[VIEWED 146427
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-25-08 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-14-08 6:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद वाका र नेपे जी
+
+
+
एउटा अर्को शेर (रात भरको उपलब्धी)
जिउदो मूर्दा जे सुकै होस्
-तस्बिर मेरा टांसेर गयो !!
(Wanted dead or alive !!)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-16-08 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले अलि पूरा भए जस्तो छ-
नदीमा बांध बांधेर गयो !
डुबेको गाउं हेरेर गयो !
बुंख्याचाले सुने जस्तो ग-यो
नेता भाषण ठोकेर गयो !
निर्णय चाहिएथ्यो अहिलै,
बिचार गर्छु भनेर गयो !
खुवाई राख्यो पिलायो जस्ले
उसैको कुरा काटेर गयो !
कल्ले भन्यो बाटोमा उभिन ?
गाडीले हिलो छ्यापेर गयो !
चलन उस्को पूरानो उही
खा’कै थालमा चुथेर गयो !
सिफारिस पद उन्नतीको-
अयोग्य खुट्टा तानेर गयो !
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 03-17-08 4:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shirish जी, केही ब्यस्तताले गर्दा तपाईंको गृहकार्य समयमा गर्न सकिन, त्यसको लागि माफि चाहन्छु। मैले नयाँ रचना कोरेको छु। कस्तो छ प्रतिकृया पाउ है
रुखो भए बोलि-चाली, बोल्नु हुन्नथ्यो
मनका कुरा थाती राखी, खोल्नु हुन्नथ्यो
सम्झनाको तस्बिरहरु क्यानभासमा राखेर
छता-छुल्ल भुईमा पारी ,पोल्नु हुन्नथ्यो
एउटै थियो प्रण हाम्रो सगै जिउने-मर्ने
तराजुमा आज राखेर, तोल्नु हुन्नथ्यो
जिउनु पर्यो सम्झनाको तस्बिर अंगालेर
बिष मायामा दुबैले, घोल्नु हुन्नथ्यो
रुखो-सुखो त भई हाल्छ जीवन गोरेटोमा
आबेशमा दुबैले खुर्सानी, मोल्नु हुन्नथ्यो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 7:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| | | Uptowngal Thanks for reading..I am honored.If given chance I don't mind volunteer to be your personal ghazal coach. ;-)) |
Really Shirish dai .
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 7:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| | | Uptowngal Thanks for reading..I am honored.If given chance I don't mind volunteer to be your personal ghazal coach. ;-)) |
Really shirish dai
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-24-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजल नेपे Guru को स्वरमै सुन्ने हो भने - www.khasskhass.comअडीयोले गर्दा मैले गल्ती सुन्या र'छु भने क्षमा चाहन्छु र सच्चाई पाम् ! चन्द्रमामा दाग देखें ! तिम्रो मेरो भाग देखें ! सस्ता कुराको नै बेसि बजारमा माग देखें ! जहां बैरभाब देखें त्यहां अनुराग देखें !म पछाडी को आयो हं ? ईशारा चूप लाग देखें ! दिउसो ठूटो देखेको रातमा चिराग देखें !रङगी चङ्गी फूललाई बाखरा (?)को साग देखे ! मजूरको प्वांख खस्दा "दीपु"लाई काग देखें !
|
|
|
Himalaya178
Please log in to subscribe to Himalaya178's postings.
Posted on 03-24-08 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish dai,
Monday assembly suru garna lako ho ki kya ho tapai le?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-24-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु मिसरामा "मिसरा-ए- उला" र "मिसरा-ए-सानी" पनि आफैमा पूर्ण हुनु पर्दैन र भन्या ? यदि हो भने केही शेरहरुमा बदलिको माग देखें ! e.g. रङगी चङ्गी फूललाई...सस्ता कुराको नै बेसि...
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-24-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष,
मिसरा आफैमा पूर्ण हुनुपर्ने मान्यता मैले सुनेको छुईन है । पहिलो मिसराले विषयको उठान गर्ने र दोश्रो मिसराले त्यसलाई पूर्ण गर्ने सम्मको विभाजन सम्भव छ । छोटा बहरको शेरमा त्यस्तो विभाजन सधैं सम्भव नहुने त स्पष्टै छ र त्यसो हुँदा अविभाजित स्वरुपको शेरलाई पनि समावेशी सम्मान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
Nepe
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 03-24-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन मनाउनु पर्ने होला जन्म दिन आनन्दित थियो अज्ञानतामा यो तन
स्कुल प्राङणमा कपर्दी खेलेको फुटबल चौरमा कुटाकुट गरेको
घरबाट झोला झुन्ड्याइ स्कुल गएको तर बिचै बाटोबाट चलचित्र हानिएको
थिएन खुट्टा बाटोमा खुशी मग्नले एल एल सि परिक्षा उतिर्ण हुँदाले
हिजै जस्तो लाग्छ कलेज गएको आलै छ मस्तिस्कमा ग्याङ फाईटको
बितिरहेका थिए दिनहरु अज्ञानतामा समयको फड्काईमा पुगीईएछ प्रौढतामा
घोत्लीरहेछु म आजभोलि प्रौढताको आभास बोकी
किन मनाउनु पर्ने होला जन्म दिन रमिरहेको थियो अज्ञानतामा यो मन
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-24-08 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
syanjali
राम्रो दोहा जस्तो लेख्नु भएछ ! हनुमान चालिसाको स्टाइलमा ......
नेपे गुरु,
त्यत्रो शेरहरु त्यति राम्रो लेख्न सक्नेले अरु दुईटा लेख्नु हुन्न भन्ने लाग्दै लाग्दैन मलाई !
फर्केर घर आए देखि गजलको स्टाईलहरु हेरेर बस्या छु !.
बरु तपाईको शेरमा यस्तो छुद्र प्रयास गर्या छु -
" सस्तो माल किन्न सक्ने
बजारको माग देखें "
सस्तो मालको माग हैन कि सस्तो माल किन्ने उपभोक्ताको माग - बजारमा!
छोटो लेख्नु को समस्या पनि बुझिदै छ !
Last edited: 25-Mar-08 09:33 AM
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-25-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It was bugging me for few days and finally I could come out with some thing...
What if your heart , which remains in the body cavity in the dark, demands light???
मुटुले उज्यालो मागेको, सुन्दै थिएं !
घाईते हुने या चिरिने, चुन्दै थिएं !
चुम्न नै नमिल्दा खेद त, हुने भयो
बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !
उत्तर नदिदा कंहा म मौन थिएं ?
दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !
जालमा फसि न कसैको हुन सकें
निकम्मा भईयो प्वाल पो, बुन्दै थिएं !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उत्तर नदिदा कंहा म मौन थिएं ?
दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !
शिरीष गुरु गजब गयो! नयाँ धागो सुरु गर्नु भएको रहेछ, यो धागोमा अझै गहकिला गहकिला रचनाहरु आऊन भन्ने शुभकामना छ।
चुम्न नै नमिल्दा खेद त, हुने भयो
बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !
वाह!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-25-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Shirish Dai!! Great going there!!
Loved this Sher the most!! :-)
उत्तर नदिदा कंहा म मौन थिएं?
दुखाई कसरि सहिन्छ, गुन्दै थिएं!
वाह! वाह!
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-25-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank You Birkhe and Camoflaged.
Actually, I ran out of Quafia. (which turned out to be difficult one).
Birkhe,
Wishing you a conjugal bliss.
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उत्तर नदिदा कंहा म मौन थिएं ?
दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !
वाह वाह !
झकास छ गुरु। अरु शेर नि मज्जाका लागे।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-25-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुटुले उज्यालो मागेको, सुन्दै थिएँ !
घाईते हुने या चिरिने, चुन्दै थिएँ !
गज्जबको गयो । Perfect मतला compose गर्न वास्तवमा सारै कठीन हुन्छ । तर यहा त्यो काम सहजताकासाथ भएको छ । Near-perfect.
चुम्न नै नमिल्दा खेद त, हुने भयो
बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !
जुन moment लाई कैद गर्न खोज्या हो त्यसलाई अलि बढी precision का साथ pinpoint गर्या भए बढी बोधगम्य, बढी अनुभूतिगम्य हुन्थ्यो कि ? अनि ‘विषादि’ अलि बढी negative सुनियो त्यति रुमानी पृष्ठभूमिमा । त्यसको ठाममा अलि नरम विकल्प खोज्न सकिन्थ्यो कि ? Unkosher, जुठो, अमलेख (मुक्त), dirty यस्तै यस्तै ।
उत्तर नदिदा कहाँ म मौन थिएँ ?
दुखाई कसरी सहिन्छ, गुन्दै थिएँ !
वाह ! वाह !
Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-26-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe, Bhaute Thank you for your comments. Nepe, Actually one of readers to whom I forwarded that gazhal also commented "tara Thuk ke gajalko mithas ma thuk lagaidiyo"
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-27-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Under construction:
Sneak Preview...
प्रत्येक यात्रीको गति, रोक्दै हिड्छौ रे ! नजाने गांउको बाटो, सोद्धै हिड्छौ रे ! सुन्दैछु आफ्नै बारेमा, थाहा नपा'का नभा'का कुरामा सही, ठोक्दै हिड्छौ रे !
Coming to you soon re kya
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-27-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष ब्रोको गजलहरु त सधै झकास! क्या फुर्ने हो भन्या!!
लु दाई, यी दुईटा चाँहि हजुरका शेरहरुमा अनुप्रास मिलाउनलाईमात्र है! नमिल्या भए फ्याँक्न मिल्ने सहमतिमा!
लिलाम बढाबढ हुदैछ भन्छन् मायाको नवप्रेमीहरुका पकेट, जोख्दै हिड्छौ रे!
रित्याइ मलाई बाढीले आफ्नो इच्छाको सुन्छु गोहिको आँशु, पोख्दै हिड्छौ रे!
|
|