[VIEWED 108371
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९८ ~
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-10 09:59 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-30-10 10:22
AM [Snapshot: 89]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ नेप्चे आज्कल निक्कै रोमान्टिक भर आछौ नि के हो चाला माला बैरे के हुँदै छ, माछा मार्न हिन्या हो फेरी। हैन रिट्ठे काइदाको भाछ। गज्जप देख्या छु मैले त। लौ ठुल्दाइ को यात्रा पढ्न हिंडे म त।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-30-10 10:25
AM [Snapshot: 95]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे को नि ट्यान्टर म्यान्टर गर्ने बेला भा हो अरु केही हैन कत्ती गाना र सायरी गएर बस्छौ। ट्यान्टर म्यान्टर सब गाना बन्द हुन्छ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-30-10 10:34
AM [Snapshot: 101]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aaja ritthe ko raashi maa .. samanyaa chot patak lekhyaa jasto chha hera ta .. Maile bihaan aafno heryaa satru ko binaash lekhyaa thiyo
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 10:46
AM [Snapshot: 106]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे, रामेको र्याइँ र्याइँ , ट्याम मै झ्याइँ नहुँदा लाग्ने मानसिक रोगको लक्षण हो । रोगको सुरुवाटी लक्षण भाकोले निको हुने संभावना छ नै । तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ । बजार मा हजार ठाउमा मन डोलायो भने सम्झ काल ले बोलायो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 10:46
AM [Snapshot: 106]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे, रामेको र्याइँ र्याइँ , ट्याम मै झ्याइँ नहुँदा लाग्ने मानसिक रोगको लक्षण हो । रोगको सुरुवाटी लक्षण भाकोले निको हुने संभावना छ नै । तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ । बजार मा हजार ठाउमा मन डोलायो भने सम्झ काल ले बोलायो ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-10 10:53
AM [Snapshot: 111]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ओहो नेप्छे ब्रो बबाल गयो नि कबिता ! हन कस्री लेख्ने हौ यस्तो कबिताहरु? बैरे - मैले त मेरो राशी ब्यानै हेरेर आइसके ! "संयमता अपनाउनु नै बेस" भनेर लेख्या भएर आज लाई बचेँउ बाओ ! बरु तिमीले आर्काको राशी हेरेउ होला तिम्रो राशी त कन्या हुनु पर्ने अनी कन्या राशीमा आज "होस् नगरे दुई तीन कोश नाङै दौडिनु पर्ने" भन्ने लेख्या छ !
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-30-10 11:01
AM [Snapshot: 118]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ" :- सोरै डलर सही कुरो गर्नु भो ठुल्दाइ दुइमत छैन यसरी यसरी हैन कि एसो गर्दा नि हुन्छ :-ठुल्दाइ को काइदा, तर त्यो चै झ्याइ पेरिसअकेपछी मात्र अपनाउनु। "अनी कन्या राशीमा आज "होस् नगरे दुई तीन कोश नाङै दौडिनु पर्ने" भन्ने लेख्या छ: - लोल रिट्ठे लोल।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 11:35
AM [Snapshot: 141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो को कबिता कती राम्री । हैन यस्ती कबिता सबिता सँग हामीले पनि संगत गर्न पाए कती राम्रो हुन्थ्यो है रिट्ठे ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-30-10 12:29
PM [Snapshot: 164]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पनि, एस्ती कबित सबिता त तपाईं को जिग्री हरु हो नि हैन,बरु हाम्लाई नि चिनाइदिनु हुन्थ्यो कि हसुरियो बालुवा पाउरोटी( चिप्ल्या भाषा) हन चिप्ले कता गो हँ अचेल,कसैलाई था छ् अत्तो पत्तो। ल आवो केटा हो एक राउन्ड जावस न त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 12:43
PM [Snapshot: 174]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम। चिप्ले गुरु बेपत्ता भाको धेरै दिन भो, बिर्खे रोग सर्यो कि क्या हो ? आखिर हस्तिनापुरका छिमेकी हुन क्या रे , सर्न आइतबार लाग्दइन। मखुला ??
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 07-30-10 1:23
PM [Snapshot: 192]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिले यता कहिले उता खोजी हिड्छु तिम्रै छायाँ जता तता आखिर मलाई एक्लै पारी निष्ठुरी तिमी कता भयौ बेपता? लाखौंको भिड छ वरिपरी तर पनि भएको छु एक्लो म ता ह्या झ्याउ नै लागिसक्यो आउदिनौ तिमी भने ल्याउँछु त्यही काली कबिता।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 1:31
PM [Snapshot: 197]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा जिते वाह् । गज्जब को गयो नि कबिता , सबिता रमिता रिसाउलिन फेरी , कबिता पट्टी लाग्यो भनेर ।।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-30-10 1:33
PM [Snapshot: 195]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी नदीका दुई किनारा हाम्रो सँगम असम्भव छ ता पनि मीलनको आशामा जीवन गुमाउन मन्जुर छ शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। आज खुब मेरो कुरा भैरहेको बेला परेछ, केही स्पष्टिकरण दिइहालूँ है. बिष्टे, बालुवा पाउरोटी होइन, बालुवा बोक्सी चाहीं हो। ठुल्दाइ, रोग सर्न त रोगीसँग संपर्क पनि हुनु पर्यो नि, मखुला? फोन सद्दे हुँदा त नउठाउने मान्छे चर्पीमा खसालेपछि त झनै अस्वम्भव। जीते, रिट्ठे, र बैरेलाई पनि तारेमाम। कता मरे अरु? सप्ताहन्तको योजना ककस्को के के छ त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 1:49
PM [Snapshot: 210]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले काजी ।
धन्न चिप्ले काजी ले हस्तिनापुर बासी को नाक राखी दिएको छ । बधाई छ । अब सम्पर्क भएर संसर्ग भएर सर्यो कि भन्ने आशन्का थियो । अब रहेन ।
हामी नदी का दुई किनारा............. रेडियो नेपाल मा बडा गुन्जिन्थ्यो यो गीत । सुदेश राज शर्मा को स्वर, संगितकार चै त्यसइको बाउ चन्द्र राज शर्मा। गीतकार धनेन्द्र बिमल हो कि हो कि जस्तो लाग्छ ।
|
|
|
prabhat41
Please log in to subscribe to prabhat41's postings.
Posted on 07-30-10 2:00
PM [Snapshot: 219]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
यो साझा मा चौतारी बासी को आफ्नै संसार छ् |ल बधाई छ् सबै चौतारी सद्श्य ज्यु हरुलाई |फल्दै फुल्दै फक्रदै गर्नुस् |झर्नुस् चै म् भन्दिन |
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-30-10 2:44
PM [Snapshot: 232]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ चिप्ले गुरु कता हराको हो एस्तरी एत्तिका दिन। एह हो हो बालुवा बोक्सी भन्या बालुआ पाउरोटी भनेछु। अनी के छ् हस्तिनापुर नगरि तिर को खबर,उद्ण्ड गर्मी होला हैन। सप्तान्त को खासै केही छैन अहिले सम्म भोली आँफै बन्ला जिते ब्रो तारेमाम। हामी नदिका दुई किनरा ।।।दिउसो को दुई बजेतिर को याद आउछ पुरानो काठमान्डौ को। धनेन्द्र दाई त हाम्रा छिमेकी हुन नि ठुल्दाइ पर्भात बुरो के छ्,खै दुई चार दिन भो कबिता सबिता पढ्न पाइया छैन नि,सिम्पल केटो खै त ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-30-10 3:01
PM [Snapshot: 243]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, के संपर्क र संसर्गको कुरो गरिरहनु भएको? नभन्दै तपाईंको कुन्नी के भिटी हो उत्कर्षमै पुगेको जस्तो छ नि। पर्भात ब्रो, छु ख? बिष्टे, गर्मी त प्रचन्ड भन्नु कि मातृका यादव भन्नु, छन चाँही बेस्सरी छ। तर अहिलेसम्म १०० काटेको (हिट इन्डेक्स नजोडी) पुगेको छैन। जोड्दा त १०५ जती पुगिरहन्छ। रचनाकार बिष्टेको छिमेकी परेछन्, गायक चाँही आफ्नो टाढाको नातेदार पर्छन्। ज्ञानेश्वरतिरका हुन् केरे। २ बजे हो र अनुरोध संगीत आउने? २ देखि २:३० लोकगीत, २:३० मा समाचार अनि ३ बजे अनुरोध संगीत जस्तो लाग्थ्यो। खोइ फेरि समाचार आधा घण्टा लामो भए जस्तो त लाग्दैन। २ बज्नु अघि चाँही स्कुल प्रसारण भन्ने आउँथ्यो केरे, हैन? खोइ बिर्सिन थालीएछ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-30-10 3:15
PM [Snapshot: 245]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम प्रभात । चिप्ले ले पुराना दिन याद गराइ दियो । फरमाइस गीत को कार्यक्रम भन्थ्यो क्या रे । एक दिन हाम्रा टोलका दाई पर्ने ( उहां ३५ बर्ष मै माथि जानु भयो) ले फर्माइस गीतमा तिम्रो पनि नाम बज्छ आज २ बजे रेड्वा सुन्नु भन्नु भयो । न भन्दै काठामाडौ गणेशस्थानबाट ठुल्दाइ सान्दाइ भान्दाइ को नाम फुक्यो रेड्वा बाट । दङ्ग । अर्को गीत मा पनि फेरी गणेश स्थान बाट ठुल्दाइ........ । त्यो दिन को ४-५ गीत सबै मा हाम्रो नाम नि बजे । त्यो क्रम १५ दिन सम्मा चल्यो । पाण्डव सुनुवार क्लासमेट रहेछ दाई को । नाम टिपाइ दिनु भाको रहेछ । फर्माइस कम हुने, कम देखाउन न हुने अनी भे जती नाम दोहर्याइ तेहार्यै भन्ने रहेछ ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-30-10 3:32
PM [Snapshot: 252]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, अनि प्राय: सुनिरहने नामहरु: बिरगंज गहवाबाट फुरमान हवारी, रहमान हवारी, बेगम ताज्मा हवारी मकवानपुर करौंचेबाट बिचारमान, काजीमान। नागधारा कालिङ्पोङबाट अनुमा राई। (कस्ती होली त्यो मोरी भनेर संधै कौतुहलता जाग्थ्यो)
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-02-10 8:45
AM [Snapshot: 297]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात । ए उठ हो जाग हो कती सुतिरहेको ......... घाम डाँडा माथि आएर पून्टे बुढाको तालु टल्की सक्यो ....... ए उठ हो उठ .......
|
|