[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 168809 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-04-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा मैलेनि दर्सन गरे है ताअाअाअाअाअाअाअाअाअाअाअाअाअ।
अरु सबै कता मरे खित् खित् खित्


 
Posted on 02-04-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

यामे, गाले, ठूली, राहुलदाइमा सोमवारे अल्छिलाग्दो जदौ!
 
Posted on 02-04-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अल्चि चित्रे के च ?


 
Posted on 02-04-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ठूली, के हुनु, सबै ठीक च। तिम्रो नि?

अनि चिया सिया खायौ?
 
Posted on 02-04-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले चिया खाए तर सिया चै खाको चैन। यो सिया भनेको के हो चित्रे ताअाअाअाअाअाआ?


 
Posted on 02-04-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते गाम्लेहरू!!!यामे, गाले, ठूली, चित्रे, राहुलदाइमा सोमवारे जदौ!

Last edited: 04-Feb-08 08:41 AM

 
Posted on 02-04-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिया भनेको चिया तातो हुँदा 'सि सि सि' गरेर थोरै थोरै तानेर खाने चिया हो।
 
Posted on 02-04-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पिट्ठे, व्हाट्स अप म्यान? हिजो जायन्टस्ले जितेकोमा उफ्रिदै थियौ क्यारे!
आफुले त राम्ररी बुझ्दिनँ त्यो खेल, अस्ति नयाँ खर्क आउँदा दानेले चैं अलि अलि बुझाइदिएको थियो।
 
Posted on 02-04-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु बल्ल थाहा पाए चित्रे सिया भनेको के भनेर।

रित्थेलाइ बधाइ च हिजो जाइन्तले जितेकोमा। अनि के च रित्थे ?


 
Posted on 02-04-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, चित्रे!

 हो हो, चित्रे, हिजो रिट्ठे अन्तरे अनी बुढा पून्टे तिनै जना मच्चिदै उफ्रदै थिए। हाते बल लाई फूटबल भनी हेरी रमाउने देखी हाँस्दै बसें म त। त्यस्तो नि फूटबल हुन्छ? सामान्य ज्ञान नै न भे जस्तो। फूट माने खुट्टा, बल माने भकुण्डो। मुकुन्डो लागेर खेल्ने भकुण्डो हुन्छ र चित्रे?
 
 


 
Posted on 02-04-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्यवाद ठुलि, हिजो जाइन्ट्सले गेम जित्यो, रिट्ठेले बाजी जित्यो पर्बते सँग
तर अफसोस पर्बते र लहरे आज पुच्छर लुका'र बेपत्ता छन
चित्रे आइ एम एक्सेलेन्ट म्यान, हाउ यू डुइन?
मेरो ठीक छ ठुलु डियर, ठुलु डियरको के छ ताअाअाअ?

 
Posted on 02-04-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै हरि करि कता गो। एीएीएीएीएीएीएीएी हरीईीईीईीईीईीईीईीईीईीईीईीईीईीई
रित्थे मेरो थिकै च। लु अब जाइन्तले जितेकोमा भोज् खुवाउ रित्थे हाम्लाइ।


 
Posted on 02-04-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहा ठुल्दाइ, कुरो सोर्है डलर ठीक
अम्रिकानेहरुको पारै अर्कै छ क्या ठुल्दाइ, भईहाल्यो अब सान्तिनो कुरामा माइन्ड नगर्नुस् न हा हा
अम्रिकानेहरु मात्र खेलेको गेममा जित्ने लाई वर्ल्ड च्याम्पिअन भन्दिन्छन, कस्को के लाग्छ अब
तारेमाम

 
Posted on 02-04-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन त म Red Skin फ्यान है अनि सेकेनदमा Patriot. tara hi hijo jo jeeteko bhaeni matlab chaina. red skin bhaako bhae kuraa arkai huntyo.



 
Posted on 02-04-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा राहुलदाइ, हुन त अचम्म छ अम्रिकन फुटबल भनेको, बरू सक्कर नै वास्तविक फुटबल हो। त्यसो त आ आफ्नो ठाममा आफ्नै किसिमको फुटबल बनाम्ने रैछन मान्छेहरूले। आयरल्यान्डमा उनीहरूको आफ्नै फुटबल छ, 
जस्लाइ ग्यालिक फुटबल भनिन्छ। बल चैं भकुन्डो जस्तै गोलो हुन्छ, तर हातले नि छुन पाइने। गोल पोस्ट चैं सक्करको
जस्तो तलपट्टी नेट भएको तर माथि चैं दुइटा डन्डी, रक्बीमा जस्तै। नेटमा छिरायो भने छुट्टै पोइन्ट पाइने, माथिबटा
कटायो भने छुट्टै पोइन्ट पाइने। त्यस्तो खालको फुटबल अस्ट्रेलियामा पनि खेलिने रैछ, तर आइरिशहरूले अस्ट्रेलियनहरूलाइ
सधैं हराउने। तर एक डेढ बर्ष अघि मेलबर्नमा भएको उक्त फुटबलमा अस्ट्रेलियाले पहिलो पल्ट हरायो आयरल्यान्डलाइ, 
त्यो नि कति झेल्ली गरेर, जानी जानी फल हान्ने। दुइ जना अस्सीले रेड कार्ड नि पाए।

अर्को आइरिश गेम भन्या 'हर्लिङ्' हो, जुन हक्कि ब्याट जस्तो चीजले खेलिन्छ, तर बललाइ ब्याटले उचालेर नि 
दौडिन्छन्। आइरिश (ग्यालिक) गेम मात्र खेलाउनको लागि स्टेडियम छन्, जहाँ सक्कर खेलाइदैन। सक्करलाइ उनीहरूले
'ईङ्लिश गेम' भनेर घृणा गर्छ, किनकि पहिले बृटेनको अधिनमा हुँदा, डब्लिनको यौटा स्टेडियममा ग्यालिक गेम
भैरहेको बेलामा बृटेनले ट्याङ्कहरू प्रयोग गरेर धेरै मान्छे मारेको थियो, जस्लाइ उनीहरू कालो दिनको रूपमा लिन्छन्।
ग्यालिक गेम खेलाउने संस्थालाइ GAA(Gaelic Athletic Association) भनिन्छ, जुन आयरल्यान्डभरि व्याप्त छ।

 
Last edited: 04-Feb-08 09:18 AM

 
Posted on 02-04-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त हिजो मैले नि हियरं नि नौटन्की अम्रिकाने हरु को। बाजी त के हालाई भो र भनेर हालिन, नत्र पर्बते थियो म:म: खांदै म संग। न्युयोर्क कै पक्ष मा थिएं।
हेर्दाइ थिएं, साला "we world champion " पो भन्छ बा। अजब देश को गजब चाला भनेको यही हो। कहीं नभएको जात्रा , अम्रिकामा भन्ने उखान बनाउनु पर्ने हो भन्छु म त।
   
 
Posted on 02-04-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज् भोलि राहुल दालाइ बहिनि भन्दा भाइ नै मन पेर्ने। भाइलाइ मात्र म:म खान बोलाको बहिनिलाइ चै नबोलाको


 
Posted on 02-04-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-04-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि त रेड स्किन पछी त 'काउ ब्वाइ' फ्यान हुनु पर्नी ho त् सेकेन्डमा (कुरो नि एउटा)
हो ठुल्दाइ हो काही न'भा जात्रा अम्रिकामा

 
Posted on 02-04-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे अब म त त्यो काउबोइहरुलाइ देख्नै सक्दिन तर के गेर्ने दाने पार्यो काउबोइ फ्यान। मेरो दुस्मनको फ्यान् रे ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters