[VIEWED 233420
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-14-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ठूली, राहुलदाइ, रिट्ठे र अरू सबैमा सोमबारे जदौ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम ठुलि नमस्ते तरारी भनेको के हो ताअाअाअाअाअ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु। सोमबारे मनतातो जदौ! रिट्ठेसान्, आज नि चौतारी सुनसान् छ नि? चिया भ्याको हो?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-14-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-14-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ मैले च्याउन भ्याइसकेको हो अघी नै, चौतारी किन आज सुन्सान भो? किन सबै गाउलेहरु तर्सेका हुन यसरी? यसो 'हाइ हेल्लो' गर्न भये नि छिर्नु पर्छ नि कुरै कुरामा कुरा निकाले पो त रमाइलो हुन्छ यामे, लहरे, चित्रेलाई पनि नमस्ते गरे ताअाअाआ जिम्माल बा खोइ आज???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बल्ल चहल् पहल् भो। सबैलाई माघे लागेको हो कि? हुस्सुमा हुस्सिएर मकल ताप्दै, डलर छाप्दै हो? तारेमाम्। चित्रे लहरे के छ ताअाअाअाअाअाअाअ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त आगो ताप्दै छु, एही मौका पारेर आगोमा आलु पोलिरा, कसै सँग नुन, जिरा र खोर्सानीको धुलो भये यता पाउ त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आलु पोलि राख्या कि तालु सेकि राख्या, लहरे?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो तालु हुने बेला भाछैन ठुल्दै,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटु देख्या भए पो मान्ने, तालु हो कि आलु हो कि पिडालु हो, कसरी बिश्वाश् गर्ने? अनुपम खेर जति मात्र हो कि अमरिश जस्तै भैसक्यो, देख्या छैन, ढांत्या हुन् कि?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-14-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! नमस्कार! तारेमाम्! जय राम जि कि!
सम्पूर्ण चौतारिबासीहरुको यो बिर्खे माइलाको सादर अभिवादन्!
हँ त गाउँलेहरु, सधैँ झैँ फेरि आज हामि भेला भएका छौँ दिनभरि अड्डामा गर्नुपर्ने कामलाई लात हानेर चौतारीतिर! आउनुहोस काम ठग्ने हाम्रो प्रवृतीलाई आज पनि निरन्तरता दिउँ!
धन्यवाद्!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोइ ठुल्दै के भन्या त्यो, उसै माथि केटी हरुले बाल नदिराबेला, त्यस्तो कुरा गर्ने, अब भाई ले भनेपछी दाई ले हो भनेर भाई को सपोर्त गर्नु पर्ने मा उल्तै, ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह भन्या। ल जिम्बाल पनि आइपुगेछ, ल तारेमाम् जिम्बाल , छु दु हालखबर
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-14-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छु न मखु लहरे।
हन के भयो? हाम्रो ह्यान्सी लहरेलाई ठुल्दाईले के भन्नुभयो हँ????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल् जिम्माल् बा।
अब जिम्माल् बा ले भने सि नाईं भन्न कसरी मिल्ला र ?। निरन्तरता दिन ठुलदाई हाजिर छ। धन चोर्या भए, मन चोर्या भए पो बात लाग्छ, काम चोर्या केही लाग्दैन क्या रे। परापूर्ब काल अझ दैबिक कालमा त काम् चोरेको इतिहास छ। भुंडे गणेश जी ले सुमेरो पर्बत नघुमी गजेडी महादेब घुमेको कथा पढेकै होला। अब त्यो महान् अल्छि गजाधर त देब, काम् चोरेरै। हामी तिनका भक्त। अलि भुंडी बढे नि भुँडी बर्न न छोडम्, काम् चोर्न न छोडम्। कसो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेती त भन्या जिम्बाल क्या फर्साद, छुयाउ छुयाउ का।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-14-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटीहरुले बाल दिएन अरे लहरे लाई? अघी भर्खर 'आफ्नो त तालु हुने बेला भा' छैन' भनेर खोक्या हैन? अहिले चाँही किन चाहियो त केटीहरुको बाल फेरी? बरिस्ठ कामचोर श्री श्री श्री...........लाई दर्शन गरे है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-14-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लहरेले दाई भनेर खुट्टा धोएर पछि लागे पछि सपोर्ट गर्नै परो। अघि लहरेको तालु भनेर मैले लेखेको झुठ हो भनी सच्याई पढ्नु होला। ह्यान्सी लहरेलाई लरकी न मिल्ने सवाल नै छैन। मदनवाको त बात बन्यो रे, लहरेको नबन्ने? असंभव>
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-14-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरो आयो रित्थे भोल्तेज, काम बन्ला बन्ला जस्तो भएको बेलामा बिचमा पोक्क बोल्नुपर्ने के एस्लाई। झन रित्थे त मेरो फुल ब्याक सपोर्त भन्ने ला थियो, अब त सन्का गर्नुपर्ने बेला भो जस्तो छ। दोस्त दोस्त ना रहा
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-14-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा तिर पनि किलास सुरु भएको न-उपलक्षमा सबै चौतारीमा उपस्थित गाम्लेहरुलाई पट्यारलाग्दो जडौ तथा तारेमाम।
सित्तैमा नमस्ते पनि।
ठुल्दाइ, खैरेहरुलाई घोकाउने कार्यक्रमा कस्तो गैइ रा छ? आफ्नो पनि सुरु गर्नु पर्ने भोली बाट, खै यो Asin आउन्जेल हामी किलास नलिने भनेर बहिस्कार गर्ने हुन कि?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-14-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा तिर पनि किलास सुरु भएको न-उपलक्षमा सबै चौतारीमा उपस्थित गाम्लेहरुलाई पट्यारलाग्दो जडौ तथा तारेमाम।
सित्तैमा नमस्ते पनि।
ठुल्दाइ, खैरेहरुलाई घोकाउने कार्यक्रमा कस्तो गैइ रा छ? आफ्नो पनि सुरु गर्नु पर्ने भोली बाट, खै यो Asin आउन्जेल हामी किलास नलिने भनेर बहिस्कार गर्ने हुन कि?
|
|