[VIEWED 144232
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५३ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Jul-09 01:21 PM
|
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 07-24-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए धेरै नहाँस लहरे अहिले क्रेजिले के भन्ने हो डर लाई रा छ मलाई म त लहरेले हो भन्दिन्छु है?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी छत्तिसे पो रैछे त खुशी ले भनेको ! ए हर्के क्रेजीको नाम किन फतौरी बुडी राखेको नाम फेर अब छत्तिसे राख त !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जो सँग नि निहुँ खोज्छ बा यो फतौरी त पुरे ले क्या डाइलग मार्यो गूड् जब पुरे - अझ खुशी सँग निहुँ खोज्दैछ - खुशी अस्ती जस्ताइ न्याचुरल आई स्याडो लगाइडिने हो कि
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-24-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामीलाइ नि थाहा छ तिमि खेतमा गाको हौ। तर किन गाको हौ भनेर लहरेले डिटेलमा बताको थ्यो। अनि खेतको काम सक्यो त खेताला पुरे?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ खुशी हुन्छ मैले भन्या भनेर भने हुन्छ अझ छत्तिसे रे लोल महा लोल
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-24-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेको बत्तिसे चाहि झर्यो है अब। निहुँ खोज्या हो? अहिले एक शटमा बिराटनगर पुर्याइ दिन्छु अनि थाहा पाउला। हर्के हन्तकालि, आज बङुर भुट्या छैन? लहरे चम्किने हैन, अहिले हात खुट्टा छ फोल्ड गर्नु पर्ने बनाइदिउला। अनि खुशी चा, तिमि भाइ हो भनेर पुरेले मेल लेखेको मलाइ। के यो कुरा साँचो हो? के तिमि पनि रिया जस्तै हो? नपत्याए पुरेलाइ सोध।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-24-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै मलाई घुमाएर भन्या भे त बुझिन हेर, सोझो मान्छे आफु त , तेइ भेर सोझो उत्तर दिँदै छु- काम सक्या छैन, कस्तो अप्ठेरो खाले काम द्या छ भने कि के भन्नु, अनी खन्नै अल्छि लाएर आ म त। अब फेरी जान्छु, झैं-झगडा गर्न हुन्न रे, बा ले भनेको, ल सब ज्ञानी भेर बस्दै गरुम, म एकैछिनमा आउँछु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ ! लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो ! नाइस विकेन्ड चौतारीअन्स !
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 07-24-09 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी तिमी त झन हवाल्दार रे पैले हो? बैरेले भनेको मलाई, तिमी हावाल्दार कट्टु लाएर ड्युटिमा गाको रे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ ! लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो ! नाइस विकेन्ड चौतारीअन्स !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो फतौरी छत्तिसे बुढी ले के साह्रो निहुँ खोज्या हुन किन गर्न सक्ने केही होइन मुख चलाछ बस्याछ आफ्नो दाँत झर्न ला देख्दैनौ अर्काको बत्तिसे को पिर म त हेर फतौरी तिम्रो टाउको नै फोल्ड गर्न मिल्ने गरी बनाइदिउला अनी भइगो छार्दे - त्यो झर्न ला दाँत को के कुरा गर्नु - अब को दुई चार बर्ष मा त्यही हो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-24-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाए खाए , फतौरी क्रेजी बजिनी मैले आज चाउ चाउ माम दुबइ खाए । के भन्छ बूङूर तारेको चै खाको छैन , खै लहरे एसो फोटो राखत हेरौ , नखाएनी हेरेर चित्त बुजाउन त पाईन्छ होलानी । फेरी नमस्ते है, खुशी नमस्ते फेरी देख्दै देखेन भन्लाउ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-24-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<अनि खुशी चा, तिमि भाइ हो भनेर पुरेले मेल लेखेको मलाइ। के यो कुरा साँचो हो? के तिमि पनि रिया जस्तै हो? नपत्याए पुरेलाइ सोध।>> के रे, के रे, के रे??? अ क्रेजी छतीसे फतौरी , तिमलाई त, एसै सोझो देखेर पाल लाको हो? ऐले म? मैले तिम्लाई कैले त्यस्तो लेखें? हुन त मलाई संका नलाग्या त हैन, तर त्यस्तो भन्दैमा मैले कसैलाई एस्तो लेख्या चाँही छैन, पायो भन्दैमा जे पि टि भन्नि हैन त्याँ। त्यो पनि मेरो नाम मुछेर। नभा नभा कुरो लागेर फुटाउन पो खोज्दो रेछ त एह , दाजु भाईलाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म सँग फतौरी हावल्दार कट्टु लगाएर डिउटी गरिरा फोटो थियो भइयो हाल्दिन - एक चोटि हाल्या थे - क्या रिसाइ बाsss फतौरी त फेरी टाँस्दिम फतौरी छत्तिसे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ ! लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो ! नाइस विकेन्ड चौतारीअन्स !
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 07-24-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पुरे तिम्लाई किन शन्का लाग्या हँ नचाहिने कुरा? म टेकी भा भे उ नै भएर आउँथे नि चौतारीमा किन म भएर आउनु पर्या थ्यो र? Please clearify what made u think like that?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ ! लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो ! नाइस विकेन्ड चौतारीअन्स !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-24-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ पुरे मैले भनेको भनेर क्रेजी लाई 'फतौरी' भने हुन्छ ! त्यस्तो उस्तो केही पर्यो भने म छु नि नडराउ ! लु मैले खाना पनि खाको छैन लन्च पनि खाको छैन केही पनि खाको छैन, म भोकै छु ! भोक पनि लागिराछ ! तेइ भएर अब म गये छुट्टी भयो हाम्रो ! नाइस विकेन्ड चौतारीअन्स !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-24-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारी बनी सकेको थाहा नै भेन। तारेमाम है।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 07-24-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिठ्ठेले के गर्या घरी घरी?
|
|