[VIEWED 231896
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे के छ हाल खबर? लु मैले नि नमस्ते फर्काए है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठीक छ! ठीक छ!! ठीक छ!!! हजुर सञ्चै? ठुल्दाइ तारेमाम
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि नमस्ते छ है राहुलदाइ, ठूली, रिट्ठे र अरू पछि आउने गाम्लेहरूलाइ नि! के छ हालखबर?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे मेरो चै पेत गिलो टाउको सारो भाईराको छ। चित्रे के छ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, मेरो ठीकै छ. ओखती खाएर आराम गर, यो मौसममा यस्तो हुन्छ. रिट्ठे, तिम्ले भेलामा गीत गाएर नाच्ने भनेको अभ्यास कस्तो चल्दैछ नि?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! पेट गिलो टाउको साह्रो भएकोमा ओखती खा'र आराम गर रे!
सबैलाई जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पेट गिलो, टाउको सारो रे ??? हो र भन्या? लौ लौ ग्यास्टिक भएछ तिम्लाई त मोरी चित्रे सर्दार के छ? साहुनि लाई रिट्ठेले 'हाइ' भनेको छ भन्देउ है
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chitre बिर्खे दाअाअाअाअा दर्शन ले हजुरलाई हान्दे है। हेर्नुस् न यो भाउते दा ले उस्को रुघा मलाई सार्देर। आफ्नो टाउको नि दुखी राखेको छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अभ्यास बबाल चल्दैछ यार, हिजो २ बजे सम्म अभ्यास गर्दा गर्दै नली खुट्टा झन्नै किटिक्क जिम्माल बा परनाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, रिट्ठे, चित्रे अनि बिर्खे बा कम्पुटरको कीरा मार्ने प्रयासमा अफै मरिएला जस्तो छ, ज्याल जाला कीरा मर्दैन। अब रि-सोच मान्छेमा लाग्ने बाक्टेरिया, भाइरस भन्दा नि कम्पुटर को किराको रि-सोच गर्नु पर्ला जस्तो छ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मी बुडा, नमस्ते! टिकस किनेकोमा खुशी लाग्यो.
रिट्ठेले हिजो राति २ बजे सम्म अभ्यास गरेको रे? बाफ रे!
ठूली तिम्ले गीत गाम्ने भनेको हो भेलामा?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काटियो नि टिकेस!
जे होस मजाले ७-८ पाउन्ड घटेको बेला परो! भुराभुरिले भुँडे भन्न नपाउने भए!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे ठुलिले गीत गाउँए होइन ठुलिको दाइहरुले चाइ गीत गाउ ने भनेको। आज हरी खै त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि रिट्ठे र ठुल्दाईलाई नमस्ते!
दर्शनले मलाई हान्देको रे??? के भन्या?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राती कस्ले अभ्यास गर्यो भन्या छ? कि त्यो २ राती मात्र बज्छ? राती अभ्यास करे मेरा दुश्मन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा हजुरको नि आज भोली फलाम उचाल्न थालनु भाको होकी क्याहो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, किटनाशक ओखती प्रयोग गरेर पनि नमरेको किरा कस्तो खतरा होला त?
एकपल्ट तपाइको ईस्कूलको विशेषज्ञलाइ देखाउनु पर्ला कि कसो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब थाल्ने हो ठुलि। अहिले सम्म घटाउने पिलान थियो, अब न्यु एयर देखि फुकाउने पिलानमा जाने अनि उचाल्ने! :)
बरु प्राक्टिक गर्नु परो कुरा गर्ने-
" ओहो ठुलि के छ हालखबर? सन्चै? ....गुड...अनि घरतिर बुबा आमा सबैलाई सन्चै? ....गुड...अनि काम कस्तो चल्दैछ?...ए रमाइलै रेछ....गुड....खुसि लाग्यो हे हे हे.... ल है त कुरा गर्दै गरौँला नि ...."
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त्यसो भए हिजो दिउँसो २ बजेसम्म सेन्ट्रल पार्कमा अभ्यास गरिरा'हो?
ठूलीको दाइहरूले गाउने अनि ठूली चैं नाँच्ने है?
लु जिम्माल बा को ८४ पूजा नि गर्नु पर्छ ल यसपाली!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाच्ने गाउने नि फुर्सद मिल्ला र चित्रे? दुनियाका एक से एक गफाडी भेलामा गफ सकिन त ७ दिन लाग्ला, abstract मा गफ गर्दा नि २ दिन लाग्छ होला। अब detailमा methodology देखि discussion अनि conslusion त अर्को साल कुर्नु पर्ला जस्तो। एउतो कुरो नि?
|
|