[VIEWED 231901
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-17-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन यो सरुभक्ते कताटि आ'र एकैचोटि नयाखर्क जाने कुरो अर्छ हँ??
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! भौतेकाजी त आज पूराऽऽऽऽनो कोट लाएर आउनुभो नि! शुरूको दिन तपाइ र म मात्र हुने रे? कहाँ हुन्छ र? सबै आउनुपर्छ. आम्छन् आम्छन्, म मिलाम्ला. राहुलदाइ, कम्पुटरको किरा मार्न फर्म्याट भन्ने विषादी छर्नु पर्यो.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते ले नयाँ रुप लिए जस्तो छ। शुक्रबार चित्रे र भउते मात्र नयांखर्क मा हुने भएर थरथराए जस्तो लागो। रिट्ठे र अन्तरे को धोबी पछाडमा परिने भो बिचरा। न डराउ, भउते चित्रे, बिस्तारै पछार्नु भन्देम्ला, सेन्ट्रलपार्कमा।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-17-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल हा हा हा हा !
हिजो पुरानो धागो खोज्न पुरानो कोट लगा'को त चेन्ज गर्नै बिर्सेछ।
राहुलदा' यो नयाकोट हैन, बर्षौँ पुरानो कोट हो।
ठुल्नानीले "के भन्छ यो" भन्दै बस्याहोला। हा हा हा हा हा
-भउते
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-17-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, तपाइहरू नि शुक्रवार नै आउनुस् न क्या! भौतेको जन्मदिन मनाउनु पर्छ त्यो दिन. ८, ९ बजे पुग्नुभो भने यसो गफ सफ नि गर्न पाइन्छ. अनि केकले भौतेको अनुहारमा दल्दिनु पर्छ.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्वा भने अन्तरे दाई र म मिलेर १ कुइन्टल अट्ने बोरा ठीक्क पारीराख्या छम भउते को उचाइ कती रे? छ फीट को बोरा ले त पुगिहाल्छ नि है है है अन्तरे दाई? अटेन भने कर्याक् कुरुक् मेथोड कैले लाई काम लाग्ने नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ विन्डोज फेरी इन्स्टल गर्नुस् न हैन भने नर्टन एन्टी वाइरस फ्री डाउनलोड गर्न पनि मिल्छ तेस्ले ठीक पार्छ वाइरस , स्पाइवेर जम्मै गर्याम गुरुम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-07 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा किन त्यसरी मुख च्यातेर हासेको फेरी सिगान तपाईंको मुख भित्रे पस्ला है।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-17-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल अव सोमबार के लागेको थ्यो, कोहि पुरना कोटमा, कोहि नया मा, कोहि फलाम उचाल्दै कोहि फलाम् उचाल्नेलाइ उडाउदै, कति धेरै खुरापाति कुरा भै सकेछ।
लु मेरो नि जदौ सबैलाइ, यो गित सहित।
रातो टिका निधारमा टलक्क टल्कियो छाति भित्र मायाको आगो सल्कियो
हे बिजुलिको तार तार तार तार फुर्सद भए य मया भेटौ सनिवार
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 12-17-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्लेहरु, क्यार्दै हौ त नि?
सान्फुरे गाम ग'र नि आइयो । गल्ली गल्ली चहार्दा नि तितौरी फेला पार्न सकिएन गाँठे ।
आफ्नु त यो बिहिवार देखुन टन्नै २ हप्ता फुर्सद हुनी भा'छ के रे । क्यारम क्यारम भा'छ ।
लु
रातो टिका निधारमा टलक्क टल्कियो छाति भित्र मायाको आगो सल्कियो
हे बिजुलिको तार तार तार तार बिहिबार देखुन फुर्सद छ, किन कुर्नी सनिवार ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते सिगाने दाअाअाअाअाअाअाअाअाअाअाअाअा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-17-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ मेल मात्र आयो फिमेल आएन चना दाई लाई नमस्ते तितौरी फेला परिनन रे? अस्ती मैले भन्या त हो नि फुन न. लिएर जानुस् खोज्न सजिलो हुन्छ भनेर
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-17-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरि फेला परिन?
बोरु यो चना दाइको तितौरि र हाम्रो चौतारि को तितौरि एउटै हो कि फरक् हो?
तितौरि मैया लाइ त अस्ति मैले त्यो Truck Driver संग मस्कि राखेको देखेको?
कुरो नि एउटा।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-17-07 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिठ्ठे, म त त्यो ५ किलो चामलको ब्यागमा अट्छु, त्यति ठूलो बोरै चाहिन्न। अँ बरु त्यो बोरा राखिराख, तिमी र अन्तरे दुबैलाई त्यसैमा पोको पार्न पर्ला। हिउँमाथि त २ जनालाई एकैचोटी घिसार्न नि सकिन्छ।
ठूली फूली नक्कली, बोल्दिन तिमी सँग, के त ! अस्ती फुन पनि रिसिभ नगरेकी। फुन उठाउँदा नि पैसा जाला जस्तो अर्नी के।
राहुलदा, खशी-बोकालाई भाइरस लाग्यो भने त हामीले काट्न दिन्थेम के रे।
जदौ चनादा' जदौ सुन्तले।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले तिरुलाई जे पि ति होइन ल फेरी खित खित खित
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ कहिले फुन गर्नु भाको मिस कल त आको छैन। तेसै झुत बोल्नु हुन्छ। म सोझी भएर हेरन हेपेको। भाउते दा एउटा कुराले बोर होला होला जस्तो लगिरा छ न्यू योर्क मा।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-17-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुब थिएन मिस-कल। त्यो जानी जानी नउठाएपछि नि देखिन्छ त मिस कल? मेसेजमा के के के के अउँरेजीमा फलाकेर अझ लास्टाँ चेपारो पार्दै " ह्याभ अ नाइssssssssssssssssssssssssssssssssस वन !" रे मलाई त झोँक चलेर फुन सुन त्यै टेबलमा बजारम् जस्तो भा'को थ्यो, के अर्नु आफ्नै फुनको सर्वनाश हुने भे'र मात्र हो।
के कुरा ले बोर हुने हो? मलाई रुघा लाग्यो भनेर बोर मानेको हो? कि कोइ कोइ मुन्छे आउन नपाको भे'र बोर लागेको हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरको फुन तेबुलमा बजाउनुस न। मैले साचै हजुरको मिस कल पाएन। भाउते दा हजुरले क्या थाहा पाको के कोही न-अौने भएर बोर लगेको छ नि khit khit khit
Last edited: 17-Dec-07 12:19 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-17-07 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुघा त मलाई नि लागिराको छ भाउते द।
|
|