानिक। कहिले काहिँ लाग्छ, त्यो जिन्दगी के जिन्दगी ? सधैं किताब र कम्पुटर मै जीवन जगत खोजिरहने। चौतारी सौतारी छैन होला, अम्रिकामा।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त राहुलदाइ,
यो जिन्दगी खै के जिन्दगी बाटोमा हिंड्दा हिंड्दै फ्याट्ट चुँडिने चप्पलको फित्ता जस्तो यो जिन्दगी खै के जिन्दगी युवतीको हातमा लाउँदा लाउँदै प्याट्ट फुट्ने काँचको चुरा जस्तो!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाउँरि ठुलि जस्तो मुख बनाए नि बुटिफुल देखिन्छे रे!
कुरो त ठिक गरो चित्रेले!
नेउचेलाई धन्देबात शुभकामनाको लागि। ए साँच्चि एउडा मिस्ड कल भेट्या जस्तो ला थो तिउँरो अस्ति कुन दिन हो, मेरा टाउकाँ टेन्सन र नपाएको पेन्सनको रन्को भा बेला परेर कल ब्याक अर्न मिलेन, मिला'र गरम्ला!
भनेसि ठुल्दाईको मिटिङ सकियो?
ए भउते कता छौ? मेरा बाट तिम्रामा साझाको मेल गएन। फुन अर्न मिल्दैन आइले तर कुरो अर्नु थो। तिमि तो दख्खिनतिर झर्ने कुरो के भओ? यसो कुरा बुझ्दा मिल्ला जस्तो छ। तो मिले देखुन मरिजाम टाउकाको बोझ हल्का भएको अस्तो हुन्तो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मी बुडा, लु लु चाँडो मिलाम, अनि टिकस काटम्.
कहिले पुग्नुहुन्छ भनम्, हामी फूलमालाले स्वागत गरम्ला.
८४ वर्षको बुडाको जंकू पनि गर्दिम्ला!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीले कुखुराको सुली भनेको नबुझेको? भन्न हुन्न बाइ, गनाउँछ।
हेरम्ला रिठ्ठेसान, तातो पानीमा कसले कसलाई झ्याँक्दो रे'छ।
चित्रे-पित्रे, के छ? राहुलभाइ, के छ बाबु हाल खबर? सरले छडि लाउनुभएन भनेर कत्ति खुशि भा'को?
सुन्तले, सुन्तली अनि सुतलाको बिया सबै आरामै होला के रे।
जिम्माल बुह्रो, के छ हउ त्यस्तो गोप्य। तिउँरो मेल क्यार्न आएन त? धेरै जङ्क पठाएर सानदाइले बङ्क गर्दे कि के हो तिमीलाई, तारेमाम् ! दखिन त झर्नेहो। सासै फुस्किन लाएछ भने के लागो र, नत्र त घिस्रेर नि झर्छु। तिमीले भनेको सुदुर दख्खिन हो भने त त्यो चैँ गाह्रै छ यार। बरु तिम्रो चाला निको देख्दिन नि, टिकेस काट्यौ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thanks birkhe da muahhhhhhhhhhhhhhhhhhhhhhhh
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chi ganaanune bhaaute daa
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननी-नक्कली, बिर्खेदा' लाई मुहाहा गर्ने अनि भउतेदा' कसरी गनायो? त्यै बिर्खेदा' गना'को होला नि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
birkhe daa attar basnaa aako jasto basnaa aairaako cha. tyo ganaaune ta tapainai ho bhaute daa.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-14-07 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्यागुते महाराज, मेरो हालखबर सबै ठीक छ. मौसूफको नयाँ खर्क सवारीको लागि आतुर छम्.
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो अत्तरको बासना आ'को म हो के। गनाएको चैँ बिर्खेदा' हो भन्या। मैले भनेको भने पछि त पटक्कै नपत्याउने ल यो केटीले। खाली उल्टो उल्टो बुझ्नी। के मोहनी ला'को हो कुन्नि जिम्मालबा' ले।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एल्लाई बिर्खे मोहनी भन्छन भउते!
यो मोहनी लाएसि जे नि बसाउँछ केइ नि गनाउँदैन! हुन पनि हामि मजाले जिउमा एकथरि बसाउने कुरो छर्छौँ नुहाएर, लुगामा अत्तर, कपालमा चमेलीको तेल अनि गालामा बसाउने फिटकिरि दलेर हिँड्छौँ बाबै!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुदूर दख्खिन नै झर्ने भन्या हो, मिल्छ जस्तो छ तिउँरो। मइँले नया ओक्रेको हाकिम सँअ नि कुरो गरिसकेँ, उनले सदर अरिसके! अब यता बालि भित्र्याउने चापाचापले अर्दा तिमि दख्खिन झरे कुरोको चाँजोपाँजो मिल्ने देखेँ देख्नलाई! अब तै पनि यता झर्न तिउँरा बटारिया पाँसुल्लामा नेल लाग्छन भने के नै अर्न सकिन्छ र, जसरि भ' नि कुरो मिलाउनु पर्ला नि!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु बजिया भउतेले कुरो सुनेन, बुझेन मैले टिकस काटेँ!
पुन्टे बुडाले पिकअप गरेर घर पुर्याएपछि $५ टिप दिनलाई छुट्ट्याएँ, तारेमाम्।
|
|