[VIEWED 322108
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले दिनु भाको साईट बाट हेरेको मेरो म त केही आएन अड्डाको आगोको पर्खाल ले होला कि
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 08-08-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hello all!!! Namaskar Everybody!!!
Last edited: 08-Aug-08 10:54 AM
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 08-08-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chiplejyu, I thought your and sannai ko font..oops
>>>>>>>>बसन्ती को धेरै पछी आगमन भएर खुशी लाग्यो, रिठ्ठे हिजो हराएको थियो, तीज आयो दिदी बहिनी ल्याउनु पर्यो भनेर गएर बसन्तीलाई लिएर आएको हो<<<<<< ho ho
Namaste cheli
aba ekchin pachhi bhetaula hai. brb
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजी भएर अस्त ब्यस्त भये पनि ध्वस्त भको छुइन भनेर जानकारी गराउन चाहन्छु !
बिस्टे, स्केरी राइड्सहरु पनि केही केही त चढियो तर पनि मन लागेको सबै चढ्न पाएन समय थोरै भएकोले गर्दा ! त्यो दुइटा पनि चढेनौ ! अनी के हुँदैछ त बिस्टे मार्साब? आँप को सिजन छ आँप निक्कै खाने गरेको छ कि के हो? ब्यान ब्यान ढिलो उठ्ने कारण तेइ हो कि?
पर्बते मार्साब, के छ हौ? कम्प्युटर बल्ल ठीक भयो हो? ल ल बधाई छ ! अनी नयाँ नौलो के छ्?
लहरे खोइ त आज? सुतिराख्या होला बौचा पर्साद चौलागाइ !
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह हो र भन्या मलाई था थिएन आँप खायो भने धेरै सुतिन्छ भनेर, ल्याउन त अस्ती एक टोकरी ल्याको थिएँ तर नपाकेको राइछ,दिन दिनै पाक्यो कि पाक्यो कि भन्दै काट्दै गर्दा सकियो लास्ट को २-४ वोटा चै खाइयो होला पाकेको नत्र सबै तेसै सकियो। तेही त म परार गाको थिए तेही जर्सी को छ् झन्डे रमाइलो भाथ्यो तर समय अली पुग्दैन, अब अर्को फेरी चै पानी तिर को चै जानु पर्ला भन्ने सोच्या छु। लहरे बौचा मज्जा ले सुतिरा होलानी, एक्चिन मा अैइपुग्छ टांय टांय गर्दै। अरु सप्पै हसुर्न गए जस्तो छन।
पर्बते माट्साब तारेमाम चेली सञ्चै ?
Last edited: 08-Aug-08 11:37 AM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल आफु ले त खाईयो टन्न दाल भात तरकारी,मासु चै आज एकादसी भर राइन्छ, खै गाम्ले कता लगे सप्पै यो भात को फोटु देखेर आउँलान कि भनेर राख्या
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-08-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।
बिस्टे, यति थोरै भात खायो भने त फिस्टे भैइन्छ।
एकादशि न द्वादशी आफु त खाइन्छ सधैं खसी ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त थप्न ल्याइहाल्छन नि ठुल्दाइ, निर्धक्क भर खानु न। आफु नि खाइन्छ त्यो त, कसैले आज एकादसी भन्यो भने, त्यो त नेपाल को अनुसार हिजै भईसक्यो भन्दियो खाईदियो, नेपालमा भए चै खान पाँईदैन थ्यो घरमा यहाँ त के एकादशी के द्वादशी। सधैं खसी।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-08-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्यान्डविच हसुरेपछिको जदौ। कति खेर भात ल्याउन भ्याइछ नि दीपूले उसको मामालाई, हामीलाई मुखै सम्म नदेखाइ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-08-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाइनिज बुफे खाए पछीको डकार (ढ्यायायाउ ....) सहीतको दोस्रो राउन्डको सलाम .... ढ्यायायाउ
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-08-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे ब्रो, त्यो आईडियल ईंगलिस स्कुल थ्यो नी -- है त्याँ नेरको एउटा घर सम्झें अहिले -- त्यो घरकीलाइ बे गर्न पा भए मैले पनि त्यस्तै खण्डेथालाँ त्यो भन्दा धेरै परिकार खान पाउँदो हुँ जस्तो लाग्या छ अहिले --
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-08-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डकार्ने भए भात ढिंडो खाएर डकार् न चिप्ले अनी नेत्रे। स्यानोविच र चाइनिज खाएर के डकाराइ भो। त्यो पनि अम्रिका मा। असली नेपाली को लागि त भात भन्दा अर्को जात छैन क्या रे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउण्डको जदौ का साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ट्या स्टील थाल को भात देखेर मलाई पनि खान मन लाग्यो भात ! साचै खान लागेको भात को फोटो खिचेर राख्या हो कि गुगल गरेको हो बिस्टे सर?
हाम्री उनी कता लागिछन फेरी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारालाई साँची राखेर बाचानै कहिले खाएथे पानीमा औंला चोपेर सनधिनै कहिले गरेथे अनी बाध्यताको के कुरा पाप धर्मको के कुरा विश्वास गर भन्छौ भने अबिश्वासनै कहिले गरेथे
अरे कोइ है?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-08-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल्याइदीन खुसुक्क भान्जी ले आज अली बिजी छु तेसैले आउन नपाको भन्दिनु भन्दै थिन सप्पै लाई टाको बेला को चलुपा पो गनायो त्यो डकार मा त चाइनिज बुफे खाए भन्छ नेत्रे। दिप ब्रो नि धाउने गर्या थियो के के हो आईडियल स्कुल वोरी पारी त्यो त हाम्रो छिमेक मै हो नि,अहिले त २ टा छोरो को आमा भाई सकि उ त। हैन रिट्ठ गुगल गर्या काँड खान पाउनु अड्डाँ एस्तो भोजन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भूत भनेको त हाम्रै सान्नानी नै रैछिन् ! हसुरेको हो सान्नानी?
बिस्टे तेइ त छक्कै परे, बिस्टे को त खन्डे थालाँ जाडो रैछ भनेर
हर्के दाई कता चम्क्यो अचेल? बुङुरलाई चारा हाल्दैछ बुझे मैले !
गाउले हो आजको मिती जिन्दगी को लाइफ टाइममा एक चोटि मात्र आउछ धित मरुन्जेल लेखुम है 8-8-8
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा दि लहरे हाइ गर्दै बसिरा रैछ यि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी जुन रहरले ममा फुल्न आयौ सबै सुख हराए सधैं चोट पायौ म डुब्दो किनारा कहाँ हास्न सकु बेर्थै तिमीले मेरो हात समायौ
तिमी जुन रहरले............. बैसालु ति तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरे रक्ताम्य ति तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाली पोते र शायद रिसायौ तिमी भित्र भित्रै निफिर्क्री ति तिम्रा खुल्दुली सोधे रुझेहुन ति तिम्रा पलक र आँखा म सँग कहिले ईशारा नबोल्दै रुखेहुन ति तिम्रा यौबन र भाका म सँग कहिले निश्वास न खोल्दै र शायद सराप्यौ सधैं बैसलाई जो सुन्यता सँगइ बिलए म जसतै
तिमी जुन रहरले.............
|
|