[VIEWED 203703
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि बोर बोर मात्र भनेर हुन्छ र भन्या? आफुले पनि त कुरा कानी निकाल्नु पर्यो, अरु लाई केही केही सोध्नु पर्यो अरुले सोधेको नि जवाफ दिनु पर्यो, हसी ठट्टाका कुराहरु लेख्नु पर्यो खाली भउते दाअाआ, बिर्खे दाअाअा मुअह्ह्ह्ह्ह्ह मात्र गर्छौ तिमी अनी हुँदैन त बोर आफुले लेखेको आधारमा हेरेर मात्र बस्ने गाउलेलाई पनि लेख्न वाध्य बनाउने कला हुनु पर्छ तिमीमा ठुलि, है?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-12-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, बिरालोलाइ कस्ले राफ्टमा राख्यो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-12-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु भउतेलाई मैले हिज राती साइलीको पसलमा खुकुरी किन्दै गर्या देख्या थे, खै कस्लाई छप्काउन हो भुत्भुतिदै हिड्दै थो कतै नारनेलाई हान्नत होइन खाली भउते दाअाआ, बिर्खे दाअाअा मुअह्ह्ह्ह्ह्ह मात्र गर्छौ तिमी अनी हुँदैन त बोर chitre
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुलि साचै बोर भयो भने उता साझा संसारको च्याटमा मैले 'चौतारी ग्रुप' बनाको छु, तेइ आएर बात् मार्दा हुन्छ, अरु पनि सबै आएर यसो एकपटक च्याउदा हुन्छ कस्तो रहेछ भनेर
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-12-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठूली, मसँग किन रिसाको?
गुड जब् रिट्ठू मार्साप चौतारी गुरूप बनाकोमा!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ आओ न त तिमीहरु पनि अनी यस्सो टराइ मारुम कस्तो हुन्छ भनेको, कोइ आउँदैनन त आउ है चित्रे एक्छिन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लन्च इटिङ पछी मिटिङका मिटिङ भाको ले चौतारीमा हाजिर हुन ढिलो हुन गएकोमा क्षमा प्रार्थी छु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको 'कबिता र सबिता' नि पढियो हिजो ताजा ताजा, तर कमेन्ट लेख्न पा' हैन अब अर्को भाग पढेपछी दुइटा कमेन्ट ठोक्दिन्छु एक्कै चोटि हर्के बुढा खोइ? खै कुन कुन गाउ चाहर्दै हिड्या देख्या थे' अघी न हाम्लाई चाँही साहु बुधाले जोत्नु जोते भन्छन् तर बुढालाइ गाउ चाहर्दै फुर्सत हुन्न र'छ लहरे लुक्या लुकै छ आज नयाँ बेहुली जस्तो चित्रे नि थाक्यो जस्तो छ, ठुलि त बोर भयो भनेर भागीन क्यार मुक्ले फेरी हराएछ मुक्ले हैन कुम्ले भन्न खोज्या हरीको सधैं मनपरी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त्यसरी अल्छि भएर नि बल्छिमा अल्झिन्छ माछा? रिट्ठे ले कमेण्ट न हानुन्जेल अर्को भाग लेखिदैन भन्देको छ मैले।
त्यसै लेखिन्छ कि क्या हो सबिता र कबिता?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कभी कभी मेरे दिल मे खयाल आती है, मनमा के के आउछ के के भनेर साध्य हुन्छ र भन्या, तेही त, अनी के हुँदै छ त, आज को चौतारी सुन्सान -- किन हो कुन्नी, अनी हाम्रो जिम्बाल कहिले आउने हो - कसलाई थाहा छ भने, भने हुन्छ, खोइ आज चिलिम ब्रेक पनि भएन, हिजो मैले चिलिम ब्रेक गरिदिएर होकी,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज धुम्रपान दिवस हो लहरे, चिलिमको इज्जत पनि गर्न सिक्नु पर्यो नि, तेइ भ'र आज नपोलेको चिलिम कत्ती दु:ख दिनु चिलिम लाई, कम से कम आजको दिन त आराम पाओस
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा लहरे, लहरे पनि चिलिमा कल्याण समाजअको सदस्य हुन खोजेको हो? खै फारम भरेको त। आराम संग फारम भर्नु।
जिम्माले २१ तारिक मा बिदेश फिर्ती हुने हो। एक जना गेर दुई जना आउने।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ सदस्य हुन खोज्या हो त, आफु त चिलिम रहित समाजको पक्षमा छु, सधैं हुने चिज आज नभएकोले किन भएन भनेर पो सोध्या त। एक जना गेर दुई जना आउने। धन्न दुई जना मात्रा आउन लागो, तीन जना आको भे चौतारी छक्क पर्थ्यो, का बा जिम्बालको खुट्टा भाच्नु थ्यो मलाई। बिहान सुचना निकालेको थाहा पाएन भनी सोच्या होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो। भरे भेटौँला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो। भरे भेटौँला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाई आज काम छ, त्यसैले तारे माम छ। टिरेन को ट्याम भो। भरे भेटौँला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-08 6:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्को खुट्टा भाच्नी रे कस्ले? फोक्सो बलियो हुन पर्छ आर्का खुट्टो भाँच्न, तेस्सै ट्याइ ट्याइ अरेर हुन्छ भन्ठान्या छ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-08 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोक्सो बलियो हुन पर्छ आर्का खुट्टो भाँच्न, तेस्सै ट्याइ ट्याइ अरेर हुन्छ भन्ठान्या छ?
|
|