[VIEWED 153481
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४३ -- Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो। समाचार १) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ। २) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ। ३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ। ४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ। ५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी। आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ नेप्चेको कबिता राखौँ न: तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।। लास्टमा, राहुलदाईको यो क्लासिक: यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ। जदौ! यो बिर्खेमाईलाको!! यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-25-07 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पैलाई ! फेरि भेटौँला ! हर्न प्लिज ! प्यांप प्यांप !! :-)
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-25-07 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हल्ला उस्को र मेरो त चलेकै हो चलिसकेसी अब चलाकै पनि हो नचल्नु चल्यो भैगो भन्दै मनाकै हो हल्ला उस्को र मेरो त चलाकै हो
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-25-07 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पैलाई ! फेरि भेटौँला ! हर्न प्लिज ! :-)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-07 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै जना डाइभर बनेछन् कि के हो? कत्ति बजाउन सक्या हो त्यो सिङ् (होरन) पनि? :P
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-25-07 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बच्चा को मन् च्कलेत र केकमा सबै को मन् स्तेरिङ् र ब्रेकमा पोप् पोप् होर्न् पिल्ज्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दारु खराब् होता है दारु खराब् होता है क्यूं कि दारु मे शराब् होता है शराब् खराब् होता है इस् लिए दारु खराब् होता है।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-25-07 5:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के कुरो गरेको ठुल्दाइ, वीकेण्डको मुखमा आएर दारुको यस्तो कुरो गर्न त भएन नि! क्या पिउने पिलान आफ्नो, चौपट होला भन्ने पीर! लौ गाम्ले हो, छुट्टी-- मकै भुट्टी!! जदौ सप्पैलाई ! फेरि भेटौँला ! हर्न प्लिज ! :-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका, खोइ कुरा बुझेको ? दारु र शराब पो खराब हुन्छ, व्हिस्की र रम अनि जिन्, त अच्छा माल हो नि । खोइ कुरा बुझेको ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-25-07 5:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त मनासिब कुरो गर्नु भो, म नि दारु, शराब खाने हैन, देशीमाल लगाउने हो! ल चिलिम को तल तल लागेसी आम्ला नि यतातिर!
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-25-07 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रम मा छ राम् व्हिस्कि मा हनुमान् क कसलाइ छोदु म सब् मा भगवान
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-25-07 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पैलाई ! फेरि भेटौँला !!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-25-07 6:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता पल्लो गाममा राहुल दाइ को टुक्रो पढेर मलाइ नि एउटो टुक्रो फुरेको थ्यो। लु यहा पनि टास्दिनु परो। गाम्लेहरु लाइ होम डेलिभरी। :D न आउ बल्झाउन तिमी घरि-घरि सुकेर भरी सकेको छ मेरा यी घाउ, बिचमै तिमीले छोडेर गए पनि किनारमा ल्याइ सकें जिन्दगी को नाउ, चासो छैन मलाइ चाहे तिमी पूजा गर रामधनुष या समात रावण को पाउ, तिम्रो आखा पस्चाताप को आसुले भरिए पनि केही हुने वाला छैन अब किन कि... म त भै सके २ जना छोरा-छोरी को बाउ।। :-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बात भनेको यस्तो । वा वा । हाम्रो त कुरा मिलेछ, Dilute जी । रम मा छ राम् व्हिस्कि मा हनुमान् क कसलाइ छोदु म सब् मा भगवान
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-25-07 7:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सप्पैलै नेप्चेको होमडेलिभरि मज्जाको रे'च.:) :) ......'तिम्रो आखा पस्चाताप को आसुले भरिए पनि केहि हुने वाल छैन अब किन कि म त भै सके २ जना छोर छोरी को बाउ।। '
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा कर्फु जस्तो छ आज त ? कोही नि छैन । कहीँ कुन चाँहीं नानीको बिहे सिहे को कार्यक्रम त छैन, बुढोलाई थाहा न दिइकन । एक्लाई चिलिम तान्नु पर्ला ।
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-25-07 10:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी खस्नै लगेको रैछ, सकि नसकी धकेलेको, धेरै दिन् पछि आयेको, सबैलाइ नमस्कार् नेप्त्चेजि को मिठो कविता को लगि वा वा अरु नभयेपनि राहुल्जि येतै कतै हुनुहुन्छ, मैले अर्को धागोमा भेटेकि थिए। ल तरेमाम् है।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-25-07 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा आँखाले मैले नि ट्याम ट्याममा हेर्दैछु। :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सुनिमा जी । हाम्रो चौतारी खस्दै गरेको हेर्न सक्इन, धकेल्दै थिएं तपाईं आउनु भो ? मोडेल को हो भन्ने त जवाफ पाउनु भयो होला नि ?
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-25-07 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल जि लाई धेरै धन्यवाद,
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-25-07 11:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी खस्नै लगेको रैछ, सकि नसकी धकेलेको
|
|