[VIEWED 106130
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-17-05 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive. Could have said like Nepe: a Ghazal in the making. Here is for today's quota: बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? (९) १४ २३ बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ? ८ १५ २३
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-21-05 4:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
be_talab daiN to maza usme siwa milta hai woh gada jisko na ho KHoo-e-sawaal achcha hai नमागी, नसोधी, दिईने चीजको मज्जा अरु नै हुन्छ, भिखारि जो सबाल जवाफ गर्दैन, उस्को चाल ठिक छ _ghalib
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-21-05 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?" मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि? भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ? तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो ! युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ? ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ? मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-21-05 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Two quick suggestions 1. Make कहाँबाट a part of Radif by placing it after Qafiya. Reads better 2. I will be tempted to convert the whole ghazal into one with a short meter like your 'पिटिएर सुन भईनँ' . Will be an interesting exercize.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-21-05 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe Guru Your suggestions are always welcome. I will convert this into both of the types. Guru Puja ko upalakcya ma yo tapai lai dedicated gardinchu !
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-21-05 7:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?>> मलाई यो सारै मन पर्यो। अनि त्यो "सपाङ" भनेको के हो गुरु?
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-21-05 7:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'अपाङ्ग' को विपरित 'सपाङ्ग' त राख्न खोज्या होईन ? तर 'सपाङ्ग' शब्दमाथि मलाई शंका छ । अप+अङ्ग=अपाङ्ग तर 'सप' भन्ने prefix त भएजस्तो मलाई लाग्दैन । बरु 'पूर्णाङ्ग' भने कसो होला ??
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 07-21-05 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma ni ek haat chhad dim na hai.......:-) अस्थिर मन, ढुङगोले पानी छिचोल्दा आज मलाई तरङग याद आयो रसिलो फल पनि कौवाले लुछाचुडि गर्दा यसैयसै बिशादी याद आयो खनाउँछु, पिउँछु एकाबिहानै यो प्यास काहाँ बाट आयो बोल्दा लर्बराउँछु, घाम ढल्दै जादा पो बल्ल मात आयो फाटेको कट्टु..पुरानो प्रेम देखाउन नमिल्ने बिबशता आयो आखा चिम्ली कुटिमा बस्दा अझ झन अशान्ति याद आयो
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 07-21-05 9:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'अपाङ्ग' को विपरित 'सवलाङ्ग' जिरा जी ल ल जाओस्। आऊ प्रिय ... ... ... कोदो बारीमा हिमाल हेरेर
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-22-05 6:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै मेरो दिमागमा "बिभुषित" भन्ने शब्द थियो "बिल्ला सहित" को बदलामा तर अगाधि चार वटा लेटरको शब्द भेट्टउन नसकेर 'सपाङ' राख्या मात्र हो ! पु्रणाङ्ग को सट्टा बरु "सर्बाङ्ग" कस्तो होला ? dadagiri ko sawalanga sounds better. TY It sort of distorts and I will write the whole thing again anyway? Thank you for your interest and suggestions. I am almost done (?) with Nepe's suggestion and this will be an example of long beher and short beher.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-22-05 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाले भनेको 'सबलाङ्ग' नै सही र प्रचलित शब्द हो । सर्बाङ्ग भनेको त 'पुरै जिउ' हो । जस्तो, सर्वाङ्ग भिजेको, सर्वाङ्ग नाङ्गो ईत्यादि ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-22-05 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुद्धाशुद्धि: सर्व, वल तसर्थ सवलाङ्ग सर्वाङ्ग
|
|
|
DC_Girl
Please log in to subscribe to DC_Girl's postings.
Posted on 07-22-05 5:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thanx Shirish. i don't think i can ever write gajal, i'm not even going to try..but i can read them :) one sher per day, is that what the heading of this thread is? okey..keep it up, they're nice to read.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-23-05 6:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe guru I did listen to you and changed it like this: Hope its readable. Rest is your job. सुद्दि बुद्दि, बिपरित कहाँबाट आयो ? १४ प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४ आकस्मिकता; नियमित कहाँबाट आयो ?१५ हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४ खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४ हाम्रो रातको योजना बिथोल्न, सांझै १३ तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४ सिमाना भित्रै अरु सिमाना खिचाउन रेखा आफै, बिभाजित, कहाबाट आयो ! १४ रोग, ब्याधी, माहामारि नै सार्ने जस्तो, १३ सासहरु; संक्रमित, कहाबाट आयो ? १४ अन्धा अपाङ्गलाई युद्घमा भर्ती गर्न सपाङ; बिल्ला सहित कहाबाट आयो ? १४ हानिएका ढुङा टिपेर जग हाल्दैछु , १४ ठेकेदार; अनाधिक्रित कहाबाट आयो ? १५ लाग्थ्यो शहरमा, सबै बस्छन् महलमा ! सुकुम्बासि; बिस्थापित कहाबाट आयो ? १४ पीडा दबाएकै हैन न र 'शिरिष'ले ? १४ सुस्केरा झै, प्रायश्चित कहाबाट आयो ? १४ It seems it rarely exceeds a dozen shers in a ghazal so I will end this even though I can still go on.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-24-05 7:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here is the same one with the short beher. Nepe guru, it was indeed a good practice/exercise. I wonder what grade did I get....None of them are in the question format anymore. बिनाश काल, सुनिश्चित आयो ! सुद्दि बुद्दि, बिपरित आयो ! दिनहुँ, बिग्रदो भत्कदो, आकस्मिकता; नियमित आयो ! परिचय हुदै हल्ला भो, खै सम्बन्ध, अनुचित, आयो ! रातको योजना बिथोल्न, तेस्रो ब्यक्ति; परिचित, आयो ! सिमाना भित्रै अरु सिमाना रेखा आफै, बिभाजित, आयो ! माहामारि नै सार्ने जस्तो, सासहरु; संक्रमित, आयो ! युद्घमा अपाङ्ग भर्ती गर्न सवालाङ; बिल्ला सहित आयो ! हानेका ढुङाले जग हाल्दैछु , ठेकेदार; अनाधिक्रित आयो ! सबैको बास महलमा कहा? सुकुम्बासि; बिस्थापित आयो ! बिगत दबाएन शिरिषले ! सुस्केरा झै, प्रायश्चित आयो ! The Original one: बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?" मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि? भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ? तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो ! युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ? ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ? मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-24-05 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष जी, मलाई चैँ ........................................ ........................................ प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४ आकस्मिकता; नियमित कहाँबाट आयो ?१५ हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४ खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४ हाम्रो रातको योजना बिथोल्न, सांझै १३ तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४ ..... ........... ......................... यो version ठिक लाग्यो। त्यो "कहाँबाट" राख्दा खेरि गजलमा कौतुहल भावले धेरै मिठास थपेको हो कि ! महागुरु नेपे जीले के भन्नु हुन्छ अब, हेरम। -भउते
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-24-05 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते मलाई नि त्यस्तै लाग्यो ! सप्पै छोटो गर्न नमिल्ने रै'छ यात मेरो सुझबुझ वा अझ समय दिन पुगेन !
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-24-05 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते र शिरिष दुबैको कुरा मनासिब छन् । संक्षिप्तता र विचार सम्प्रेषणियताको बिचको एउटा सन्तुलन समात्न पर्छ ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-25-05 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नया स्रृंख़ला तिम्रो जालमा, स्वेच्छाले फस्न आ?को, प्वालहरु बनाउन किन पर्?यो ! Je hos afno bachan ta rakh_nai paryo !!
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 07-25-05 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो जालमा, स्वेच्छाले फस्न आ'को, प्वालहरु बनाउन किन प-यो ! किन प्वाल बनाएँ ? जिन भए पनि तिमीलाई किन जवाफ दिन प-यो ?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-25-05 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो जालमा, स्वेच्छाले फस्न आ'को, प्वालहरु बनाउन किन प-यो ! nepe wrote: किन प्वाल बनाएँ ? जे नै भए पनि तिमीलाई किन जवाफ दिन प-यो ? shirish writes तल न माथी, घुम्दो छ मेरो संसार बेहोसीलाई मताउन किन प-यो ?
|
|