[VIEWED 333704
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१२९*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-24-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढ्न मनलागि हाल्यो नि त अहिले नै!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-24-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बौचा किन खोज्या? फेरी आयो नि त्यो लौका, बीफ लाई बफ भन्थानेर गौमाता हसुर्ने। कम्पुटर क्लास मा मात्रा देख्या रहेछ, जहिले नि इरर आयो भन्दै आउछन। नेपाली पर्यो, गर्नै पर्यो। अरु भैदिएको भए जान्या थिएं।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-24-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठै!! मेरो मामा ले एक कप चिया माग्दा पनि नदेको बौचा तिमीले? कस्तो खाले साथी होला त्यही पनि साथी को मामा त आफ्नै मामा जस्तो त हो नि। मामा, एक्छिन म नहुँदा त्यस्तो बचन लागाएछ। म लेराइ हाल्छु नि चिया हजुरलाई।
माइला दाई मलाई त मेरो पार्ट पढ्न मन लाग्यो। म जानु भन्दा अगाडि नै राख्नुस् है प्लिज, अनी अस्तिन त मलाई तेत्तिकै कुम्ले दाई सँग डराएर बोल्न पनि नसक्ने बनाइदिनु भएको थ्यो। अब त म डराउदिन के। के बिगारएको छु र डराउने, झन त्यस्तो कुखुरा चोर्ने मान्छे सँग
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऊ हुँदा के के न गर्ने जस्तै बचन लगायो रे, कती न कसैको नभाको मामा जस्तो साथी को मामा मेरो के खाएर मामा नि, म त बिस्टे भनेर बोलाउने हो - अनी मलाई चिया खोइ त
ए ठुल्दाइ कती बिजी हो, फेरी त्यो लौका ले कती दु:ख दिएको नि फेरी, अर्को देश भनेर यहाँ आएछ कि कसो,
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-24-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो दीपू, आफ्नो मामालाई चिया हामीलाई फुस्सा? सार्है चित्त दुख्यो है। बरु आफ्नो घरमा कुखुरा पालेको भए होश गर है चोर्ला कुम्लेले।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-24-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्या छैन छैन लहरे तिमी ले मामा भन्न मलाई,अझ भन्नु भनेर मलाई चिया खै त रे, चिया चै हैन अब एही खाली कप छ लहरे लाउ। चिप्ले भन्नु पर्छ नि त मैले अगिन चिया खान मन गरेको भनेर भएर पो लेराईन त भान्जी ले,तेसै मन को कुरा त काबाट बुझ्नु नि भान्जी ले। अर्को बेला खान मन लाग्यो भने भन न ल्याहाल्छिन नि। एही बाडी चुडी गरी खानु हुन्थ्यो सकी सक्यो के अर्नु।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-24-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भयो म सँग चित्त नदुखाउनुस् चिप्लु। लेराइदिहाल्छु चिया बौचा को लागि र हजुरको लागि। अब त चिया पत्ती नि सिद्धेको छ है शहर बाट मामा ले पछी लेराइदिनु हुन्छ रे, त्यसैले अरुलाई चिया छैन है।
Last edited: 24-Sep-08 03:03 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोल्ले बोलाछ तिमीलाई मामा भनेर - अझ बढी कराउछ, एस्तो कंश मामा हुनु भन्दा नहुनी नै जाती
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-24-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रि-सोच भन्ने चिज पनि अचम्म कै चिज रहेछ। रबर जस्तो। कहिलेइ नसकिने । थाकें पर्भू। यती काम नेपालआँ गरेको भए ।
के अर्नु अम्रिका आइयो , दु:ख पाइयो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली को बुद्धि पछी आउन्छ भनेको ठीक राइछ है ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक कप चिया कोल्लाई लिएर आको नो फेरी - अहिले सुट्ट पार्नु पर्यो फेरी चिप्ले ले देख्ला
हा फु हा फु सुssssक हा फु हा फु सुssssक
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-24-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीले भन्नु पर्दैन भन्या नि,एस्तो भान्जो हुनु भन्दा त नभाकै जाती। लु जा त। तिमी एउटो ले मन नपराएर के भो त भान्जी नाती नातिना ले मन पराइहाल्छन केरे। लहरे सधैं करकरे।
हन हाउरा सउधी भनाउदा कता लागे कुन्नी, एसो एक पाटो पढ्न पाये नि हुन्थ्यो भन्या घाम अस्ताउनु अघी।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-24-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेको तिमà¥à¤°à¥‹ बà¥à¤¦à¥à¤¦à¤¿ आयो र हो? दिपिकाले लहरे लाई साफ दिà¤à¤› नि हा हा हा । चेलि र साननानी चà¥à¤ª लागेको तà¥à¤¯à¤¸ दिन तर मैले à¤à¤¨à¥‡ माइलि बजैसंग गà¥à¤¨à¤¾à¤¸à¥‹ गरेको थिठ'नखरमाउलि' à¤à¤¨à¥‡à¤•à¥‹à¤®à¤¾
ठिक गरेउ दिपिका नानी । हो तà¥à¤¯à¤¸à¤°à¥€ à¤à¤•à¤…रà¥à¤•à¤¾à¤²à¤¾à¤ˆ अपमानित गरà¥à¤¨à¥‡ शबà¥à¤¦à¤¹à¤°à¥ परà¥à¤¯à¥‹à¤— गरà¥à¤¨à¥‡à¤²à¤¾à¤ˆ हतोतà¥à¤¸à¤¾à¤¹à¥€ गरà¥à¤¨à¥ परà¥à¤› । अघि à¤à¤°à¥à¤–र पनि ' लात' हानà¥à¤›à¥ बनà¥à¤¦à¥ˆ थियो लहरे चेली र साननानी à¤à¤¨à¥‡ डराà¤à¤° à¤à¤¾à¤—ाà¤à¤¾à¤—
लहरे तिमिलाई गालीगरेको होइन हइ साथी मैले दिपिका को सपोरà¥à¤Ÿ मातà¥à¤°à¥ˆ गरेको हो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-24-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा अगी सम्म दुई कप थियो तिमी ले मलाई जे पाइ तेही भनेर त्यो चिया लगेर कुकुर लाई खान दीईन भान्जी ले,एस्ता लाई दिनु भन्दा त यो काले नै गुनी छ भनेर।
लु खाउलौ अब त्यो त चिप्ले ले खार बाँकी भा चिया हो,लौ तेही खान्छउ भने खाउ केरे।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-24-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sky, के छ? अस्ती तिमी आउँदा म गईसकेछु। बौचा साथी बेला बेला मा के के भन्छ भन्छ भनेको। अब हुँदा हुँदा मेरो मामा लाई कंस रे मेरो पालो चिया लेराएको पनि फिर्ता लगिदिए। लौ जा त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकाशी मुइया के छ - के कराइराको एक्लाई बसेर गाली गर्नु सम्म गरेर गरेको होइन रे -
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-24-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे रिसायो जसà¥à¤¤à¥‹ छ दिपिका तिमि संग डरायओ
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-24-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे साथि तिमि मान्छे त रामरो छौ जस्तो छ बोल्दा जेपिटि बोल्दिछौ के नरिसाउ ल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-24-08 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुद्धी पछी आए त धन्य हुन्थे लहरे। आउँदै आएन पो। भिसा दिएन छ। फेडेक्स गर्न पनि मानेन र पातकी हरुले। अब के अर्ने लहरे?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-24-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकाशि मुइया बोल्दा बोल्दा के के हुन्छ हुन्छ - हिसाब किताब राखेर नि हुन्छ। हैन ठुल्दै कस्लाई भिसा दिएन त
Last edited: 24-Sep-08 03:46 PM
|
|