[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 168796 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-02-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सबै जना सुकला।। उथम हो गौलीएीएीए  हो उथम, हैन घाम टाउको माथि आयी सक्यो हौ, किन यसरी सुतेकहुन यिनी हारु, आफु यहाँ तीन गाउँ घुमेर आएए सकियो, गा बी श को मीतिङ भ्यएर आएको म त। लु उथम आझ अब शनिबार, बूङूर्लाई प्रेसउरे कूकर म राखेर १२ सिथि लागार, नून खोर्सानीमा साँधेर चिसो बियर सँग कौसीमा बशेर खानु पर्छ लु गौले हो उथौ।


 
Posted on 02-02-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

शुभ-प्राभात!

कल्ले जित्यो ?

हर्कबादुर दाई दर्शन है । कति कराम्न सकेको बाबै हउर त कि उमेर ढल्किए पछि कराम्ने रोग लाग्छ र हो ? हिजो राति सम्म नि कराम्दै हुनुन्थ्यो अहिले नि फेरि शुरु भएच


 
Posted on 02-02-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो देवरजीले पो भोट राख्ने ठाम आफ्नो हाताँ ले'र बस्नु भा'र च  के रे ---

लु देवरजी बधाइ च हउरलै हउरको पंखा नि रचन  टन्नै ---के खान लै मन पराम्णे रचन र सप्पै ले जो --एउडो म:म: बनार त लोभ्याइ लोभ्याई खानेलै -- 


 
Posted on 02-02-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो मिस नानी के छ हौ खबर्।। हिजो चुनाव भएको जित्नेको घरमा भातेर थियो  होला सबै जाड खाएर सुतेका होलान आफु त बहिस्कार बादी  पारीयो , कल्ले जित्यो थाहा नै भएन। अब बुधो भएसी निन्द्रा चाडै खुल्ने रयिछ अनी यस्हो चौतारी तिर तरुना थिथ थिथी हरु छन्की भनेको त मोरा मोरी हरु सबै सुतेर बशेका रयिछन "लैनो bhaiyi जस्तयी" आयिन्न्न्न्न्न्न आयिन्न्न्न्न्न्न्न्न्न्न गर्दै छन ल हेर।।। हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र ए उथौउुउुउु हो उथौउुउुउु
 
Posted on 02-02-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो मिस नानी के छ हौ खबर्।। हिजो चुनाव भएको जित्नेको घरमा भातेर थियो  होला सबै जाड खाएर सुतेका होलान आफु त बहिस्कार बादी  पारीयो , कल्ले जित्यो थाहा नै भएन। अब बुधो भएसी निन्द्रा चाडै खुल्ने रयिछ अनी यस्हो चौतारी तिर तरुना थिथ थिथी हरु छन्की भनेको त मोरा मोरी हरु सबै सुतेर बशेका रयिछन "लैनो bhaiyi जस्तयी" आयिन्न्न्न्न्न्न आयिन्न्न्न्न्न्न्न्न्न्न गर्दै छन ल हेर।।। हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र ए उथौउुउुउु हो उथौउुउुउु
 
Posted on 02-02-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर हन के भयो हौ आझ गाम्लेहरुलाई, हिजो चुनाव गराये क्यारे आझ थकेछन्की के हो ? अगी मिस नानी फुत्त आएकी थिन जस्तो लगेको थियो,, लु सुतम सुतम्।। आफु त अगी देखी यता र उता गरेर बशेको वाक्क भ्यियो हौ क् गर्ने लौ।।।।।।।।।।।।।  
 
Posted on 02-02-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

नमस्कार है हर्के, के छ हउ खबर ? कतिवटा बङ्गुर ढालियो आज ?

यिनी त बङ्गुरको दुष्मनै रे'छन गाँठे।

ओहो !  श्रीमतीपति हुन नसके नि राष्ट्रपति चैँ भइने भइयो जस्तो छ त !   होइन, यो चुनाप भन्ने चिज नि डाँकाले मात्र जित्ने चिज रे'छ कि के हो?  नेपालाँ चुनाप हेर्यो जैले नि डाँकैले जित्नी। भे'न भनेर चौतारीमा नि डाँका कै चकचकी।


 
Posted on 02-02-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-08 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन जदौ
अन्तरे दाई, कस्ले रिस उठायो त्यसरी? मलाई भन्नुस् न म ठीक पार्छु सब्लाई
लहरेको गीतमाला कार्यक्रम खोइ त आज?
 
Posted on 02-02-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-03-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽईईईईईईईईईईई!

ग्यार बजे सम्म सुतिएछ, गाँठे!

सुप्पर बाउलको बाजी छ आज त!


 
Posted on 02-03-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽईईईईईईईईईईई!

बारह बजे सम्म सुतिएछ, गाँठे!

जाइन्ट्स लाई जिताउने हैन त पुन्टे दाई ?
गो जाइन्ट्स गो
गो म्यानिङ गो


 
Posted on 02-03-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को गो नि सो। पहिलो तारेमाम सप्ताहन्तको।


फूटबल भए पो गो गो भन्नु नि। फूटबलको नाममा हातले खेल्ने हाते प्लुस भाते बल लाई फूटबल भन्दा रैछ्न भुरा    भुरी हरु। फूटबल भनेको त यस्तो हुन्छ लौ हेरम।
    

 http://livefooty.doctor-serv.com/sun3.2/Ghana_Nigeria.html


 
Posted on 02-03-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले हरुलाई
फुट्बल मा त साच्चै बाजी पर्ला जस्तो भयो नि त
आफु त ब्राडी (अनी ब्रान्डी) को पछी लागिएको छ के अर्नु आफुले जितोस भनेको DCB पहिले नै हार्यो
लौ रिठ्ठे सान बाजी ठोकौ


 
Posted on 02-03-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हुँदैछ हो, आज त फुटबल हेर्नु पर्छ गाँथे। गो पात्रिओत्स गो।

 
Posted on 02-03-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
लौ पर्बते बाजी ठोकौ न त, कती कती को बाजी राख्ने हो बरु?
लहरे
गो जाएन्ट्स गो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters