[VIEWED 297331
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
raamro lagyo netre. lu lu aruni lekhnus.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-15-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या, यस्तो नि गर्ने हो नरे। सबै हसुर्न गये जस्तो छ, ए कती हसुर्न सकेको,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह्! वाह्! अनि बाह् ! बाह् ! अन्तरेले के जन्तर लगाए हुन् कुन्नि, बडा मिठा मिठा गजल सुनाउनु भयो। पुन" एक पटक वाह् वाह् अनि बाह् बाह्।
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम् स्विकार्नुस्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेले 'याद' आयो कि सिलसिला फेरि यहाँ ताजा गरेकोमा मलाई पनि के के याद आयो के के प्रभु!!!
लोल नेत्रे! कुलेलम ठोक्या हैन बल्ल लेख्न लाग्या नि! राम्रो छ भावना! एकोहोरो मायाले दुख पाइएछ भनेपछि!
"तिम्रो अंकमाल्मा अरुलाई देख्दा मेरो अधरका आँशुको याद आयो"
कसैलाई भनेर यस्ता शब्द लेख्ने मान्छेले उसैलाई अरुको अंगालोमा देख्दा कस्तो भयो होला!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
धुत् अगि नाम,ठेगाना र पद टाँसेर भात हसुर्न गा' त एस्तो कुरो आइसक्या रेछ कमरेड भगुतभाई भन्डारि 'अखन्ड' को-
"""...निजलाई हाम्रो क्रान्तिकारी जनकार्वाही अनुसार बुर्जुवा सत्ताका नाइकेहरुको दाँत झार्ने निर्णय गरिएकोमा निको एउटै पनि दाँत बाँकी नदेखिएकोले पुन: अर्को निर्णय गरी अब उपरान्त फेरि पुरानो सत्ताले टाउको उठाउन खोजे त्यही सत्ताकै नलिखुट्टा भाँचेर खप्परमा बजारिने निर्णय गरिएको छ।..."
राज्यसत्ता खतरामा छ जस्तो छ! सबैले एकजुट हुनु पर्ने बेला आएको छ!!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुलि तिमीनै त रेछौ एक शहारा। अरु लेखुम्ला त्यस्तो याद आउने कुरा त यो मानसपटलमा एक भकारी नै छन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पनि २ लाइन लेख्छु याद आयो भनेर-
जब जब तिम्रो याद आयो, तब तब यहाँ बर्बाद आयो।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वातावरण गजलमय भएछ यहाँ त!! राम्रा छन् सबैका रचनाहरु ॥
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ल ठुलि तिमीनै त रेछौ एक शहारा" किन भनेको मैले बुझिन नेत्रे??????
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि तिमीले मेरो रचना राम्रो छ भनेकोमा धन्यवाद भनेको नि।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई भने फेरि आज मेरो घरको याद आयो छिमेकको चौतारीको ठूलो वरको याद आयो सानै त छेस् एक्लो ठाउँमा गई के पो गर्छेस् होला खान पनि नपाई कहिले भोकभोकै पर्छेस् होला आज फेरि आमाबाको त्यही डरको याद आयो मलाई भने फेरि आज मेरो घरको याद आयो!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घुम्टो बाहिर के चन्द्रमा उदायो
व्यथाको पुरै आवाद आयो
अधरको विणामा झंकार छुट्यो
गालिको खस्रो संवाद आयो
प्रेम खोज्दै हिँडिस 'जिम्माल'
प्रेम कि घृणा विवाद आयो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल लाई राम्रो लागेछ मेरो त मनै रमायो। चेली ल अब तिम्रो पालो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रेम खोज्दै हिँडिस 'जिम्माल' प्रेम कि घृणा विवाद आयो नेत्रे सरिहै मैले बुझ्दै नबुझेको।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maila dai ko yaspali ko kabita ta maile kehi bujhina!! Abstracj art jatti aru le bujhenan tetti ramro hunchha re bhanthe!! yo ni testai ho?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साच्चै नै चौतारी त आज गजलमय बनेछ, लौ तातौ है सबैजाना दोश्रो राउन्ड को जदौ अनी तारेमाम सित्तै मा (ठुल्दाइ स्टाईल मा) म कतै जान्न, येतै छु --हेर्दै छु लेख्न नजाने पनि यहाँहरुले लेखेको पढ्दै छु
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुई चेली, हैन हौ, केइ एब्सट्र्याक्ट नि छैन हौ गजल त, ठुलदाजुकोमा अलिक थपिवरि हेरेको हौ! बरबाद आयो भनेकोलाई डल्लै गजल बनाइदेकोन्त हौ बरबाद वर्डहरु राखेर!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-15-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि सरी होइन एउटा गजल जावस।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| | ठूलु, जब नई खर्क मे थे तो फिक्र तक न की जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है टाँस्दिम फोटो ? Nepe | |
| | | आदाब bhaneko ke ho nepe daa?
टाँस्दिम फोटो ? तस्बिर थुल्नानिको भनेर हो खित् खित् खित्
Last edited: 15-Feb-08 12:46 PM | |
| | | जब आप् नजदिक थातो याद कर्नेके जरुरत नहिथा जब आप् दुर होगए तो आपेके याद नाकार्के निद नहि आताथा।
shirish dai le marnu huncha aba malai hola jpt lekhyo bhanera. sorry dai
| |
|
|