[VIEWED 200073
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 02-27-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उप्पु, कुडो भनेको त्यो गाई भैंसीलाई पानीमा भुस, दन,पीठो मीसाएर उमालेर खान दिन्छन। गाउमा महिलाहरु (प्रय जस्तो) को बीहान उठे पछीको पहीलो काम नै तेही हो। तीमी ले हीजो भनेको काम गरे। तीमी ले भन्ने मैले नगरने त कुरै भएन नि माया! कोही कोही क्या दङग छन है भौते जेठान! चीत्रे, सोमे, बीस्टे, चेली, रीठ्ठे, राहुल भाई, सबैलाई गाथ्मा आरामै त होल नि है ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्याँक्स चित्रे होलिमा सब केटाहरुलाई पानी भरेको बेलुनले नहानी चोर्दिन । रिसाउन चै पहिदै न है गाम्लेहो अहिले नै भन्देको छु। नारने धन्यबाद। हाम्रो नारने सारै ग्यानि च। भनेको कुरा क्या मान्ने
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मार्च २ मा होली रे? बुरा नामानो होली हे.............. हे हे हेहे हेहेहे
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ आज लहरे नि याद अैर मिस भैराको च। लहरीएीएीएीएीएीएीएीएीएीएीएे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली मा गोला हान, तर लोला न हान। गोली थाप्न तयार छु त बोलीले न हान।
पुन: एक पटक तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>होलिमा सब केटाहरुलाई पानी भरेको बेलुनले नहानी चोर्दिन<<< हन के नचोर्ने भन्या हौ ठुलिले?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूलीले हाम्लाइ पानी भरेको बेलुनले हान्ने रे?
म त होलीभरि आकाशबाट पानी नपरे नि रेनकोट लाएर छाता ओढेर हिन्छु त्यसो भए! अनि जोगिन्छ ठूलीको बेलुनबाट!
अँ, होलीको कुरा हुँदा याद आयो, स्कूलमा २,३ क्लासमा पढ्दा साथीहरूले बेलुन लिएर आउँथे, केही बेलुन मागेर घर ल्याएको थिएँ। करूवामा पानी राखेर बेलुन भरें, अनि कान्छि दिदी र म झ्यालमा लुकेर बस्यौं। परबाट दुइजना तरूनी आइरहेका थिए। झ्यालको मुनि पुग्ने बित्तिकै मैले प्याच्च बेलुन हानेर झ्यालभित्र लुकें, दिदी पनि लुकिन्। तिनीहरू त "आथ्थु!" भन्दै भागे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् भन्न मात्र आको, साहुले काम दिनु पनि कती दिन सकेको, बिहान देखी पेलेको पेलई छ, अहिले दुबइ मुर्दारहरु मितिङ मा गाछ। तेहिभर चौतारी छिर्नपाको,
बेलुन हान्न म त खप्पिस छु नि हो, केटी हरु कोकले खाने हो बेलुन हाठ उठाउत। ल ल पछी आउछ, टाईम मिल्यो भने।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे हात हाम्रो नि सिधा च। मेरो मिल्ने साथिको घर निउ रोदमा गएर कौसिमा बसेर त्यो ह्यान्सि ह्यान्सि केताहरुलाइ बेलुमले हान्दा एुता नि बेलुम मिस हुदैन त्यो। तेस माथि नि मेरो जन्म दिनको दिन सबैलाइ केकको सत्ता बेलुम खुवाउने खित खित खित
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलिले कुरा बुझेन जस्तो छ, त्यो तिमीले हानेको बेलुन मिस नभाको होइन क्या, अब तेती राम्री राम्री केटीहरुले बेलुन हानेछी, केटाहरु लाई के चाहियो, एसो छलेको जस्तो गरेर छाती थाप्यो, यो देखेर केटीहेरु दंग, केटीहरु दंग भएछी केटाहरु मक्ख हुन्छ अनी साथीलाई भन्छ त्यो मोरिले मलाई बेलुन हान्यो यार, मलाई मन्पराये जस्तो छ, अनी तेही केटीको पछी लाग्यो, को केटी हो त्यो बेलुन हन्ने केटी, आफुले पनि खुब थापेकु छु त्यस्तो बेलुन, तेहिभर तिमीले हानेको बेलुन मिस नभाको क्या
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् लहरेले हसायो। लौ के भनेको हाम्ले त छातिमा होइन बतमा हान्थेम wink wink । (Excuse my language)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब जहिले पनि calculation ठीक हुँदैन नि। ब बेलुन तो direction, velocity अनी size, नपतोल गरेछी छाती थाप्यो, कहिले हिसाब गरेको मिल्दैन, तेसैले कहिले कहाँ पर्छ कहिले कहाँ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले क्या कुरा सेल जस्तै घुमाउneके। हाम्ले त तेहि ताकेर हान्नेको हो। अब हामि हान्ने हाम्लाइ थाहा हुने कि तिम्लाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-08 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदै छ ओ यता तिर? फेरी एक्पटक नमस्कार है होली आयो? हैन होला ठुलि, तातो पानी भरेर हान्नु है नत्र त जाडो हुन्छ के
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली त मार्च २ मा होइन रे त चित्रे दिन दाहडै झूट? जदौ पर्बते, के हुनु यस्तै छ-- दोहोरो भूमिकाले झन अल्मल्ल परे म त अरु सबै कता लागेछन त?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे खन्चुवा केता। पर्बते daa म त ICE पानि बेलुममा हालेर सबै अौने जतिलाइ हान्ने हो। मेरो बेलुम नखाइ चौतारिमा चिर्नै पाइदैन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! ठूली र लहरेले हँसाए!
मलाइ त एक पल्ट केटीहरूले कौसीबाट बेलुन हानेको, मेरो टाउकोमै ल्यान्ड गर्यो नि! मैले त पहिले टाउकोमा फूल खस्यो भन्ठानेको, बेलुन फुटेर पानी जीउभित्र पसेपछि मात्र बेलुन भनेर था'पाए! तर कुन केटीले हानेको चैं थाहा पाइनँ, कौसीमा ४,५ जना केटीहरू थिए!
पर्वतेलाइ जदौ!
|
|