[VIEWED 240459
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी यो सिखा भनेको चै को पर्यो बिर्खे दा।अस्ती मेरी हुनेवाला भाउजु भनेर चाइनाइदिनु भाको केटीको नाम त अर्कै थियो नि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-26-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुनुपर्ने त तेस्ताइ हो जिम्बाल। तर उमेर ५५ दिल बच्पन भएको सुन्छु मत:।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु ठुलु, जोतिदैछ धमाधम कैले सम्म यसरी जोतिनु पर्नी हो खै हरी शरनम् !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-26-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, रिट्ठे स्टाइलमा दोस्रो राउन्डको जदौ। ठुलदाईको खोजी किन होला ? अहिले ठुल्दाईको प्रिजेन्टेशन छ ५ मिनेटमा। गफै त हो लाउने, इलाहाबादी स्टाइल मा अनि चौतारी अनुभवमा अच्छा नै हुन्छ होला भन्ने मानेकोछु क्या र। त्यसपछि भेटौला। अहिलेलाई तारेमाम्।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-26-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु छड्के सलाम हानियो है आजको भागको! आज होलसेलमा हानियो क्यारे!
धन्न शुक्रबार आयो बाबै! हेत्तेरिका!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-26-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे! मान्छे रमाइलो रेछ! कता बस्छौ बरु? यसो हाम्रो नजिकै भए त एक बाजि संगै बसेर तिनपाने चढाउँदै " थुक्क जिन्तखी" भन्म हुन्तो!
कुम्ले गाउँ वरिपरि कतै आएको छ। कतिबेला चौतारीमा छिरेर कबड्डि खेलुम भन्ला भन्ने डर। कबड्डि मन पर्छ रे मोरालाई! कतिलाई पछार्ने हो अब!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-26-07 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-26-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिचिगन तिर हो मत। अली टाढा परे म त।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-26-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि।
सब गावँलेको परनाम। के कर्ने हुजुर सला बिजि भइलियो। हुजुरलोगके संग बतियावनेको दिल कर्छ पर बतियावनेको टेम मिल्देन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाइनाइदिनु भनेको के हो ठुलि?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिनाइदिनु भनेको रित्थे, उुउुउुउुउुउुउुउ मेरो मदनवा आयो। खित् खित् खित्
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-26-07 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे कथि हालखबर छे रे बड्कि तिमरो? हमि सुन्यो कि तिमि उ जो छ शादी वादि करनेको बात कियो रे कल? भन्छ कोहि 'उ' करके कोहि लरका रखेछ तिमि कहि? त बात सहि हो?? अगर सहि हो त सला मदनवाके लाइफमे फिर से एक बार सला टरेजिडि पडनेको टेम आएछ। हँ? कथि बात छ? त बताइहाल?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचरा मदनवालाई ब्यान ब्यानै मोरो मदनवा किन भन्या ठुलि? लुङी लाउछ भन्दैमा मोरो भन्नु पर्छ र?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-26-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाइनादिनु भनेको चाइनामा बनेको फुलि दिनु भनेको होला नि ठुलि ले!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 10-26-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को लिङ्क हो हामीलाई नि पठाइदेओ त! झुम्म परियो कम्पनी!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-26-07 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बड्कीले भनेछ नास्पाती खाने छोट्की मागेछ आरु सुकरबारके दिन छ दाजु पिलाउनुस् हमिलाई दारु जगिरा स-र-र-र
रिठे दाजु अरुलाई देख्दैन खाली उफ्रि मात्रै सुज्छ मदनवाले लरकि पाएछेन यी बात कस्ले बुज्छ?
जगिरा स-र-र-र
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-26-07 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथि बात करने अब्? बड्कि भनेछ 'मेरो' पर रिठे दाजु सुनेछ 'मोरो'। हँ? पर केहि छेन सुसरा रिठे दाजुको वैसन सुननेको बानि पडेछ। हँ? त गावँलेलोग एक बार हमि रिठे दाजुको बोल्यो कि " बाजारमे टैलिविजनके रामरो आँफर आएछ" त सुसरा सुन्यो कि" बाजारमे टैलिविजनमे उफरी आएछ" और सरपट भागिलियो बाजार उफरिको टैलिविजनवामे देखनेको! खेँ.. खेँ.. खेँ...
त वैसन दाजु आज् 'मेरो' को 'मोरो' सुन्यो त कथि भयो???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा चनि मेरो उ ले मलाइ बालै दिदैन। तेहि भएर अब चै उ लाइ चनि लगेर बाग्मतिको पूल बात फाल्दिनु लगेको चु। यो पालि त तिम्रो त्राजिदि पर्दैन जस्तो च। बिर्खे दा चाहिएको चैन त्यो चाइनामा बनेको फुलि। दिनि भए नेपालमा बनेको हिराको फुलि दिनुस्। लोवि बुधा
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दादुले मलाइ नास्पाति भनेर स्याउ खुवाको।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-26-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूर्ब देखीन पश्चिम अनि उत्तर देखी दखिन तरुनीपिडित उपमहानगर पालिका बडा नम्बर छ घर भै हाल तरुनीभिडित महानगरपालिकामा बिगत केही बर्ष देखि बसोबास गर्दै आएका जिम्माल भनीने बिर्ख सिं बिस्टले बिहे गरेको हो हैन प्रमाणित गरी पाम भनी साझा महानगरपालिकाकी नबसदस्य एबम "जता भेट्यो तरुनी जिम्माल भैगो बैगुनी" गीतका रचाईता सुश्री पागल्-ए-प्रेमले दिएको निबेदनमा छानबिन गर्दा खत्तम तरुनीहरुलाई भङ्गालो कटाउन बिर्खेले जिम्माल्नी छ जिम्मालनी भन्नी तर उत्तम तरुनी देखे अङ्गालोमा अटाउन बिर्खेले जिम्मालिनी बिर्खे छ जिम्मालिनी भन्नी गरेको खुलस्त हुन आएको हुँदा जिम्माल बिहे बजारमा उपलब्ध भएको जानकारी गराईन्छ।
|
|