चिक्ने सोझोकेटो र बैरागी बाहेक अरु कसैले यो धागो मा लेख्दैन होला, लेखे पनि गालि गलौज मात्र, तर आइ फील द नीड टु गेट माइ प्वाइण्ट अक्रस, हामि मुजी नेपालि हरु (म चाहिं साझा बाट धोति को संज्ञा पाएको है फेरी) पारस ले मान्छे मारे नि पेटिशन, कतार मा नेपालि मरे नि पेटिशन, टीपीएस लाइ नि पेटिशन, अहिले अघोषित नाकाबन्दी का लागि नि पेटिशन, फेरी हामि चिक्ने हरु को खुकुरी र वीरता को बखान सुन्दा सुन्दा कान पाक्छ. सक्छौं भने तराइ गएर मार्सिया नेता हरु लाइ काटौं, या त एक जमात दिल्ली गइ पार्लियामेन्ट अघि तोड फोड गरौं इफ वि वान्ट टु ड्र एटेन्शन, यो मुजी पेटिशन लेखेर माखो नि मार्न सक्दैनम.
या त मुजी आत्मनिर्भर हुन खोजम, २७ वर्ष अघि का नाकाबन्दी बाट नचेतेका हामि भारत लाइ गालि गर्न बाहेक केहि जान्दैनम, राजा मरे र को हात, बाबुराम पनि र को एजेण्ट, फर्सी नपाके मोदी को दोष, छोरो नपाए धोति को दोष, अरुण तेस्रो नभाको सोनिया गान्धी को दोष होला, अझ भुकम्प आको नि केजरीवाल को दोष होला. भने पछि हामि खुकुरी भिर्ने वीर नेपालि ले अहिले सम्म के घण्टा हेरेर पेटिशन लेख्दै बसिरा? जुकर्बर्ग ले आफ्नो प्रोफाइल फोटो मा भारत को झण्डा हाल्या छ, हामि चिक्ने हरु चाहिं आफ्नै चाकाँ डण्डा. थुक्क. :)