[VIEWED 288907
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-02-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-08-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेज तिमीलाई अस्तिन भ्यलेन्टाइन गिफ्ट देको थ्योनी च्यङ्बाले त्यो पलास्टिकको झन्डै घुडा सम्म आउने डिङ्गो () के त्यही हो गाम बुट भनेको
त्यो फोटोमा दुई जना डाँका त सुन्तले दाई र अङ्गुरे दाई रे रिट्ठेले चिनेको मान्छे रे
ठुल्दाइ हजुरले सच्चिकै कुर्शिबाट जुरुक्क उठेर अब भाषण पुग्यो भन्नु भएको हो?
हर्क दाई आज त दिवामै सेवामा हाजिर हुनु भयो नि? सञ्चै?
लहरेको भाउ बढेर छोइनसक्नु को भाछ। सबैले के भलादमी भन्देका थे उ त धुरिमै पुगिहाल्यो हिजो त खोइ मेरो के बानी मन पर्दैन रे, नाम पनि मन पर्दैन रे ,उस्लाई ब्ल्याक मेल गरे रे भन्दै थ्यो। कसरी गरेको हो उही जानोस।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह मिस नि आउनु भएछ , तारेमाम। कम्ता खोज्यौं हामीले मिस लाई, आउछु भनेर झुक्याइ दिने? अन्तै हुइकिदिने ?
हो, हर्के आएको भए बब्बाल हुन्थ्यो नै। लहरे ले जात्रा नै गरे। रिट्ठे त लुकेरै बसे। देख्नै हुन्न आगे पिछे लर्की । १-२ वटा गीत रेकर्ड गरेको भए त आमरण अनशन बस्ने पनि हुन्थे होला।
पर्बते को त कुरै नगरम। अस्ती नयाखर्कमा ३ घण्टा हराएको भनेको त चानचुन रहेछ। ANA मा तिनै दिन हराए। कहाँ हराए किन हराए। भन्न किन डराए। उनै संग सोध्नु पर्ला।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-08-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नु फुर्सत हुन्जेल कोइ नि आएनन अब जब काम गर्न थालयो सब जना वोइरिएचन, क्रेजी,भान्जी,पिया,हर्के,ठुल्दाइ,रिट्ठे,मास्टर्नी नानी सप्पै लाई तेस्रो राउण्ड को जदौ गर्दै टाप कसे म त।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 07-08-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mero ni namaste taremam jadau...
Chautari ko mahan hastiharu ko darshan garera dhanya bhaye aaja ma ...
Khushi lagyo photo matrai herna pauda ni..
sabai sanchai?.. ekchin ma aaauchu la.. angreji ma brb
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-08-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
ओ हो राहुलदाइ,
म अन्तै हुइकिए रे? कल्ले भनेओ बाबै तेस्तो कुरो -- के भन्च रे गुरुमालै भेट्ने कत्रो धोको छ घराआँ मुन्छे लै अब कताटी अन्तै हुइकिनु भन्चू र। फटुआँ देखेर पो थाहा भयो हउर चै त्यता हुदि बसेर जुंगा मुसार्दै हुनुहुदो रे'छ
चिन्न र चिनाउन सइलो के हउरलै हिहिहिहि ( रिसानी नहोस है)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भो - किन हल्ला गर्या हो फोटो हेर्ने हो - हो भने टाँस्दिन्छु क्यारे - होइन भने छु मतलब दिपिका के भा हँ - आज दिउसै झ्याप जस्तो छ - के कुरा गर्या हो - मैले त केही नि बुझेन ठुल्दै लोल - आफु नि आफु - पित: लाई fashion शो हेर्न पठार माथि बसी केटी जिस्काउदै बस्ने चाँही को नि, हामी होइन क्यारे - त्यो पनि चिलिम फुकेर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ हामीलाई खोइ पठाको ईमेल? खाली पिया र सान्नानी लाई मात्र? अली भएन नि !
अनी मिस दिदी पनि गको हो सम्मेलन मा? खोइ हामीले त देखेनौ त?
दीपीका को प्रसंशा गर्ने एक्जना सँग भेट घाट भयो मेरो सम्मेलनमा
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe bro le harka dai lai chhin mail gari gari photo pathaune? ani hamlai chhin aru le pathauna lagya ni herna nadine!!
Jhan afnu Salman khan jasto dai lai heram bhanya!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दै फोटो मलाई नि पठाउनु पर्यो एस्मा पठाउनु है मेरोनाम_मेरोथर @hotmail.com
Last edited: 08-Jul-08 02:31 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन चेली मैले हर्के लाई ईमेल पठाको छैन, ठुल्दाइ ले पिया र सान्नानी लाई चाँही 'मेल चेक गर' भन्दै हुनुन्थ्यो !
लहरेले कस्को फोटो टास्छु भन्छ बेला बेला मा? तिम्रो टास्दिनु पर्यो कि क्या हो बौचो?
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता मरे सबजना वो रिट्ठे के कराइरा -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-08-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि ३ जनालाइ चिन्या जस्तो लाग्यो, होइन ४ जनालाइ, होइन होइन ५ जनालाइ।
को को होला? गेस गर्नु होला आफै।
लहरे चाहि त्यो TDH हो कि जस्तो लाग्यो, राहुल दाइ को भाउजु सङ खिचेको। हो?
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई एउटा कुरा जान्न मनथ्यो यो ANA को बारे!!
महावीर पुन आए? उनले के भने?
उनको त्यो महिनाको $1 भन्ने प्लान को के हुँदै छ ?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-08-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"आज दिउसै झ्याप जस्तो छ"
यो लहरे बौचा त खुले आम ढाट्न थाल्यो अब हुँदा हुँदा। हिजो भनेको होइन गीत टाँस्दा नाम पनि लेख्न गाह्रो भयो रे, दिपिका लेख्दा के भयो रे दिपु लेख्दा के भयो रे, अर्को निक नेम चहियो रे, अनी घरी घरी () फेस देखाएर ब्ल्याक्मेल गरे भनेको होइन? अहिले त केही थाहा छैन रे। आफु नै झ्याप भएर बसेको रहेछ केही याद नहुने गरेर मलाई पो भन्छ
रिट्ठे त्यो प्रसंशा गर्ने मान्छेलाई धन्यवाद भनीदियौ त साथी? नभनेको भए पनि भनिदेउ है? अनी रिट्ठे साच्चि हो राहुलदाइ ले अब भाषण पुग्यो भनेर कराउनु भएको?
क्रेज त्यो फोटो हेरेर चिन्न थाल्यो भने त भोली सम्म पनि थाहा पाउदैनौ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ मलाई नि त्यो लहरे को जस्तै एड्रेस मा फोटो पठाउनु है त तपाईंको क्यामेरा ले खिचेको !
क्रेजी ले चिनेको ५ जाना मध्धे त्यो ANA को सबै भन्दा ह्यान्सम चाँही मै हो है ! नचिन्लाउ भनेर भनेको है !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नभा कुरा भनेको होइन क्यारे - भा कुरा गर्या हो अनी दिपिका हो कि होइन - होइन चाँही नभन
अनी TDH भनेको चाँही के हो नि, आफुलाई के था अनी चेली महावीर चाँही आयो आएन थाहा भएन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो दीपीका म मंगलवार झूट बोल्दिन क्या ! त्यो होस्ट को भाषाण लामो भयो भनेर बसी राखेको मान्छे कुर्सी बाट उठेर 'भाषन बढी भयो ऐ' भनेको ठीक साचो हो ! सोधत ठुल्दाइ लाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब लहरे र रिट्ठे लाई के को मेल पठाउने नि? फिमेल भए सोचनिय कुरो हो।
हो चेली, महाबिर पुन पनि आएका थिए। के के भने थाहा भएन। उनको १ डलर को प्रोजेक्ट धेरै ले हेरे बुझे क्या रे।
हे बौचा, हामी तल फेशन शो हेर्न नगएको लरकी जिस्काउन होइन। राम राम राम, ठुलदाईले लरकी जिस्काउछ, पत्याउने पो कुरा गर्नु।
छोटो छोटो लुगा लगाएको लरकी हेरेर मती बिगारनु भन्दा त चिलिम तानेर आफ्नो जवानी याद गर्नु बेश भनेर बाहिर बस्या।
लहरे त र्याम्प कै मुनितिर फस रो मा रे, सिटी बजाउदै थियो रे, गृह मन्त्रालयको रिपोर्ट त्यस्तै छ, मैले भनेको होइन।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-08-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la la thuldai aru ni pol kholdai janu lahare ra riththeko. :P
haina aaja jimmal ba kina chupchap? :O
|
|