[VIEWED 139802
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-13-06 2:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ! चौतारी !! चौतारी !!! नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि गर्ने मेरो सल्लाह छ । फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु । आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वीरखे दाइ अब तपाईं केही नपाएर मलाई जिस्काम्न थाल्नु भो । अरु ले त जिस्काए जिस्काए अन आफ्नो दाई ले नि नछोडेछ म बच्नु को के सर्था भो । जान्छु म त्यो काली गण्डकीमा हाम्फल्नु । :( दिप एदि तपाईं ले लिप्स्तिक किन्दिनु भो भने म जाम्ला तपाईं सँग । चित्रे ले त कहिले नि किही उपहार दिएन । :P ग्वचे हुन्च तपै लाइ नि लगुम् ल तर काफल् को भारि चै तपै ले बोकिनिनु पर्च। :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-18-06 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, माइ प्लेज र :-) , बरु भारी चाँही के को बोक्ने पर्ने हो ;-) पुन्टे दाsssssssssssssssssssssssssssssssssssssssssssssssssssइ, सुतिर'नुभा हो ? उठम अब ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-18-06 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोल जत्ति बोल दिप कति कराम्चौ लोउतन्तर आइसक्यो किन डराम्चौ बुझ्न सक्ने भाषालेखे हाँसि पढ्दिम्ला धेरै बकबक गरिरहेर ट्रयास गर्दिम्ला :P :P :D
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-18-06 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha ha miss...hmmmm....strong words now.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ दोको बोक्न आउछ तपाईं लाई । हो तेही बोक्ने हो । मिस् कस्लाई Trash गेर्ने भनु भाको । इ होपे नत् मि
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-18-06 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-18-06 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, डोको कि दोको ? दोको त बोक्न आउँदैन्, बरु तिमी थाकेउ भने भन्नु है ।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-18-06 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानि तिमिले आज कति हसाएको लौ म त उठ्ने बितिकै हासेर मर्ने भए । तर के भन्या तेस्तो लिपिस्टिक् किन्दिए जाने रे मेला मा लौ ........ ग्वाचे ले कति राम्रो पुरस्कार् पा'हो सारै राम्रो कबिता मिस् र दीप्दाइ को कबिता नि राम्रो छ हेहेहे, :D :D
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-18-06 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त गाम्लेहरु म चाँही लस्किन्छु अब्, आज यत्तिनै, सप्ताहान्त मनाएर सोमबार भेटौँला अब ।
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 08-18-06 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले हुन्छ भन्दा उनीले हुन्छ हुन्छ जस्तै गरिन्, सिधै हुँदैन भन्या' त भैगो नी पुरस्कार पाउनी आस गर्या' त, गालामा चप्पलपो खाइयो। बाटोमा साइड पनि दिएकै थिएँ उनीले नी दिए दिए झैं लाग्यो, टेढो आँखा न ला'त भैगो नी पुरस्कार पाउनी आस गर्या' त, गालामा चप्पलपो खाइयो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-18-06 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ ग्वाँचे सोमबार भेटौँला सप्ताहन्त राम्रो बितोस! हे हे हे माष्टरनी नानी:) हा हा हा ठुल्नानीलाई नि कति कुरा आएको....मैले जिस्क्याएको त बैनिको कुरा मिठो लागेर पो त। बरु त्यो जस्ले लिपस्टिक किनिदिन्छ ऊ संगै लुसुक्क हिँड्न हुँदैन नि फेरि! काल जमाना ठीक छैन, उरन्ठेउला ठिटाहरुको भर हुन्न। :)
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-18-06 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा जमघट त गज्जप पो हुन लाग्यो गाँठे, जान्छु भनेको एकछिन पछि जानुपर्ला जस्तो छ ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी कस्तो कुरा नबुजेकी दिप ले लिप्स्तिक किन्देची लिने अनि उस्लाई मेरो टाउको दुखेको छ पछी जाम्ल भेने क्य । वीरखे दाई म त झन्डाइ काली गण्डकी मा दुबुल्की लौनजान लाको। दाइ यो लिप्स्तिक् दिने सङ मेला जान क्या। खालि लिप्स्तिक् लिने अनि पचि ताउको दुखेको च भनेर बहाना बनाउनि।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-18-06 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त भन्या जिम्माल्बा यो थुल्नानि के भन्चे के भन्चे। धन्न चित्रे ले सुनेनछ बाबै :p
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-18-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, चोssssssss च्वीट...
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-18-06 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्नानी! बहाना बनाउने बिचारपो गरेकि रहिछ। हे हे हे ग्वाँचे अझै यहिँ? साईँलाको पुरस्कार चाहिँ डरलाग्दो रेछ :) तितौरी तिमी त लिपस्टिक किनिदिने संग नजाऊ है? बरु संगै गएको मुन्छेलाई लिपस्टिक किन्देऊ भन :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्यांक्उ ग्बचेँ :D वीरखे दाई म तपाईं कि ठुल्बुइनी त परे :P
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-18-06 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सहिला ले एक् जोर् चप्पल् पुरस्कार् पाएछन्। गजप् गरेछौ साहिला जि। :p जिम्माल् बा बुडेस्काल् राम्रो राम्रो आर्ति बुद्धि दिनु त कता हो कता के भन्या तेस्तो नि? :( ठुलि तिमि साच्चि नै बाठि रहिछौ मैले माने, नत्र त म डराइसकेको नि :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-18-06 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|