[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 181526 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-20-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तिरु नि आइछन के छ तितु ?
मकैको रोटी ह्या'छ

 
Posted on 03-20-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो मकैको पातको रोटि हो मिस? :D:D:D
 
Posted on 03-20-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, पुदिनाको अचार त देखियो, मकै को बाक्लो रोटी खै भन्या ? अचार मात्रै खा'र त कसरी पेट भरिएला र, यस्तो भोक लागेको बेलाँ ?

तेइ त सान्नानी, हरि बज्याले पैले भन्द्या भे भइहाल्थो नि, मेलाँ सँगै गए नि उस्लाइ कसैलाइ भेट्नु पर्ने भे म भिलेन किन खेल्थे र । हरिले कसैलाइ एक्लई भेट्नु पर्ने ट्यामा म नि बरफ खाँदै मेलाको रमझम हेरिबस्थें नि! तिमेरुकाँ त आज रोपाइँ रे, दही चिउराको बेबस्था त छ होला नि हैन । तेतै आम्नु परो जस्तो छ, बरु एउटा खेतमा मैं हलो जोत्दिउँला नि हुन्न ।
 
Posted on 03-20-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु आइ त फाइन थ्यान्कु यु पनु फाइन थ्यान्कु नै होला क्यारे

मिस् मलाइ हो त्यो मक्के कि रोटि सरसों का साग् खै त ?

थुल्नानि तिमि तता तौ तित्तै आउ या :P
 
Posted on 03-20-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाटी!!(लाटो चै भन्या छैन है :) )
त्यो चै माथिओ पदिनाको आचार ।तलको चै मकैको बाक्लोरोटि । अब यो बुढेसकालाँ कुरो फटू तलमाथि त परिहाल्छ के रे । क्यार्न हास्नु पर्यो भन्छु र? बत्तिसोटै दाँत देखा'र

ग्वाँचे तै तावाँ छ के रे निकालेर खा'भेभैहाल्थ्यो नि
:)
 
Posted on 03-20-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पाकेछ पाकेछ मकैको रोटी, मलाई त भोक लागेको भेर रोटी पाक्दासम्म नि कुर्न सकिएन । मिसले पैला अचार बनाइ सकेर अनि रोटी पकाम्नु भा होला । तर मिस यो रोटी त किन गुलियो गुलियो पो छ त, ठ्याकै प्यानकेकको जस्तै स्वाद लागो मलाई त!
 
Posted on 03-20-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मध्य रातमा मकैको रोटी सम्झाऽर निद्रै लागेन भुन्या।

पिरतीजी बुनु इज फाइन थ्याकंयु नै हो।

चौपारीमा रमैछो छ त हो आज त।
जदौ मास्टर्नी नानीजी, जदौ ग्वाँचेजी, जदौ दादा।
 
Posted on 03-20-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिधि बाक्लो नि मकैको बाक्लो रोटि त।

हुन्छ हुन्छ आउ ग्वाँचे, दहि चिउरा नि छ, रोटि, आलुको अचार, मोहि पनि छ, बरु अरु नि कोहि आउने भए आए हुन्छ, म त सक्दिन धेरै रोपाइँ गर्न तिमिहरुले नै गर्देउ।
 
Posted on 03-20-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे मैले अलि अलि चीनि नि राखेकिम चित्रैलै मनपर्ने भ'र :)

'चौपारीमा रमैछो छ त हो आज त।
जदौ मास्टर्नी नानीजी, जदौ ग्वाँचेजी, जदौ दादा। '
दादाको नाउ ले'र अर्को जाती त बोल्या हैन चौतारियाँ ??:) :)

तिरु रायो को साग त जम्मै 'लाइ' लागेर खानै नमिल्ने भैसक्या र'छ तेइ भ'र
आर को पाल्टि बनाम्ला ल ?:D
 
Posted on 03-20-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'परिम' हो कि ज्यालादारी हो नि प्रीति ? रोपाहा त थु्प्रै जो र'चन के रे
 
Posted on 03-20-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जात्रा जाने दिनको त आर्कै कथा पो छ त। झन ब्यानै उठेर मेला जाने भनेर त्याँ माथी दोबाटाँ ग्वाँचेलाई कुरेर बसें। बज्जे देखा पर्ने हैन, कुर्दा कुर्दा हैरान भो भनेर उस्को घर माथी बाटाँ बसेर चिच्याएँ, खै अत्तोपत्तो छैन। ढुङ्गो बोल्ला बरु, मान्छे बोल्दैन। अनि बज्जेले छोडेर गएच कि भनेर फेरी मास्तिर लाएँ। अल्ली माथी पुगेर यसो सोचेको ह्या जाबो रउसी खान पनि को त्याँ पर गै राखोस भनेर घर फर्किदै थें, चौतारीआँ के को हल्ला सुन्या जस्तो लायो।

म पनि तेतैतिर हान्निएँ, त्याँ त ठुल्दाइ बुडा चिलिम तान्दै बल्ल ठीक भो, इण्डियाले हार्ला जस्तो छ भनेर दँग पर्दै टि भी पो हेरिरा रचन। के हार्ने भो भन्या बुडा भनेर सोध्या त किर्केट के किर्केट भनेर कहानी सुनाउन थाले। अनि लौ तेसो भा म नि ह्यैं बस्नु परो भनेर टि भि हेर्न थाल्या, बुडा कहिले इण्ड्या हार्ने भो भनेर दँग पर्दै चिलिम तान्या छन, कहिले पाकीस्तान हार्ने भो भनेर टेन्सन हुदै तान्या छन। आफु नि तेई तालमा अल्ली ज्यादै तानिएछ क्या हो, संसारै घुम्न पो थाल्यो। अनि ये उबेलाँ मास्टर्नी दिदीले पिर्थीवी घुम्छ भनेर पढाउनु भाको यही रै छ जस्तो लायो, किर्केट सिर्केट नि सकियो। ग्वाँचेलाई मनमनै गाली गर्दै घर फर्कें एक्लै गएच भनेर। आज पो था भो उ नि गएनच, तेस्तो था भा भए त एक लोटा पानि लेर गएर टाउकाँ खन्याईदिन्थें नि, अनि त उठ्थ्यो होला। अब आर्को चोटी चैं तेई गर्नु पर्ला!
 
Posted on 03-20-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली कता गै? परिम् भन्य के हो सोधन ठुली मिसलाई.. केको ज्यलदारी, टन्न खान दिने हो भन्याछ हजुरबाले।
 
Posted on 03-20-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो लास्टको १ घान रोटी मलाई है। तितौरी पनि टुपुल्किइछिन्।
भनेसि मलाई आधाको साधाको के भन्छ १/८ भागलाई? हो तेति मिल्नी भओ।
 
Posted on 03-20-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको एक्टिभ सुड्डाहरु सुड्डिहरु, सोमहरु, च्वाँकहरु र प्यासिभ दाजुहरु, भाईहरु, दिदिहरु र बहिनिहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आम्मामामा आज त बबाल गैराको रैछन्तनि हौ चौतारिमा! एक्टिभ मेम्बर हरु सब भेला भएछ नि त!मस्ति गर्नु पर्छ ल!
 
Posted on 03-20-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निश पाट! यो चौपारी फेस्टिवल छन्त बुधबारे मेला जस्तै एक्टिभ बना'र देखाउनु पर्छ है।
सोमले रेलाँ ग-यो भन्त कास्टिंगै झुरेस्ट हुन्छ नि हो। पुराना सुड्डाहरुलाई पनि पुरा काड साड पठाउने कि अनि हाम्फाल्छन्त सुड्डाहरु पनि कथा र कविता बोकेर भानुभक्त सुड्डा जस्तो दौरा सरालमा।
तितौरीको बे को प्राक्टिस पनि हुन्छ नि हो। धान नाच हान्नुपर्छ कि बुझेऊ भोजपुरे खुकुरी ले'र हान्नुपर्छ कि बुझेऊ डान्स दिनेकि सोमले.
 
Posted on 03-20-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बक्सामा जेजे राखेनि हाम्लाई चाहि युरोपको गिफ्ट् ल्याउन नबिर्सिनु है चित्रे।
तिरु म यहाँ छु ?
पुदिना भनेको के हो ? हाम्रो गाम मा त कसैले नि खाँदैन ।
निस् दाइ हजुर लाइ सलाम ।
 
Posted on 03-20-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा हउरलै नै भो यस्पल्ट को मकैको रोटी ।बरु मत के साह्रो पसिना आ'र मर्न लाए । प्रिर्ति ! ए प्रिति खै मुलाइ नि देउन बाबै एक अंखोरा मोहि

*************************************
लौ निशे बज्जिया नि आए'च । अस्ति देखुन्ट पेट दुख्यो भुनेर कराको करै । जएले नि चौतारियाआँ'ट घर फर्किदा बिरामी भ'र आम्छ । आज त फेला पारे बाबै आन्द्रो चै चौतारिआँ नमस्ते अर्दा निकाल्दो रे'छ र पो :)
 
Posted on 03-20-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा आज त बबाल गैराको रैछन्तनि हौ चौतारिमा! एक्टिभ मेम्बर हरु सब भेला भएछ नि त!मस्ति गर्नु पर्छ ल!

एउटा RAP git हान्न पर्यो, घेक्रो सुक्ने गरेर
-------------------------
सानो तिनो पाए त गांउमै काम
किन खान्थे बिदेशको चर्को घाम?

पानि धाराको
लाउ लाउ माया आफ्नै गाउघरको
नलाउ टाढाको

खाउ खाउ रऊसि
साहिलिले पारेको
मासु पाडाको
 
Posted on 03-20-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच, दादा सुड्डा!
सुड्डाले कहिलेकाहिँ खोक्स त हरामि निकाल्छ हौ!
आबो फेस्टिबल मनाउने भने मनाउने त नि, तर मेरो त एभ्रिडे फेस्टिबल हुन्छ नि हौ सुड्डा!
मो त बबाssल रोमान्टिक पर्यो कि, अन्त 'मन चङगा है तो लोटे मे गङ्गा है' भनेको जस्तो छन्तनि मेरो त!पुरानो तोर्पेss तोर्पेss सुड्डाहरुलाई कार्ड पठाएर कथा कविता खोक्न लगाउने रे? खित् खित् खित्...
मोलाई त फिरि, चाउरिss हरुले झाsssरे भ्वाइसमा कविता पढेको सुन्यो भने बबाssल निंद पो लाग्छ हौ!
बोरु, तोङ्बामा पौडि पो खेल्ने हो कि?

सुड्डा फिरि ओभर खोकिदिने के, तित्स सालिको बिहेको प्राक्टिस रे???
मेरो डिङ्गो बलियो छ हौ फिरि, हाम्रो तित्स सालिलाई झारपात खोक्स दिने हैन नि!!
 
Posted on 03-20-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज त दाम्मी गैरा' रैछन्त चौतारीमा, मलाइ नाच्न पो मन लाग्यो त। :)

सान्नानी, ठूलु, हुन्छ ल्याइदिम्ला युरोपको उपहार। :)

मास्टर्नी दिदी, मलाइ मीठो लाग्छ भनेर चिनी राख्नुभाको रे? :D

निशेको आन्द्रा र झिल्केको मुटु दुखेको कस्तो भैराछ नि अहिले? सन्चो हुँदैछ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters