[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 333272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-26-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

सान्नानी अनी सोझो रिट्ठे( रुन्चे रे कसैले), ४+२।


चिया खाइयो तर पिया देखिएन, रिट्ठे!

पुरानो बिज्ञापन फेरी एक पटक।

 

संझना दिदी


अन्तिम भाग

 

पनि प्रकाशित भयो। कृपया मनलाई सम्झाउदै पढ्नु होला।



 
Posted on 06-26-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाटो राम्रो छेवैको ढलले
माया लाको होइन छलले
चाइना कम्पनी चाइना कम्पनी

यस्तो पो गीत त कसो? बिहीवारे तारेमाम सबैलाई।
दिपिकालाई धन्यवाद मिठो चियाको लागि। अनी हिजो फर्काउन नपाएको नमस्कार पनि आजै फर्काए है।

 


 

 
Posted on 06-26-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बिहानीको जदौ! सपै जिम्दै होलान भन्ने आशामा!!
 
Posted on 06-26-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहानै के सारो निहुँ खोज्न मन ला हो यो जिम्बाल लाई
उमेरले नदिएपछी यस्तै हो - कि कसो - 
 
Posted on 06-26-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए दिपिका कुरा त्यसो पो परेछ? पैले भन्देको भे के जान्थ्यो त?

नमस्ते पर्बते, बाँचिया छ

लहरे बौचाको के छ नि?

ठुल्दाइ लाई नि ४२ एक्मुस्ठै

चिप्लु के छ, फोटो टाँस्ने हैन?

जिम्माल बा ले सबै जिम्दै छन भनेर आशा गर्नु भा रेछ, कस्तो कस्तो लाग्यो यो virtual world मा त झन को काँ को काँ छम कस्को कहिले दिन आउने हो, उत सम्झना दिदी को धागोले नि बिरक्त्यायो मलाई त। 


 
Posted on 06-26-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, बिहीवारए बगलामुखिय जदौ सम्पूर्ण उपस्थित गाम्ले हरुलाई।
लु मेरो भाग त चिया नि रइन्च, ठिकै छ् ढिलो उठेची एस्तै हो।
सम्झना दिदी पढेर अैइयो,ब्यान ब्यानै नरमाइलो लाइराच।
लु म त गये बस्तु लिएर तल च्उराँ । खेताँ पानी नि लाउनु छ्।
 
Posted on 06-26-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, चिप्ले अनी बिर्खेबा लाई पहिलो राउण्ड को ४+२।

संयोग ले आज पनि पाकिस्तान र इण्डिया को क्रिक्रेट हेरिरहेछु। तर त्यस्तो कुनै अशुभ घट्ना कतै नहोस्। संझना दिदी को कथा लेख्दै गर्दा आफु पनि यती सेण्टी भए छु कि भनेर साध्ये छैन।


 
Posted on 06-26-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बालाजु माथि हो नि नारन साइली र माइली का ताँती
एउटी आउछु भन्थी रेशमी चुल्ठो बाटी "

भन्ने गीत काँड याद आयो ब्यान ब्यानै .

कता मर्यो ए सप्जान, च्या सुर्काएची त सप टाप पो कसे ए गाँट्ठे

Last edited: 26-Jun-08 10:08 AM

 
Posted on 06-26-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि जदौ है जिम्माल बा, बिस्टे, लहरे, चिप्ले र पर्बते मा

ठुल्दाइ को बियोगान्त कथा ले सबैलाई बिरक्त्याये छ ! म पनि सेन्टी भको एक्छिन त लोल !

बिस्टेले बालाजुको नाम लियो, आफुलाई कस्तो कस्तो हुन्छ सुन्ने बित्तिक्कै ! ठुल्दाइ यो 'बालाजु' नेवारी शब्द हो? हो भने अर्थ छु ख?

अनी आज फुट्बलमा कसको पक्ष को को? हिजो मैले बाजी जिते, आज चाँही म स्पेन को पार्टी


 
Posted on 06-26-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल,
तारेमाम्+२
बालाजु माथि हो नि नारान.........................................


यो गीत कस्ले गायको हो, भन्न सक्ने लाई अनमोल पुरस्कार ।


 
 


 
Posted on 06-26-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल,
तारेमाम्+२
बालाजु माथि हो नि नारान
यो गीत कस्ले गायको हो, भन्न सक्ने लाई अनमोल पुरस्कार ।
 
 
 
Posted on 06-26-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मेरोनी गयो है पहिलो राउन्ड है, यती भन्दै मेरो दुई शब्द यही सकाउछु धन्यवाद, लेख्दै गरौ पछी आएर मिठो टाईम पास गर्ने हो।

 
Posted on 06-26-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बिस्टे अंकल रे

ठूल्दाईले नि बेला बेलामा अत्ति हँसाउने!


 
Posted on 06-26-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय सलाम छ है सप्पै चौतारीका औतारिहरुलाई।
 
Posted on 06-26-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त कथा चौतारीमा पनि ढाट्ने भईसकेको हर्के? तेत्रो धेरै शब्द लेखेर अझ २ शब्द एही टुङ्याउछु रे !

जिम्माल बा आजको अर्को भाग कथा लेखिसक्या हो? हाम्रो जिम्माल बा नि यस्तो खुन्खार कथा लेख्ने भन्ने थाहा थिएन बाबै


 
Posted on 06-26-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्दाइ,रिट्ठे, सम्धी ज्यु, हर्के,

तेही भन्या ठुल्दाइ नि हसाउने बेला बेलाँ , काँ मलाई अकंल बनाइदेर
खोइ ठुल्दाइ था छैन ,हरी पर्साद शर्मा ले त हैन होला, त्यो फगत एक नजर मा गाउँने बुढा ले
अनी रिट्ठे लाई चै बालाजु शब्द ले किन कस्तो कस्तो हुने नि, कोइ थीइन कि के हो बालाजु तिर ?


 
Posted on 06-26-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा दर्शन है, कथा खै?
बिस्टे, रिठ्ठे, हर्के, चिप्ले, नमस्ते है के छ खै नयाँ ?
मेरो सपोर्ट आज रसिया लाई हो हार्यो भने भरे कति जना डेन्टिस्ट कहाँ जान पर्ने हो थाहा छैन

ठुल्दाइ स्कोर के छ? ठुल्दाइ लाई त गीत सुनाउनै हुन्न गायक र गीतकार सँगीतकार् सोधेर पुरस्कार बाडिहाल्नुहुन्छ, त्यो पुरस्कार त्यस्तो सस्तो नबनाउनुस् त दाई


 
Posted on 06-26-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे, पर्बते छुटेछन , क्या अर्दै छौ नेत्रे,बेला बेलाँ कता गायब हुन्छउ,
अर्को भाग टाँसी सक्या हो चौतारी कथा ?
लु भुँडिमा गणेश को बाहान दौडिन थाले म त दौडे हसुर्न, कोई छ् जाने कान्छी को होटल
Last edited: 26-Jun-08 11:09 AM

 
Posted on 06-26-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
अब कती मात्र रुवाउने कथा लेख्ने नि। अब बिर्खेबा को सम्धी हार्मो अंकल, लजिकल्ली पनि भायवल छैन रे भन्या।

रिट्ठे, मेरो ज्ञानले ध्यानले भन्या अनुसार, बालाजु- नेवारी शब्द होइन। बालाजु क्षेत्र लाई नेवारी मा ल्हु:ती भनिन्छ। बाँला जु भने पक्कै नेवारी हो, अर्थात राम्रो छ।
 


 
Posted on 06-26-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी त मिलाएको हो, बिस्टे अंकल ले। तर हरी रिमाल चाँही होइन। अर्कै हरी हो सोचम।

नेत्रे तारेमाम। +२


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters