[VIEWED 239676
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-18-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन पुराना चौतारीबासीहरु अचेल कता लागेछन्? कोहि नि आउदैनन् त!! कि अर्को नि चौतारी जस्तै रमाइलो अड्डा छ कतै? छ भने भनुम् है मलाईपनि फुर्सद मिला'र हामी नि आइन्छ।
शुक्रबारे आशा लाग्दो जदौ! सबैलाई!!
हिजो हाम्रो रिट्ठे ब्रोले पारी देखेको कुरा गर्या थिएछ, मैले उत्तर दिनै बिर्सेछु! त्यो जोगबनी गएको कुरा भन्या हो कि कसो? त्यो भन्सार बाट एउटा सामान छुटाउनु पर्ने थियो त्यहि भएर त्यहाँ गएको थिएँ। सोमले अर्कै कुरा सम्झेछ कि कसो? के हो? दिन रात रानी मै हो?? हे हे हे!! तरहरामा तिन सिल सेकुवा खाइयो क्यारे!! अनि फारमको माछा नि एक पिलेट झ्याम पारियो!! अनि लागियो उकालो तिर!! :-)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा कुरा दिमागमा कुदिराछ ! अरु उखान टुक्का त सबै ठिकै छ लगभग ! तर यो "गुन्द्रुक को झोलमा जात फाल्नु" भन्ने चाँही अली चित्त बुझेन मलाई ! त्यस्तो मिठो हुन्छ गुन्द्रुकको झोल र भात ! यो उखानले चाँही गुन्द्रुकलाई एकदम नमिठो खाना देखा' छ ! हुन पनि हाम्रो नेपालमा गाउ पहाड तिरकाहरुले प्राय जसो सधैं गुन्द्रुक खादा खादा वाक्क भएर त्यो उखान बनाका होलान कि !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइलाई मैले आस्ती चैनी खैनी राख्न देको थिएनी खै दिनु त एक डोज च्यापौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्दाइ, बुश दाई रे लोल ! हाहा कुम्स पाट, म त पारी तिर पी जी सी त्यस्तो केहीको खोजिमा हो कि भन्या माल छुटाउन गा' रइछ ल ल ठिकै छ ! बरु त्यो फारमको माछा सम्झाएउ यार शुक्रबारको दिन बोरै भो नि साथी ! गये उ बेलाको जिन्दगी अब ! "जाने कहाँ गये वो दिन" हैन ठुल्दाइ? एउटा ले भन्थ्यो रे के - "जब हम बुढा होङे जाने कहाँ होङे" भनेर - तेइ याद आओ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई रीठ्ठे पि गि सि भनेको के हो ताअाअाअाअाअाअाआ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-18-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुन्ड्रुक को झोल मा कि गहत को झोल मा जात फाल्नु? जात नि फाल्ने चिज हो र भन्या, लुतो, लत्ता, सत्ता पो फाल्नु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननि तिम्ले सुन्नु हुन्न बा त्यस्तो कुरो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती वटा चुरोट गयो दाइको, निक्कै बेरपो लगाउनु भोत हौ। खै त मेरो चैनी खैनी।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन तो जोग्बनी भन्ने ठाउँ त म पनि पुग्या छु २०४८ साल तिरको कुरो हो। त्यस बेला त्यहा ईण्डियन भन्दा नेपाली किशोर किशोरिहरुको हुल बढी हुन्थ्यो। त्यो के जाती फेन्सिडोल कि के हो घिच्निको ताँती लाग्थ्यो रे उस्बेलामा। आफुले त जिलेबी र समोसा मात्र खाइयो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी सबै गूड तिर लागि सकेछन, एक छीन आउछन चिरबिर गर्छन फेरी जान्छन, यस्हो एक दुइटा कबिता खोजेर टाश्नु परो गूगल बाट।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-18-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुकुल लगाउ ढोकामा ,बन्द गर झ्यालहरु घुम्दै छन बाघका छाला ओडेका स्यालहरु। कसरी पो चिन्ने हो, साधु हो कि चोरहरु चियाउने धेरै छन चोलिका टाँख प्वालहरु।
आफु हिड्दैनन, हिंड्नेलाई तगारो हाल्छन अनी सराप्छन निल्दै चुहाउंदै र्यालहरु।
पग्लिएला कतै मख्खन जस्तो मन हुनेहरु, आँशु झारिरहेकाछन गोही अनी घडीयालहरु।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-18-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>घुम्दै छन बाघका छाला ओडेका स्यालहरु। <<
>>
पग्लिएला कतै मख्खन जस्तो मन हुनेहरु, आँशु झारिरहेकाछन गोही अनी घडीयालहरु।
<<
वाह् ठुल्दै वाह्, दामी गयो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>पग्लिएला कतै मख्खन जस्तो मन हुनेहरु, आँशु झारिरहेकाछन गोही अनी घडीयालहरु।<<
वाह् ठुल्दै वाह्, दामी गयो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह् वाह् यता यस्तो गयी सकेछ, आफु चै उता गूगलमा कबिता खोजेको खोजेकै।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा हेर निरमोहीले आज, हेर निरमोहीले आज जिउँदै पुरी मलाई खाल्टोमा भाको मुटु सामुन्ने थियो सेरिएकै मुटु किन रोज्यौ भाको मुटु सामुन्ने थियो सेरिएकै मुटु किन रोज्यौ बाँकी थियो एक मुठि सास बाँकी थियो एक मुठि सास तैपनि तिमीले दाइजोमा माग्यौ................... 1974 AD
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-18-08 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो के जाती फेन्सिडोल कि के हो घिच्निको ताँती लाग्थ्यो रे उस्बेलामा। आफुले त जिलेबी र समोसा मात्र खाइयो।
ल हेर नेत्रे तेत्रो जोगबनी पुगेर जिलेबी र समोशा खा'र आउनु? त्यो भन्या त पश्पती सम्म पुगेर चन्दन नलिई फर्किनु जस्तै हो नि
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-18-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के आज बेलुकी तिमी बुङुर पोलेर ल्याउ म तिमीलाई साग र भात खुवाउला रिट्ठे बियर ल्याउ म तिमीलाई व्हिस्की पियाउला ठुल्दाइ तपाईं मो:मो: ल्याउनुस् म तपाईंलाई माओवादी बाट सुरक्षा गरौला लहरे तिमी गीत सुनाउ म नसामा नाची दिम्ला।
लु आफ्नो घर जाने बेला भो। भरे भेट्नेलाई भरे नै भेटौँला, नभेट्नेलाई सोमबार सलाम ठोकौला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुटु जलिरहेछ यो मन गली रहेछ तिम्रो याद आईदिदा ,आँशु त्यसै बगेछ आँशु त्यर्सै बगेछ,मुटु जलिरहेछ मिलन का हरेक पलहरु ,मुटु भित्र कही बसेछ–२ विपनामै सपना देख्ने बानी मलाई परेछ हुरी चलीरहेछ, घाउ दुखि रहेछ तिम्रो याद आईदिंदा आँशु त्यसै बगेछ मुटु जलिरहेछ तिम्रो मायाका न्यानोपनमा ,मेरो माया बाँचिदिएछ–२ तिम्रो मायाका मुस्कान सुन्दै , मेरो हाँसो विलाइदिएछ, मेरो हाँसो विलाइदिएछ जीवन जलिरहेछ , व्यथा बढिरहेछ तिम्रो याद आईदिदा आँशु त्यसै बगेछ मुटु जलिरहेछ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। भक्त राज आचार्य
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब तेस्सै गर्नु छ नेत्रे, हरियो पारीयोमा जोड दिनु छ, रेड मीट नखानु नै बेश हुन्छ जस्तो लाग्यो मलाई चै, आँखा अली तेज बनाउनु छ साग खाएर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-18-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरासै फुल्यो बनैमा मेरो मन झुल्यो....... तिम्रो मनैमा।। माया बिरानो हो विरानो भएरै गों। अब छुटौं नभनेर माया साटेकै हो।। तिम्रो मुटुमा म धडकेर बसेकै हो। तिम्रो मनमा कति खेर आएर बसे कै हो।।।।।।।।।।।।।।।।।।।। १९७४ ए डि
|
|