[VIEWED 218805
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-02-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaste hai sabai jana lai. sanchai sabai?
hehe pretty,
thik cha ritthe, ani afno?
aaja nari diwas bhanera nara lagauna aako ma ni, nara lagaisakya ho?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोरा कागज भन्ने फिलिमको गाना छ नि चिल्किम तान्दै,
मेरा जीवन कोरा कागज,
कोरा हाइ रहे गया।
बडा मार्मिक छ भने, चस्किन्छ झसकिन्छ मुटु।
अनी यसो रि-सोच गर्दा त कोरा कागज, कोरा न भएर बोरा बन्ला त? सोचनिय कुरो नि।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ दिप ब्रो अनी रिट्ठ्स पाट। कांड भेद् भाव गर्नु ठुलदाइ व्हाटस अप भन्दा बढी मान र ह्यालो भन्दा कम हुन्च र दुइटै बराबर हुन, हा र हा छा च भन्या जस्तै।
कुरो त दिप ब्रो ले बुझ्या रछ, भेटेरान हो नि दिप ब्रो त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो नि ठीक छ स्प्रिङी! आज अब सुक्रवार ठीक त तेसै पनि हुने भईहाल्यो नि ! बिस्टे जदौ ! अनी अघी त 'ह्या ल्याओ व्हा लगो' भनेर भन्यो रे त ! लौ रउसीको रउसी पानीको पानी पार्नु पर्यो ! ठुल्दाइ, हो बडा मार्मिक छ नि त्यो गीत ! अझ "मेरा जीवन गीला (भिजेको) कागज" भन्नु पर्नी हो खास भन्ने हो भने भिजेको कागजमा न लेख्न सकिन्छ न त जलाउन सकिन्छ ! कुरो नि एउटा ! (साच्चै हाम्रो सुन्तले दी ग्रेट खोइ आजहिजो?)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नारी दिबसाँ यता छिरीएछ --तिजाँ पसपती गा जस्तो हुने हो कि? LOL @ Deep jyu. लौन को को अै सकेछ। लु है सबैलाई दर्शन गरे। सानानी तिम्ले तासेको गीत सुन्न मिल्दैन काम बाट भरे घरमा गएर sunumlaa. राहुल दा मैले चिया पिए। हजुरले नि अरु सबैलाई मैले सम्झे छु।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 05-02-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ब्रो, भिजेको कागज भनेसी त च्याप्टर क्लोज भै गो नी-- कोरा कागज ठिक छ -- अनि त्यो "लिख लिया" भन्या पनि पिल्सिङ्गले हो भन्ने बुझ्न पर्छ -- के पर्छ के -- ईलेजर एउटा नी चाहिन्छ -- अघि त्यो "लिख लिया नाम तेरा" मा सेन्टी पर्यो भने कुदायो इलेजर -- फुकान दियो -- अनि त फेरी ब्याक टु "कोरा कागज था यह मन मेरा --"
ब्रो को कुरा मा त लगन गाँठो कस्या मान्छ को बास आउँछ -- मेरी बास्सै! त्यसै उफ्रीले माया मार्या हैन रे छ क्या रे --- :)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यान ब्यान बिस्तारै भित्र चिर्नु भन्या हो क्यार ठुलिले आज ! मैले नि भरै कुखुरा पोल्न हुन्छ भनेर १ भारी दाउरा चिरेर राख्दिये ! के छ त ठुल्नानी? अचेल अली फुर्सतिलो देखिन्छौ त ! दीपीका जी खोइ त आज? अघी ब्यान एक पटक देख्या थे' कि कथा लेख्न ब्यस्त हो फेरी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लिख लिया" भन्या पनि पिल्सिङ्गले हो भन्ने बुझ्न पर्छ लोल दीप ब्रो ! पिल्सिङ ले रे मैले माथि भनी हाले नि 'कुरो नि एउटा' भनेर तेसैले त्यो बास जे नि आउन सक्छ ! त्यो माथिको गाना मा त 'कोरा कागज...' नै ठीक छ इरेजर बोकेर तर ! अनी ब्रो ले भन्या जस्तो अली संकटकालको अवस्था आयो कि त इरेजर चलाइहाल्यो ! अनी फेरी ब्याक टु लाइन वान
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता एक छिन् चिच्याएर आको। बिस्टे फिस्टे पनि उतै चिच्याउदै थिए।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि ठुलदाइ चिच्याउदै थे ,पछाडी हाकिम, अनी ब्याक तो होम पेज काम को हन रिट्ठे बुरो किन भिज्या कागज भन्छौ हो, आईरन गर न भिजे नभे ड्राएर मा हाल्देउ सुकी हाल्छ नि अनी लेखे नि भो च्याते नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु जे भये नि हाम्रो ठुल्दाइ चाँही अजब गजब कै मान्छे हो ! जो सँग नि ठीक छ बा ! चौतारी को बुढा पाखा सम्मेलन होस् या त अल्लारेहरुको भेला मेला होस् ! जिम्माल बा देखी सान्कान्छा सम्म ठीक्क ! कैले काही कसैले बाल दिएन भनेर ब्रो दिक्क ! चिलिम बिरेक जान नि ठीक्क ! फिलिम हेर्न एक्कैछिनमा मिलिक्क ! राजनीति कुरोकानीमा नि उत्तिक्कै अब्बल ! हिउ देख्नै हुन्न बुढालाई निकाली हाल्छन सबल ! म:म बनाउन नि उत्तिकै उस्ताद ! तेसैले त नाम राहुल भाई होइन, भाय उस्ताद ! जे पि टी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे लोल उत्तम सिर्जना, माथी राख्दै गर्नु होला ( रिट्ठ्या स्टाइलमा)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिस्टेले लेख्या त देख्दै नदेखिरा ! अरु कुरा तेस्तै हो ! बरु त्यता तिर निक्कै झरी परी'राछ भनेर कान्तिपुरमा पढिराथे अघी ! मौशमले त च्यालेन नै गर्यो नि त पर्भु ! अब हान्दिने होइन त एउटा च्यालेन्जर ? झ्यालबाट हेरेको तिमीले झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ चिसो चिसो हावामा तेसै मन बरालिन्छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-02-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे फुर्सद नै भन्नु पर्यो। अनी के छ त तपाईंको हाल khabar? दीप ज्यु तीजको दिनमा कहिले नि पशुपतिनाथको दर्शन गर्न gaako छैन अनी तीजमा कहिले ब्रत नि बसेको छैन। तीजको दिन मा पशुपतिनाथअको मन्दर मा के हुन्छ?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-02-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Sampurna chir parichit mitra bandhu haru lai shukrabare jadau!!
Aaja lai yattinai!! :-)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हालखबर त राम्रै भन्नु पर्यो ठुल्नानी ! बरु त्यता तिर के छ? हिजो त साहु बुढा ले चाडो घर जान दियो आज के भन्छ त? त्या नाइ नास्ती गर्यो भने मलाई भन है त?
कुम्ले कता हिड्या यार? त्यो माथिको दौडिने टुप्पाँ हामी कसैको नाम छैन है- किन यस्तो इग्नोर हान्द्या ब्रो हाम्लाई?
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-02-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गन्नु भाई: वोइ रिट्ठे, तु क्या बक रिया है? रिट्ठे: क्या माइबाप, क्या हुवा? गन्नु भाई: तेरा कागज गिला कैसे हो गया रे? रिट्ठे: माइबाप अब क्या बताउ......... गन्नु भाई: खामोस, तेरी हिम्मत कैसे हुइ कि तु ए सब पुरे गाँवको सुनारहा है। रिट्ठे: माइबाप गल्ती से मिस्टेक हो गया। मुझे माफ कर्दो गन्नु भाई: हुँ ठीक है, अब बोल तेरेको कोउन तङ कर रहाथा चौतारीया मे?उस्को तो मै छे के छे डाल दुंगा
रिट्ठे: अब जाने भि दो न बोस। गन्नु भाई: अबे चुप, बर्ना तीन तेरेको और बाँकी तीन उस्को डाल दुंगा रिट्ठे: भाई वो अख्खा साझाका भाई है दीप मोबाइल, जाने भि दो ना। उस्से क्या पंगा लेना गन्नु भाई: तेरी तो, चल उस्का खटिया खडा कर्ने को। अरे हो लङडा, बाबु कुम्ले, हर्के रङिला, चित्तड पेजर चल रे ...........
सबै जना लिएर गन्नु पुग्छ चौतारीमा
गन्नु भाई: (मन्मनै: अरे साला यहाँ तो सब आइटम लोग है) (गन्नु लाई आज बहिन दिवस हो भन्ने थाहा छैन) गन्नु भाई: (अली गर्जीदै) अबे वो मोबाईल, बाहर निकल, क्यो छमियो के पिछे छुपके बैठा है। दीप मोबाईल: (डर लागे पनि, काल्म हुँदै) कौन है बे, क्या चाहिये तेरेको ( गन्नु लगायत सबैको हातमा बन्दुक देखेर मन्मनै: डराएको जस्तो देखियो भने यी केटी हरुको अगाडि बेइज्जत, नडराउँ त गोली खाने निस्चित छ) गन्नु भाई: अरे तु ही है मोबाईल। हे हे हे। अरे रिट्ठे ए है तुम्हारा साझाका भाई? ए मोबाईल तेरेको तो मेरा सुँड ही काफी है, (बन्दुक रिट्ठेलाई दिदै), क्या बोलाथा तुम्ने मेरे लोग को शुभमे? दीप मोबाईल: मैने तो कुछ नही बोलाथा भाई, .......... गन्नु भाई: अबे चुप तेरेसे तो मै अकेले मे बात कर्ता हुँ, चल उधर (दुबै अली पर सबैले देख्ने तर कसैले नसुन्ने ठाउँमा पुग्छन)
गन्नु भाई: अरे मोबाईल अब तेरेको क्या बताउ, मेरा भि कागज तो कोरा हे, कुछ कर न रे दीप मोबाईल: भाई, आप्से क्या छुपाना। मेरा भि वोही हाल है। (हात जोद्डै र टाउको अली झुकाएर) मै यिन लड्कियो को कित्ना घाँस डाल्ता हुँ, हात जोड्ता हुँ, पैर पड्ता हुँ, लेकिन कोइ भि दाना नही डाल्ती। क्या बताउ भाई। (उता चौतारीबाट देख्नेले चै अरु नै अड्कल लाउछन) गन्नु भाई: (सुँड हल्लाउदै) मोबाईल, ऐसा मत बोल, तेरा ही एक सहारा बाँकी है। वो साला किसन ने भि मेरे लिये कुछ नही किया .............
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-02-08 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्ले नारी दिवस आज मेरो आज के को छुट्टी भन्या त नारी दीवसको पो त छुट्टी राइछ। केरा बुझे मरी जाउ। अनी बीहान बिहान कोल्ले गीत टास्यो चौतारीमा अनी सबैलाई आरामै होला।। आज मेरो छुट्टी - फेरी एक्चोटी सुनाइदेको काम साम छैन मेरो - बुझ्या हो घरै मा हो - सुन्या हो ल एक्छिन मा आउछु ल नेत्रे ले हासायो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल !नेत्रेले गन्नु भैया लाई फेरी बोलाएछ लहरे बौचा के को बिदा आज?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-02-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ दुई हप्तामा एक दीन छुट्टी लीन पाउछ क्या वीकेन्द बाहेक तेसैले आज मेरो छुट्टी
|
|