[VIEWED 227916
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-29-14 10:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
10
?
Liked by
|
|
शनीवारको दिन हुँदो हो
शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै
हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क
लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा
थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन
खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी
पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई
चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई
सोध्नुभयो
"के भयो छोरी?"
मैले विस्तारै जवाफ फर्काएँ
"वत्ति गयो !!"
************* ************
************ ****************** ************* ********
आज सुधा हराएको तिन दिन
भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो
भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ
"अहिले उसको ठेगाना
कहाँ छ थाहा छ?"
"खोइ, कोठा फेरेको
फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो
!" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम
गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी
उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त
अफिसले नै नाक खुम्च्याउनु हो।
सानै देखिको साथी भएर पनि
उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष
भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।
म हाकिमकै कोठामा छिरेँ। उ
सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा
अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको
वतासले हल्लाउँदै थियो।
"ओहो, शुक्रवार पनि
पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ
भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन।
वुझ्न जरुरी पनि ठानिन।
"सर सुधाले लिभ एप्लाइ
गरेको हो?"
उसले टाउको हल्लायो।
"म यो केटीलाई
वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको
अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै
सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ
केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।
"वस एक छिन, तिम्रो
काम वरु म सघाउँला!"
म पनि वसिदिएँ।मलाई उसको
साथ मन पर्छ।
"अफिस अलि सुधा प्रति
रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"
"रिल्याक्स, धेरै चोटी
यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"
"तर मोवायल पनि त
स्विच अफ छ !"
मेरो मन मानेन।खोइ किन किन
सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।
उसले मेरो अनुहारमा पुलुक्क
फेरि हेर्यो।
"हामी आइतवार यो कुरा
गरौँला !"
उ वाहिर निस्कियो।कृष्ण दाइ
आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको
नाम हेरेँ। सँगै,टाँस्सिएको..
****** ****************
***************** ************** ************* **********
आइतवार,
जाममा परेपछि मैले यसो
टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै
कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।
अफिस पुग्ने वित्तिकै
सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको
चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई
थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको
भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली
जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।
हो, म उसको लागि साधारण
केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि,
त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!
हाकिमको कोठामा छिर्न मन
लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने
वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा
अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको,
हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले
पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा
म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको।
कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको
म्यासेज थियो।
"आफ्नो ड्रयर एक चोटी
हेर है"
हत्तपत्त फेसवुक वन्द गरेँ।
ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु....
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 09-08-14 11:41
AM [Snapshot: 1766]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
Thank you amalaa and all the readers who read and liked the previous posts... एकैछिन पछि सवै शान्त भयो।
कुनै हावा हुन्डरीको वेग थामिएजस्तो। म भित्र त्यो हुण्डरी अझै पनि मडारिरहेको
थियो। जिउमा अनौठो तृप्तता आएको थियो।एउटा नशा सिद्दिए जस्तो! धेरै पछि वल्ल मैले
भुईँमा रगतका थोपाहरु देखेँ। आफ्नो तिघ्रा पनि छामेँ।म गलेकि थिएँ। थचक्क वसौँ
जस्तो लाग्यो।
"वाथरुममा जाउ !"
राजेश सरको आवाज सुस्त थियो।
भित्र गएर आफ्नो भित्री
लुगामा लागेका टाटा पखाल्न खोजेँ। अहं गएन। शरिर पुरै पखालेँ। सरको नंगको दाग
देखियो।एकछिन सुमसुम्याएँ। फेरि किचन सम्झिएँ, फेरि रसाएँ। कस्तो रमाइलो अनुभुति।
मलाई त्यतिखेर मेरो वाउलाई पनि माफ गर्रिदिन मन लाग्यो। उ मात्र नशामा थियो,जतिखेर
मलाई पिट्यो। अरु त के नै गल्ती थियो र उसको ? यदि उ गलत थियो भने, रक्सी
पिउने,चुरोट तान्ने ,गाँजा तान्ने सवै गलत।नशामा हुनु गलत हैन। आज म गलत छैन,
राजेश सर गलत छैनन्। अस्ति मेरो वाउ गलत थिएन। आमा गलत थिइनन्। समाजको हेर्ने आँखा
गलत छ। ढोंगि समाज।
फर्केर आउँदा भुईँ
पुछिइसकेको थियो।
"आज जे भयो, कसैलाई
नभन है"
मैले टाउको हल्लाइदिएँ।
त्यो क्षणलाई त म जतन गरेर मनको कुनामा राख्छु। मनमनै सोचेँ।
************** **************
************** ************** ************** ******
मैले अन्तिम घुट्को सुरुप्प
पारेँ। कफि तितो थियो। मन तितो भएको पनि हुन सक्छ।त्यो दिनको हल्ला साँचो रहेछ।
*************
**************** **************** ************* **************** **
मेरो कक्षा १० को एउटा दिन
"तैँले थाहा पाइस्
?" एउटा केटाले प्याट्ट मलाई हिर्काउँदै प्रश्न राख्यो
"के?"
"तेरी मैयाँ त टिउसन
टिचर सँग सल्केकी छे रे त पुरा !"
मेरो कन्सिरी तातेर आयो।
मैले उसको शरिर हेरेँ। म उ सँग जुध्न सक्दिन। आफ्नो रिसलाई आफै भित्र दवाएर राखेँ।
"अव विस्तारै विस्तारै
त्यसका ठुल ठुला हुन्छन् । जति चलायो त्यति ठूलो !" उसले हातले गोलो गोलो
आकृति वनाएर आफ्नो छातिमा जोड्दै भन्यो।
"त्यसपछि तैले पाइस्
भने तँलाई पनि रमाइलो, तँलाई सिकाउँछे नि त !"
म चुपचाप सुनिरहेँ।उ
सुधालाई मेरै अगाडी नंग्याउँदै छ। म चुपचाप सुनिरहेको छु। कहिलेकाहिँ मलाई आफु
नामर्द जस्तो लाग्छ।हुति नभएको।एक लात्ति दिएर भाग्न त सक्छु कमसे कम। तर भरे घरमा
वुवाको चुटाइ खाइन्छ। भोलि विहान यसको।मैले लात्ति दिने योजनालाई थाँति नै राखेँ।
"मलाई उसैको साथिले
भनेको !"
" कसले ?" यसपाली
भने मैले प्रश्न राखेँ।
"सृष्टीले !"
त्यो केटी आफुलाई मन
पराउँदैनन् भनेर मेरी सुधाको इर्ष्या गर्छे। मैले सुधालाई सृष्टीवाट टाढै वस भनेर
सुझाव दिने निर्णय गरेँ।
******************
***************** ***************** ***************** ********
सुधाको त्यो हल्ला साँचो
थियो। आज पत्ता लाग्यो। मेरो माया अन्धो थियो। आँखा खुल्न धेरै समय लाग्यो।
******************
************** ************* ************ ************* *****
सुधाको डायरी – पेज २५
जीवन रसिलो भएको थियो।
त्यसपछि राजेश सर आँफै त शुरु गर्दैन थिए, तर उनको वुढीले नदेख्ने गरी मै जिस्की
रहन्थेँ।केटा मान्छेको ठुलो कमजोरी पत्ता लागेको थियो मलाई। कति सजिलो उनीहरुलाई
हराउन।उनीहरुलाई पगाल्न।वा ममा त्यो कला थियो?टेवल मुनी कहिले पेन्सिल झरेको
वहानामा त कहिले के वहानामा म सरको हाफ पायन्ट सँग खेलवाड गरिरहन्थे। उनी अनौठो
नजरले हेर्थे, अनि जव जव उनकी श्रीमति हुन्नथिन हामी हिसाव गर्दैन थियौँ। एक मा एक
जोडेर एक नै भइ रहन्थ्यौँ।
एकदिन राजेश सरले मलाई भने
"म अव तिमीलाई पढाउन
सक्दिन होला !"
म जड भएँ।संसार थामियो।
"किन?" मैले यति
मात्रै सोध्न सकेँ।
"मेरो वुढीलाई शंका भए
जस्तो छ, आजकल म सँग त्यति साह्रो वोल्दिन !"
मैले त्यो दिन समाज
वुझेँ।हो राजेश सरको लागि त उसकी वुढी नै सवैथोक हो! म त कहाँ पर्छु? कहिँ पनि
पर्दिन होला।
**************
************* *************** ************ ************* *********
" पानीले भिजायो नि,
रोकियो भनेर हिँडेको फेरि वाटोमा पर्यो।" गरिमाले आफ्नो कपाल झट्कार्दै
गुनासो पोखी।
"छाता वोकेनौ ?"मैले
डायरी वन्द गरेर प्रश्न राखेँ।
"रोकिए पछि छाता किन
चाहियो जस्तो लाग्यो !"
"मौसम सँधै एकैखाले
हुन्न नि त!"
"अनि टाउको दुख्यो
भनेर अफिसवाट हिँडेर ...."
"यसले गर्दा अफिस वस्न
मन लागेन।" मैले रातो डायरी देखाएँ।
"के हो यो ?"
"सुधाको डायरी !"
"सुधा त अफिसमा छैन
भन्नुभएको हैन हिजो ?"
"डायरी मेरो ड्रयरमा
छोडेकी रहिछे।"
"के रहेछ त डायरीमा
!" उसको उत्सुक अनुहार। कुनै वालकले खेलौनालाई हेरेजस्तो।
"थोरै म छु, उ छे, अरु
छन् !"
"के भन्या
त्यस्तो?" उसलाई मेरो उत्तर चित्त बुझेन।
"कफि खाउँ, भरे घर गएर
पढौँला !" मैले गरिमालाई साथ दिन एक कप कफि अरु थप्ने विचार गरेँ। पानी
रोकिएछ। एयरपोर्ट तिर इन्द्रेणी देखा पर्यो। त्यो इन्द्रेणी चिर्दै एउटा विमान
आकाशमा उकालो लागेको देखियो।मैले डायरीलाई आफ्नो झोलामा हालेँ।
|
|
|
KaliKoPoi
Please log in to subscribe to KaliKoPoi's postings.
Posted on 09-08-14 1:59
PM [Snapshot: 1824]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अड्डामा पढ्या.. क्या भित्रैबाट गर्मि बनाएर ल्यायो भने .. फुच्चेकेटोको कथा लेखन शैलीमा त जादु नै छ I हामी जस्ता पाउदुरेहरुलाइ मिठो खुराक दिनुभएको मा साधुबाद | अर्को भाग कुर्दै.
|
|
|
GoneCrazy
Please log in to subscribe to GoneCrazy's postings.
Posted on 09-08-14 4:41
PM [Snapshot: 1841]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yestai lekhdai garnu fuchheketa....paila pani padhe ko thiye katha haru...ek choti suru garo khatam nagari dhar nai chaina...mannai parne ho.
|
|
|
maktub
Please log in to subscribe to maktub's postings.
Posted on 09-09-14 1:13
PM [Snapshot: 2027]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very nice writing. I just love your flow in the writing and subtle things. When are you going to publish book? Eagerly waiting and keep writing.
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 09-09-14 10:45
PM [Snapshot: 2106]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ilam2008
Please log in to subscribe to ilam2008's postings.
Posted on 09-10-14 4:38
AM [Snapshot: 2143]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dai absolutely absorbing..padhda padhdai table ko chiya chiso bhayecha, pattai bhayena!!!
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 09-11-14 11:06
AM [Snapshot: 2313]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kalikopoi,Gonecrazy Thank you very much, Maktub- thank you, I ll publish the book as soon as possible,till now publishers search is going on. Thaney- I know you are reading :) Ilam2008- bhai lets meet some day, I know you are bit bg in your professional life, but tea chats?? Baneshwor ..lets arrange it. Sahibaba- Thank you very much..
Thanks to all the readers who read and liked previous posts....
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-14 11:54
AM [Snapshot: 2351]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाकि तिन भाग पनि पढेर सकाएँ, सदा झैँ राम्रो रमाइलो अनि तात् तातो कथा - आजको चिसो मौसम मा पढेर जिउ नै तातो भयो ...
|
|
|
maktub
Please log in to subscribe to maktub's postings.
Posted on 09-11-14 11:58
AM [Snapshot: 2361]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You can do independent publication on kindle or ibooks and manage that by yourself. In this way you don't have to pay for publishers. Just my thoughts... I am always silent fan of your writing, keep it up.
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 09-11-14 12:29
PM [Snapshot: 2387]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
"आम्मामा...आउने वित्तिकै? " गरिमाले लुगा फेरुन्जेल , म मेरो रिडिंग टेवलमा डायरी पल्टाएर पढ्न वसीसकेको थियो। "मलाई चिया खुवाउँछ्यौ?" मैले गरिमातिर हेर्दै प्रश्न राखेँ। "मैले त्यो पढ्न पाउँछु ? " मैले स्विकारोक्तिमा टाउको हल्लाएँ। उ किचन तिर लागी। सुधाको डायरी-पेज २९ जीवनमा नशा नभए वाँचिन्छ मात्रै। नवुझिकन ,नभोगिकन सिद्दिन्छ। राजेश सरको लत लागेको थियो मलाई। मैले चाहेर पनि रोक्न सकिन आफुलाई।चुम्वकले ताने जस्तो तानिन्थे म। टाढैवाट स्पर्श महसुस गर्थे। रातमा प्रायजसो उनलाई नै सम्झेर रसाउँथे ।अनि कति खेर भिज्थेँ पत्तै लाग्दैन थियो। तर राजेश सरको व्यवहार भने परिवर्तन भएको थियो।पछिल्लो दुई दिन त मेरो हात झट्कारेर रिसाउनु समेत भएको थियो।मैले केहि भनिन। सरासर घर आएँ। भोलिपल्ट म कोठामै थिएँ।तल लिभिंग रुममा गाइँगुइँ सुने।आइमाइको आवाज। "सम्हाल्नुस आफ्नी छोरीलाई, अव पढाउन सक्नु हुन्न वहाँले । सानो उमेरमै कस्तो नकचरी। त्यत्रो ठूलो मान्छे सँग इत्तरिन खोज्छे।विध्यार्थी भएर विध्यार्थी पो हुनुपर्छ ।सौता हैन। भनेको मान्नुहुन्छ भने विहे गर्दिनुस्।" मैले वाहिर निस्केर चिहाएँ।राजेश सरको वुढी रहिछन्। आमा वुवा दुवै जना चुप लागेर सुनिरहे। उ वाहिर निस्किन् ।उ निस्किने वित्तिकै मेरो वाउ माथी आए। म माथी यातना त्यो दिन पनि दोहोरियो। मेरो शरिर भरी वेल्टका डामैडाम भएका थिए। त्यो रात म सुत्न,वस्न सकिन। आफ्नो कोठामा उभिएर विताएँ। पहिलो पल्ट किचनमा थुनिँदा भोलिपल्ट सृष्टीसँग सोधेर व्रुफेन किनेर ल्याएकीँ थिएँ।त्यो दिन मैले दुई वटा खाएर निदाउने प्रयास गरेँ। भोलिपल्ट ढिलो सम्म मलाई निन्द्राले छोडेन। ढोका खोल्न सकिन। वाहिरवाट लगाएको थियो। अनायसै चिच्याएँ। "ढोका खोल पापी हो !" परवाट आवाज आयो, "मैले नभनुन्जेल कसैले खोल्दैन त्यो ढोका, खुव जवानी चढेको छ त्यसलाई ! कसैको इज्जतको ख्याल छैन त्यसलाई !" मैले ढोका ढक्ढक्याउन छोडिदिएँ। त्यो दिन वेलुका पनि ढोका खुलेन। मेरो ड्रयरमा भएका चकलेट खाएर त्यो रात वित्यो। पर्सिपल्ट विहान भने ढोका खुल्यो। "छोरी, अव पनि यस्तै गरिस् भने तँलाई स्कुल जान दिँदैनन् तेरो वाउले !" मैले मात्र मेरी आमालाई हेरेँ। ढोंगिहरु। चुपचाप खाना खाएँ।आफ्नो अनुहार ऐनामा हेरेँ। यसपाली अनुहारमा कुनै दाग थिएन। अघिल्लो पल्ट प्रतिकले मलाई सोधेको थियो के भयो भनेर। यसपालि पत्ता पाउँदैन होला। व्याग भुईँमा थियो, स्कुलको व्याग उठाएँ,काँधमा अझै चोट थियो, व्याग वोक्ने वित्तिकै पोलेजस्तो भयो, तर किन किन पिडा मिठो लाग्न थालेको छ मलाई । ************ ************* *************** ************** *************** ******* स्कुलमा प्रतिक मलाई पर्खेर वसेको रहेछ।उसलाई म मन पर्छ। म भइन भने छटपटाउँछ अरे, सृष्टीले भनेको। केटाहरु मेरो नाम लिएर जिस्काउँछन् अरे। सृष्टीले भनेको।चुपचाप सुनिरहन्थ्यो अरे राजेश सर र मेरो कुरा गर्दा पनि । अनि सृष्टीले मन्दिरको पछाडी गएर रोएको पनि देखेकी रे। कति साधारण जिवन प्रतिकको। मन पराएकी केटी, उ सँग छैन। उ रोइदिन्छ। जिवनको सवैभन्दा साधारण सत्य उसले पचाउन सक्दैन। सवै चाहेका वस्तु आफ्ना हुँदैनन्। "कहाँ थियौ तिमी !" उसले मलाई प्रश्न राख्यो। "घरमैँ!" "स्कुल किन नआएकी?" "काम थियो।" "तिमीलाई म पर्खेर वसेको थिएँ।" "किन?" उसले मेरो हातमा एउटा चिठ्ठि थमायो। मैले हेरेँ। उसको हात। कामिरहेका। मैले राजेश सरको हात सम्झेँ। दह्रा । मलाई पगाल्न सक्ने। प्रतिकको... कामिरहेका, जावो एउटा चिठ्ठि दिन। केटाकेटी जस्तो।जीवन नै नबुझेको। ************* *************** ***************** ************* ******************* त्यो चिठ्ठि...मेरो पाटो स्कुलमा वल्ल वल्ल एउटा मिल्ने साथी वनाएको थिएँ। कृष्णे। नाम जस्तै केटी पट्याउने चिठ्ठी लेख्नको उस्ताद।सवैले त्यसै भन्थे। मैले पनि त्यहि कारणले मात्र उसलाई साथी वनाएको। नत्र त उ चार विषयमा गुल्टेको। सवै विषय उसैलाई सिकाउनु पर्थ्यो। उसलाई साथि वनाउनु,एउटा घाँडो भिरेजस्तो। तिँ माथी वुवालाई लद्दुहरुलाई साथी वनाएको मन पर्दैन थियो। मैले मात्र सुधालाई सम्झेँ। अनि कृष्णको गणितको जिम्मा मैले लिइदिएँ। हामी दुई चार दिनमै मिल्ने साथि भयौँ। ************** ************* *************** ************** *************** ***** "के भनेर लेखौँ? प्रिय सुधा ?" उसले मलाई प्रश्न राख्यो। "मलाई थाहा छैन, केटिलाई के भनेको मन पर्छ ?" "प्रिय, माया...तर तेरी चाहिँ अलि हट्के छे क्या। खोइ के मन पराउँछे।मन पराइन भने त्यस्को रिस पनि डेन्जर छ। मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।" उसले मलाई तर्सायो। मैले कल्पना गरेँ। मैले एक हातले चिठ्ठी दिँदा सुधाले अर्को हातले मेरो गालामा वजाइ दिई भने। धत्। त्यस्तो पनि कहिँ हुन्छ? "ल ल फुर्यो !" "के भन् त ?" "मेरी सपनाकी राजकुमारी !" हो उ सपनामा सेतो लुगामा राजकुमारी नै जस्तो भएर आउँथी ।साँच्ची। "ठिक छ।" मैले कृष्णेलाई लजाउँदै फैसला सुनाएँ। त्यसपछि उसले लेखेको सुनाउँदै गयो। म झन झन रातो हुँदै गएँ। टमाटर जस्तो। तर सवैभन्दा गाह्रो कुरा। दिन त कृष्णे जानेवाला थिएन। आँफैले दिनुपर्ने थियो। मैले उसको साथीलाई सोधेँ। उ आएकी थिइन। तिन दिन पर्खे पछि । उ आइ।तर अचम्म हात अघि वढ्दै वढेन। वल्ल वल्ल कामेको हातले वुझाइदिएँ। अनि सुइँकुच्चा ठोकेँ। **************** ************* ************ ************ ************** ********* त्यो दिन सुधालाई हेर्न पनि डर लाग्यो मलाई। उ र म एउटै क्लासमा थिइ। मैले चोर नजरले उसलाई हेरेँ।तर उसमा भाव थिएन। केहिले ओगटेको जस्तो थियो, उसको अनुहार। मोरो कृष्णेले लेखेको मन पराइन जस्तो छ। मलाई कृष्णे सँग पनि मनमनै रिस उठ्यो। मैले उसलाई गलत तरिकाले हिसाव गर्न कहिल्यै सिकाइन। तर मायाको यो पाठ उसले मलाई किन गलत पढायो। सुधाले एउटा चिर्कट्टो मलाई दिई। "छुट्टी भएपछि यहिँ वस है!" डर झन झन वढेर आयो। मैले कृष्णेले भनेको सम्झेँ" मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।" छुट्टी पछि सवै उठेर वाहिर निस्केँ। म भने गममा टाँसिएको जस्तो वेन्चमै वसिराखेँ। सुधा पनि आफ्नै वेन्चमा थिइ। आफ्नो पेन्सिल सँग खेलीरहेकी ! सवै गएपछि सुधा नजिकै आइ अनि कठोर स्वरमा भनी " हेर प्रतिक। तिमी सोझो छौ।संसार कालो छ, अँध्यारो। मलाई तिमी मन पर्छ। मिल्ने साथी जस्तो। तर तिमीले चाहेको म दिन सक्दिन। तिम्रो र मेरो संसार फरक छ। तिमी आफ्नै संसारमा रमाउन सिक।मलाई विर्सिदेउ। म तिम्रो जीवनमा सुख ल्याउन सक्दिन।" मेरो मनले भनिरह्यो " मेरो त सुख नै तिमी हौ!" तर मनको आवाज सुनिन्न, मैले वोल्न सकिन। Thanks to serial and maktub...
|
|
|
KyaJhoor
Please log in to subscribe to KyaJhoor's postings.
Posted on 09-11-14 1:38
PM [Snapshot: 2395]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चेजी म नि पदिराछु है। दामी गैराछ ।। कीप कोमिङ !!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-14 1:46
PM [Snapshot: 2420]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
GoneCrazy
Please log in to subscribe to GoneCrazy's postings.
Posted on 09-11-14 2:03
PM [Snapshot: 2431]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yo bhag ta filler jesto bhayo...padhera sake...arko bhag ko wait ma...
|
|
|
Altijdgoede
Please log in to subscribe to Altijdgoede's postings.
Posted on 09-12-14 10:50
AM [Snapshot: 2597]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Today would be a really nice day to read you next episode....a rather long one. Just saying. :)
|
|
|
karma98
Please log in to subscribe to karma98's postings.
Posted on 09-12-14 12:26
PM [Snapshot: 2639]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You are my favorite writer in the sajha..Truly inspirational...
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 09-12-14 3:03
PM [Snapshot: 2687]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< "कहिलेकाहिँ हेरेरै लडिन्छ, आँखा चिम्लिन पनि जान्नुपर्छ प्रतिक !" उसले सपाट जवाफ फर्काई।>>> कति थोरै शब्दमा कति धेरै कुरा भन्नु भयो .... <<< तर मानिस सवै गोप्य कुरा आफु सँग मात्र राख्न सक्दैन। पोल्छ, भतभति।अनि एउटा कानमा पोख्छ। भारी विसाउँछ। सन्तोक मान्छ।>>> सबैलाई येस्तै हुने रैछ... मानवीय प्रवृति भनेको येस्तै होला ... <<< समाजको हेर्ने आँखा गलत छ। ढोंगि समाज।>>> <<< थोरै म छु, उ छे, अरु छन् !">>> प्रभोलाई जस्तो लेख्न आउने भए त मा पनि कति धेरै डायरी हरु लेख्थे होला.. थोरै म अनि थोरै उनि भएका हरु ... <<<खोइ के मन पराउँछे।मन पराइन भने त्यस्को रिस पनि डेन्जर छ। मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।">>> <<< मेरो मनले भनिरह्यो " मेरो त सुख नै तिमी हौ!" तर मनको आवाज सुनिन्न, मैले वोल्न सकिन।>>> साँची यो मनको आवाज सुन्न सकिने भएको भए... धेरै पछि फुच्चे ब्रो को कथा पढियो ... किप गोइङ्ग ब्रो ....
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 09-14-14 11:11
AM [Snapshot: 2920]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Kya Jhoor- Thank you very much
serial - thank you
Gone crazy- I have tried to move story a bit , hope you ll like it
Altijdgoede- sorry couldnt make it that day, but i finished it today..hope u ll like it
karma98- thanks for the compliment :)
akinchan- thank you very much, the comment is longer than my one episode hahahahah...just kidding ..thanks again...
"तिमीले विहा गर्नु अघि एउटा केटी सँग गहिरो माया वसेको तर उसले एक्सेप्ट नगरेको कुरा गरेको थियौ नि ..."
मैले गरिमातिर पुलुक्क हेरेँ।गरिमा आफ्नो हातले चियाको मग समातेर वसेकी थिई उसको हात तातो वनाउन।
"त्यो सुधा नै हो ?" उसले अचानक प्रश्न राखी । मेरो मन भारी भएर आयो। मैले त्यति खेर नाम भनेको थीइन। गरिमाले पनि सोधेकी थिइन।शायद गरिमाले अतितलाई कोट्याउन त्यतिखेर जरुरी ठानिन।अहिले अतित फर्केर आएको डर हुन सक्छ उसलाई !
मैले "हो !" भन्ने जनाउन टाउको हल्लाएँ। उ केहि वोलिन। वाहिर निस्की वरण्डामा !डायरि वन्द गरेर म पनि वाहिर निस्केँ।
गरिमा आकाश हेरीरहेकी थिई। ताराहरु ,आज जुन लागेको थिएन। आकाश खुल्दै थियो। दिउँस भरको पानीले वादल हराएका थिए। गाडीको कोलाहल अझै थियो सडकमा । पातलिन अरु एक दुई घण्टा लाग्ला शायद। यो शहर सुत्दैन। मात्र चिच्याइरहन्छ, हजारौँका हजारथरीका कथाहरु।
"तिमीले पहिला किन भनेनौ?"
"किन भने भन्न जरुरी केहि थिएन, उ हराउनु अघि !"
म उसको अनुहार नियालिराखेँ।
"म सुधालाई पनि चिन्थेँ तर दुइ पाटा जोड्न सकिन।"
उसले गुनासो पोखी।
"भिन्न क्षणहरुलाई जोड्नु हुन्न गरिमा, नत्र जीवन गाँठो पर्छ।" मैले पनि आकाश तिरै हेर्दै जवाफ फर्काएँ।
"नढाँटी भन, तिम्रो मनमा सुधा छे अझै?"
उसको अनुहार निन्याउरो भयो।
म उसको नजिकै गएँ। उसलाई अंगालो मारेँ अनि सोधेँ
"तिमीलाई के लाग्छ?"
उ चुपचाप थिइ। मेरो मुटुको धड्कन सुन्दै।
मैले उसको कपाल खेलाउँदै फकाउने प्रयास गरेँ।
"म यो पढिसक्छु,तिमीलाई दिन्छु। तिमी आँफै फैसला गर!"
"मैले शंका गर्न खोजेको हैन।"
"मलाई थाहा छ।"
मैले आकाश तिर फेरि हेरेँ।हो... . आज आकाशमा चन्द्रमा छैन।
************* ***************** ************ **************** **************** **
सुधाको डायरी- पेज ३३
म धेरै जसो मेरो कोठाको वाल्कोनीमा वस्थेँ। कोठामा निस्सासिएको जस्तो हुन्थ्यो। वाल्कोनीवाट खुला आकाश देखिन्थ्यो। सवैको छानो, सवैमा समान व्यवहार। अनि तल हरियो घाँस।मेरो घरको गेट ।गेट भन्दा थोरै भित्र तुलसा मोठ। इशान कोणमा। मेरी आमा विहान विहान पानी हाल्थिन। दुइ चार दिन भो विरामी भएर एउटा कोठामा थलिएपछि तुलसी पनि ओइलाएको छ। गेट वाहिर ओहोर दोहोर गर्दै गरेका मान्छेहरु। साहिँला दाइको किराना पसल। वाल्कोनीको रेलिंगमा रंगका पाप्राहरु उक्किन थालेका थिए। म तिनलाई झन उक्काइदिन्थे। अझ कुरुप वनाइदिन्थे। मान्छे पनि त त्यस्तै हो। जति उक्कायो उति कुरुप। अनि मलाई कुरुप मान्छे मन पर्थे। अँध्यारा मान्छे।
"नानी ! के गरेको त्यस्तो ? लडिन्छ !"
तलवाट एउटी आइमाइले मलाई फेरि माया देखाइ।मेरो वाउकी आइमाइ। गेटवाट भख्खर छिरेकी। म रेलिंगमा बसेर खुट्टा हावामा लहराउँदै थिएँ। उसलाई फेरि मेरो स्वतन्त्रता मन परेन।
"लडिदैन आन्टी ! लडाउन त आफ्नो मान्छे चाहिन्छ !"
मैले गमलाको फूल टिप्दै उसको जवाफ दिएँ।
उ केहि वोलिन।
"आन्टी ,अनि आमा विरामी भएको वुवाले नै भन्नुभयो कि तँपाइले सपना देख्नुभो?" मैले माथीवाट कटाक्ष गरेँ। उ फेरि पनि केहि वोलिन। घर भित्र छिरिसकेजस्तो छ।टाइगर पनि सँधै देखेको मान्छेलाई देखेर भुक्दैन। भुकेन। पुच्छर हल्लायो होला।
त्यो दिन देखी म रेलिंगमा वसेको उसलाई गुनासो हुन छोड्यो। उ पुलुक्क मलाई हेर्थी। अनि फटाफट छिर्थी।आमालाई कुनाको कोठामा राखिएको थियो। डक्टरहरु आउँथे। हेर्थे ।जान्थे। म खासै आमालाई हेर्न जाँदिनथे। किन हो किन मलाई मेरै रेलिंग, मेरै स्वतन्त्रता मन पर्थ्यो। त्यहिँ वसेर म आकाश नियाल्थेँ। कहिले निलो।कहिले वादल हरु मडारिरहेको। वादलहरु पनि एक अर्कोमा मिसिएर अनौठा अनौठा आकृति वनाउथे। भगवान पक्कै पेन्टर नै होलान् जस्तो लाग्थ्यो त्यो देख्दा।
दिउँसो क्लास सिद्दिएपछि म लाइव्रेरीमा वस्न थालेको थिएँ। कितावहरु पढेर। राजेश सरको गणित पछाडी मलाई संसारमा दुइमा दुइ जोडेर सँधै चार हुन्न भन्ने पत्ता लागेको थियो। कितावहरुमा त भावना लेखिनुपर्छ। आफू उत्रिने किताव पो पढ्न रमाइलो हुन्छ।टल्सटयका कथाहरु, हेमिंग्वेका कथाहरु कति गहिरा। मान्छे चिनाइदिने जस्तो। दुई मा दुई जोडेर चार हुन्छ भन्दा कसले कसलाई पो चिन्नु ?
सृस्टी भन्ने गर्थी , म आजकल कम वोल्न थालकी छु। उसले वुझ्दिन थी, मौनता कति शक्तिशाली हुन्छ।मलाई मौनताको नशा चढेको थियो।सृष्टी का अरु साथीहरु वन्न थालेँ। म लाइव्रेरीमै हराउन थालेँ। विस्तारै विस्तारै स्कुलमा मेरा हल्लाहरु हराए। कहिलेकाहिँ प्रतिक भने मलाई लाइव्रेरीको ढोकावाट चियाउँथ्यो। मलाई थाहा हुन्थ्यो। तर म नदेखे जस्तो गर्थेँ। प्रतिक कहिल्यै भित्र आउँदैन थियो। उसलाई एक चोटीको रिजेक्सनले ठूलो असर गरेको थियो। म सँग वोल्न नै डराउँथ्यो।मलाई उसको माया लागेर आउँथ्यो। विचरा प्रतिक। कति साधारण। पिडा नभएको जीवन साधारण नै हुन्छ। मलाई त्यहि भएर पिडा मन पर्छ।
************** ************* *********** ************ ********* ******* ********
एकदिन आमाले मलाई कोठामा वोलाउनु भयो। अनि रोइ मात्र रहनु भयो।मैले धेरै दिन पछि आमालाई नियालेँ। हड्डि र छाला मात्र वाँकी रहेको।आँखा भित्र भासिएको। म नजिकै गएर वसेँ। हामी दुइ जना बिच वातचित नभएको धेरै भइसकेको थियो।मलाई शुरुवात गर्न आएन। म चुपचाप नै वसिरहेँ।
"मलाई माफ गर्दे है सुधा !"
धेरैवेर पछि मौनता टुट्यो। म अझै चुप नै थिएँ।
अनि खाटमा लुकाएर राखेको एउटा चिठ्ठी दिँदै भन्नुभयो
"पर चौतारोवाट देव्रे गल्लीमा चार घर छोडेपछि एउटा सानो झूप्रो छ।राम अंकल भनेर सोध्नु अनि यो चिठ्ठी दिनु है।"
मैले त्यो चिठ्ठी मुठ्ठीमा चेपेर वसेँ। वेलुका आमा को विमारी वढ्यो। राती नै डक्टर आयो। म भने राति नै त्यो चिठ्ठि लिएर राम अंकलको मा गएँ।
सानो झुप्रो ,पातलो पातलो वुढो मान्छे। उसले चिठ्ठी पढ्यो, आँशु पुछ्यो ।एकैछिन झोक्रियो।
"अहिले कस्तो छ?" उसले विस्तारै मलाई सोध्यो।
"त्यति राम्रो छैन। " मैले उसको अनुहार तिर हेर्दै जवाफ फर्काएँ।उसका दाह्री पनि फुलेका थीए। गाला खासै खान नपाए जस्तो भित्र छिरेको।
"म गएँ भने तिम्रो घरका मान्छे रिसाउँछन् होला है !" उसले मलाई सोध्यो।
"तँपाइलाई जान मन लागेको छ?" किन किन मलाई त्यो मान्छे सँग दया लागेर आयो।मैले आँखाभरि आँशु देखेँ। मन पग्लिए जस्तो।
"जौँ ,कसैले केहि भन्दैन। " मैले उसको हात तानेँ। उ म सँगै आयो। घरमा आउँदा थुप्रै मान्छे भेला भइसकेका थिए।मलाई वुझ्न समय लागेन। त्यो पातलो मान्छे गेट वाहिरवाटै फर्क्यो।
************** *********** ************ ********** *********** *****************
तेह्र दिन सम्म काज किरियामै वित्यो। चौधौँ दिन,फोनमा गफ गर्दै गरेको सुनेँ
"म एक्लै पाल्न सक्दिन यसलाई । जिद्दि पनि छे। यसलाई होस्टेलमै राख्नुपर्छ प्लस टुमा त। रिजल्ट आउँछ होला यसको चाँडै । त सोचिराख है। कहाँ राख्ने भनेर।"
|
|
|
ilam2008
Please log in to subscribe to ilam2008's postings.
Posted on 09-15-14 12:53
AM [Snapshot: 3042]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhetum na dai,,,yo katha le bhitrai bata hundari liyera aayo...I was at Baneswor chowk yesterday..thought you were tired so did not call you..we two sat till late.
|
|
|
GoneCrazy
Please log in to subscribe to GoneCrazy's postings.
Posted on 09-15-14 11:54
AM [Snapshot: 3138]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The story flowed perfectly. Will wait for next episode. :)
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 09-15-14 12:31
PM [Snapshot: 3172]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढी भ्याएँ फुच्चे ... अब अर्को भाग नि पस्क न साथी चांडै.... स्वर्गको बयान के गरूँ इन्द्रको अगाडी उर्लिएको छ शब्द शब्दमा भावनाको बाढी आवेग एउटा प्यासी जलेको मनको हुन्छ कस्तो फुच्चे ले पोखेको छ सुधाको डाएरी अघि सारी . - थाने
|
|
|