[VIEWED 13176
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 04-17-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजा भारतको शरणमा जानसक्ने |
|
|
५-वैशाख-२०६५,बिहिवार |
भारतका विभिन्न ठाउँमा राजा ज्ञानेन्द्रको सम्पत्ती
नेपालमा राजसंस्थाको अन्त्य हुने र राजगद्दिबाट राजा ज्ञानेन्द्रलाई हटाइने आशंका सबैतिर छ। भारतीय पत्रिका नवभारत टाइम्सले राजा ज्ञानेन्द्र भारतमा शरण लिनसक्ने बताएको छ। नवभारत टाइम्सले आफ्नो सहयोगी च्यानल टाइम्स नाउको हवाला दिदै भनेको छ– सीकार जिल्लामा रहेको एक महल उनको नयाँ घर हुनसक्नेछ। सीकर युवराज पारसकी धर्मपत्नी तथा युवराज्ञी हिमानीको होम टाउन हो।
भारतीय वर्तमान नेपाल नीतिअनुसार भारत सरकारले राजा ज्ञानेन्द्रलाई शरण दिनसक्ने एजेन्सीहरुले बताएका छन्। भारत सरकारले नै उनको आवश्य सुरक्षाको प्रबन्धसमेत मिलाउनसक्ने बताइएको छ। केही बर्ष पहिले राज सस्थाको विरुद्धमा भएको विरोध प्रदर्शनपछि राजाले गुप्तरुपमा भारत सरकारसँग कुराकानी गरेको नवभारत टाइम्सले बताएको छ। त्यो समय पनि उनीलाई सिकर सबैभन्दा मन परेको थियो। यस गुप्त बातचितसँग जोडिएको मानिसहरु यो बताउन चाहदैनन्
कि यसको मध्यस्थ को हो भनेर। टाइम्सले जम्भू कश्मिरको राजवंशसँग जोडिएका कांग्रेसी नेता कर्ण सिह भएको संकेत मिलेको बताएको छ। संविधानसभाको निवार्चनको सबै मतगणतना भइनसकेको भए पनि पछिल्लो परिणामले चुनावबाट माओवादीलाई बहुमत नमिले पनि गणतन्त्रवादीहरुको बहुमत आउन सक्ने आशंका गरिएकाले राजा ज्ञानेन्द्रले सेफ ल्यान्डीङ्ग खोजेका हुन्।
अब बन्ने नेपाल सरकारले राजालाई कुनै आधिकारीक ओहदा नदिने आशंका गरिएपछि राजाले भारतलाई आफ्नो वासस्थानका रुपमा रोज्ने सक्ने बताइएको हो। माओवादीलाई सरकारमा गएपछि सबैभन्दा पहिलो २ सय ४० बर्ष पुरानो राजसंस्था हटाउनुपर्र्नेे चुनौती देखापरेको छ। सन् २००१ मा राजा ज्ञानेन्द्रले तनावपूर्ण अवस्थाबाट राजसंस्थालाई जोगाएका थिए। यदि राजा ज्ञानेन्द्र नेपालमा नै बस्ने फैसला गरे भने उनले गरेको कथित अपराधका कारण उनीमाथि मुद्दा चलाइनसक्ने कुरा समेत नवभारत टाइम्सले उल्लेख गर्दै भनेके छ– यस कारण उनी आम नागरिक भएर नेपालमा बस्न पनि मुश्किल रहेको छ।
अघिल्लो समय जब राजा ज्ञानेन्द्रले भारतको शरणमा जाने इच्छा व्यक्त गरेका थिए , त्यस समय भारत सरकारले राजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो। वरिष्ठ अधिकारीको हवाला दिदै नवभारत टाइम्स लेख्छ– हामी अब पनि उनलाई शरण दिन तयार छौं। नेपालको शाही खानदानी सुत्रका अनुसार राजा ज्ञानेन्द्रको भारतको गुडगांव, बेंगलोर, कोलकाता, राँची र वाराणसीमा सम्पत्ती छ।
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=9140 |
|
|
|
|
sujan__
Please log in to subscribe to sujan__'s postings.
Posted on 04-17-08 9:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल भाई भनुम कि दाई भनुम जेसुकै होस्। राजा ज्ञानेन्द्र एक असफल र अभागी मान्छे हो। उसलाई सब लोकले खेदिरहेको बेलामा तिमीले समर्थन गर्योउ भने तिमीलाई पनि लोकले ताना लाउनेछन यि माओवादीको ल्यकत सबैले देखेकै हो त्यैपनी केही गर्लान कि भनेर प्रजातान्त्रिक अभ्यासको मर्यादा राख्दै उनिहरुलाई समर्थन गरेर देश बिकास तर्फ लम्किउ। अब राजाले सत्ता त्याग्नु पर्छ जनताले दिएको म्यान्डेट मान्नु पर्छ।
|
|
|
faded2black
Please log in to subscribe to faded2black's postings.
Posted on 04-17-08 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
well i know its gyanendra, i know its paras,, and we all dont like em,, so do i... but these dhoti mothafckers writing NEPALI KING SEEKING REFUGE IN INDIA sounds too disgusting to me..i dont know how much pride them mothafckers carry saying that..
one more thing guys never trust these dhoti medias. they are really interested in talkin shit bout Nepal, and exxagerating the news, and even false news most of the times.
i read this dhoti paper called voice of asia.. it was saying how violent and chaotic nepalese CA election was...duh.. and then after it goes like Nepal was under british rule and got independence in 1923..motherfckers being a nepali citizen i never knew it was ruled by british.. these motherfkers gotta do some serious study be4 writing anything, they cant write anything man.. fck em all dhotis
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 04-17-08 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजा ज्ञानेन्द्रलाई मुस्ताङ्गी राजाझै बस्न प्रस्ताव |
|
|
६-वैशाख-२०६५,शुक्रवार |
राजा ज्ञानेन्द्रलाई पनि मुस्ताङका राजाको सरह मान्यता दिने प्रस्ताव नेकपा माओवादीले राख्न लागेको स्रोतको दावी छ। स्रोतका अनुसार राजालाई स–सम्मान भक्तासमेत उपलब्ध गराएर मुस्ताङका राजाको सरहमान्यता दिने बताइन्छ तर उनको हौसियत राष्ट्रप्रमुखको झै हुदैन। उनलाई नारायणहिटिबाहेक नेपालमा रहेका हनुमानढोका,पोखरामा रहेको दरबार, गोर्खा दरबार जहाँ बस्न मन लाग्छ बस्ने दिनेसमेत योजना माओवादीको छ। राष्ट्रप्रमुख भने राष्ट्रपति नै हुनेछ। यदि राजालाई यसरी खोपीका राजाका रुपमा राखिए, राजाको अवस्था कुमारीको झै त हुँदैन? आशंका उब्जेको छ। यता राजा ज्ञानेन्द्रको निर्वल निवासमा अहिले साजसज्जा गर्न थालिएको स्रोतको दावी छ। रंग लगाउने, पर्दा फर्नेलगायतका काम द्रुत गतिमा हुन थालेको छ। यसले कतै राजा निर्मल निवासमै बस्न खोजेका त छैनन् भन्ने आशंका पनि उब्जाएको छ। उता नारायणहिटि स्रोतका अनुसार नारायाणहिटि राजदरबारमा रहेका फूलहरु समेत केही दिनदेखि पानी नहालेकाले सुक्न थालेको छ। निर्वाचन आयोगले बैखाश १२ गतेसम्म निर्वाचनका सम्पूर्ण परिणाम आउने बताएकाले अझै एक सप्तासम्म राजाका विषयमा अड्कलबाजी चल्ने देखिन्छ।
| http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9149
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 04-17-08 11:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
These days rado comrade understands colors of money....quickly came out to assure the money people.
And then he eyes narahiti....allright dude not bad choice, but hey democracy creed don’t you think comrade in gel is missing populace for palace?
his alleged heir, BB, is not that far to educate us what or how a democratic leader should operate and talk.... he sets ultimatum for the king from a public domain.......he sets the rule now!
why do you have interim constitution egalitarianism pundits out here?
|
|
|
deshbhaktanepali
Please log in to subscribe to deshbhaktanepali's postings.
Posted on 04-18-08 12:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chup lagera baseka raaja lai gali garnu nai bahaduri samjhine yi bakamfuse neta haru lai k nai garna sakincha ra. Raja le auta interview dida nai saato jancha yiniharu ko...ali dherai kehi gare bhane ta k garne holan ni...
|
|
|
mandale murdabad
Please log in to subscribe to mandale murdabad's postings.
Posted on 04-18-08 1:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tyo mula bange jaha sukai jaos bal matlab
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 04-18-08 3:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो माओवादी लाई घर नीकाला र घर काब्जा गर्न बाहेक केही आउँदैन रहेछ ।
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 04-18-08 3:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
Last edited: 18-Apr-08 03:06 AM
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 04-18-08 3:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
Last edited: 18-Apr-08 03:05 AM
|
|
|
RESOLUTE
Please log in to subscribe to RESOLUTE's postings.
Posted on 04-18-08 4:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलभाई
हामी नेपाली आझै पनि पार्टी भन्दा माथि उठ्न सकेका छैन। हामीले पार्टी को सघुरो घेरा छिचोलेर असल कुरा को प्रशन्शा अनी खराब कुरा को बिरोध गर्न सक्दैनौ। आझै पनि कांग्रेस वा कम्युनिष्ट को पछौटे बन्ने दास चरित्र सकिएको छैन- मा साझा त्यो बिम्ब प्रस्ट देखिन्छ
जो सुकै किन नहोस् अतिबाद को बिरोध गर्नु पर्छ। हामी तपाईं को बिचार सँग सहमत छौ
|
|