[VIEWED 279431
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-06-07 11:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६७ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न अन्तरेको कविता भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के? भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के? भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के? भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के? भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के? भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के? मास्टर्नी दिदीको कविता रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। |
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-07 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुर्न जान ला है म त गाउले हरू
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-08-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke thahata maya le bhaneko ki risaar bhaneko bhanera tiru bhaute da ke bho ?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानी, तिमीहरु बरको फेद पछाडी खुसु खुसु कुरा गरेको सुनेर कान थापेर सुनेको के। तिमी सँग अरु को को २ जना केटीमुन्छे र एउजना केटा मुन्छे पनि बोलेको सुन्याथेँ त। को मुन्छे हुन? कहाँका हुन? के भन्छन?
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-08-07 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुल्सुले कहि को
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-08-07 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते दा त्यो केटीहरु नि एउटा सानानी अर्को चै तिरु अनी त्यो केटा चै चनी हाम्रो चौतारी को नयाँ हिरो बिर्खे दा। बिर्खे दा ले उहाको फोटो चौतारीरा नतास ठुलि भरु तिम्लाई एउटा राम्रो फुली किन्दिम्ला अरु कसैलाई नभन रे। खित खित खित
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, एउटी त हाम्रै तितौरी पो रे'छन्। अनि अर्को को हो नि? त्यो ढाकाको पछ्यौरीले मुख छोपिएर देख्दै देखिन। काखमा बालखा पनि च्याँपेको देख्छु। फेरि लोउनीमुन्छे चैँ "लु भात खार आम्छु" भनेर फुत्त बार नाघेर तलतिर झर्यो। त्यो फेरि को हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-08-07 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो यस्तो भोक लाग्या बेला के के फोटो टाँसेको ठुलिले। अँफै बनाएको हो? यसो परिकारहरुको परिचय पनि देउ न। चिउरा र आलुको तरकारी बाहेक केही चिन्या हैन। अनि अझ फेरि Budweiser तेर्स्याएको हेर न। अनि भौते, अस्ती त झिङगा फ्राइको रेसिपी गएको थियो नि। यसपाला बैंककमा किरा फ्राइ चाँही खान भ्याइयो। २० baht मा प्लास्टीकको एुटा सानो पोकोमा सबै थरी मिसाएर मगाएँ। फट्याङ्ग्रा जस्तो चाँही माछा फ्राइ जस्तो झुरुम झुरुम हुने मिठो नै थियो। अरु एक दुई थरी त खानै सकिन, साङ्लो जस्तो देखिने, एक चोटि टोक्या जस्तो गरी फाल्नु परो।
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 08-08-07 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तित्स सालि! सिम्स कता छ हौ आजकल??? ठुल्स पनि फुलि लाइदिने??? ठुल्स इन फुल्स खित् ...खित... खित्...! भाउत्स आर्को मो हो! आबो के गर्ने??
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, अर्की चैँ भान्जी पो? नमस्ते भान्जी। अनि तिरु-नानी, तिम्लाई ज्वरो आ'को थ्यो भन्ने सुन्याथेँ। कस्तो छ नानु अहिले? अनि जिम्मालको फोटो चौतारीयाँ टास्ने रे । किन र? अहिले पर्धानपन्चमा जिम्माल उठ्ने भे'छन् र? नेपे दाजीले गाम छोडे के रे। अब बुढापाका भनेका त्यै जिम्माल हुन्। जिम्माल्नी नि छैनन्। पर्धानपञ्च भे'सी घरमा मुन्छे धेरै आम्छन। फेरि चिया कस्ले पकाम्नी हो। त्यो सिँगाने नातिनीले के चिया पकाम्न सक्छे र ? पुन्टेदाइलाई उठाम्ने हो कि? चिप्ले ज्यु, हे हे, ब्याङ्ककमा त के के खाइएन भन्नुस न। सप्पै नाम लियो भने यहाँ चौतारीका मुन्छे छि: छि: र दुर दुर गर्दै भाग्छन फेरि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-08-07 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो पारीकार मैलेनै बनाको भनेकी केही फरक पर्दैन है बिर्खे दा। खित खित खित चिउरा, आलुको अचार, भुतन, गोल्भेदाको आचार र सुप हो। भाउते दाले हेर हाम्रो चायाउ बुझेको। भाउते दा अर्को चोति दुर्बिनले हेर्नुस। अनि को को हो सबै देख्नु हुन्च।
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 08-08-07 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
--फट्याङ्ग्रा जस्तो चाँही माछा फ्राइ जस्तो झुरुम झुरुम हुने मिठो नै थियो-- चिप्ले सोमले उड्नेमा चिल र गुड्नेमा गड्यौला बाहेक केहि नछाड्ने रैछ! कि तो पनि भ्याइसकेको हो सोम????
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ewwwwwwww ke ke khako chiple ani mamale ni khako re ta sappai thok....... ewwwwwwwwwww
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"यसपाला बैंककमा किरा फ्राइ चाँही खान भ्याइयो। २० baht मा प्लास्टीकको एुटा सानो पोकोमा सबै थरी मिसाएर मगाएँ। " ewwwwwwwwwwwww
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chiple ko pet ma kira paryaa bhanya yahi rechha.
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-08-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निश पाट मलाई मात्रै तेसो भन्ने? अस्ती झ्याप भएर भोक लाग्यो भनेर सोमले सेउती खोला किनारमा भ्यागुता ह्याप्स देको हैन, त्यो पनि काँचै? भौते गुरु, के के खाइयो त बैंककमा?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-08-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई जन्मदिनको अग्रिम शुभकामना दिने सान्नानी, चिप्ले, जिम्माल बा, नेप्चे, राहुल दाई, मुन्नी, तितौरी, ठुल्नानी, अनि सबैलाई धेरै धेरै धन्यवाद छ। :) तो केकओ जिम्मा चाइन्जो तितौरीले लिने भइन्, अन्खेरुन् तो भुटन, छोइलाओ जिम्मा जिम्माल बा लिने हुनुभओ, रसबरी चाइन्जो दुर्गेसोरी जीले बनाउँछु भनिरहनु भा'छ! चाइन्जो शनिबारओ लागि सबैलाई निम्तो बाँड्ने काम ठुलीलाई नदिइनहुने भओ अरे! चाइन्जो रमाइलो पो हुने भओ त! ए ठुली ल त तो फुटाहरु चाइन्जो यहाँ सबैले देख्ने अरेर राख त नानी! अन्खेरुन् तो चाइन्जो फुनाँ रिकट अरेओ कुरा नि यहाँ रेडियाँ बजाउ बजाउ! सुनम हाम्पनी! :-)
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भान्जी। नखाँदा सम्म हो त्यस्तो लाग्ने। मलाई त त्यो मिक्स्ड किरा फ्राइ खाँदा नेपालमा अरिंगाल र बारुलो पोलेर खाको याद आएर। क्या मिठ्ठो लागेको थ्यो। अनि एक दिन भ्यागुता फ्राइ खा'को। मेरो भागमा खुट्टा नि परेछ। चपाउँदा खेरि त कुडुम कुडुम हुने के। क्या टेस्टी। निश-पाट, के छ शोम ? ह्याप्स दियो?
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 08-08-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-08-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, बैंककतिरबाट भुटेको किराको जोहो चाँही म गरुँला। भ्यागुताको खुट्टा फ्राइ त चाइनिजकहाँ यता प्रशस्तै पाईन्छ। आफुलाई फेरी चलन चल्तिको खानेकुरा भन्दा त्यस्तै खालको ट्राइ गर्न मनलाग्छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-08-07 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दा हुन्च म सबै लाइ निम्तो बोलाउन जान्चु। त्यो फोतो हजुरलाइ मारै सुतुक देखाम्ला नि है। अनि त्यो फुना नि guys talk सुनुयो। म त हास्दा हासदा बेहोस्। खै के के भासा बोलेका हुन बुझ्नै गर्यो पर्यो। कुनै दिन् त्यो नि सुनामला।
|
|