[VIEWED 333422
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-30-07 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी समाचार: * जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए। * राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ। * ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।
*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI * नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।
Last edited: 30-Sep-07 05:32 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
G.Bush.Jr.
Please log in to subscribe to G.Bush.Jr.'s postings.
Posted on 10-03-07 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्के मइला ज्वाँए साँपऽऽऽ! ओ नोऽऽऽऽ! ठपाइले पिरान पियारी पाउनुभो रे? म्यारो छ्योरीले सुसाइड गरी भने यू रेस्पोन्सिबल!!!
Last edited: 03-Oct-07 01:56 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-03-07 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुट आप्टरलून! के हुँदैछ?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढुङे बगर माया ढुङे बगर, म आए अब तिमी(रिट्ठे) हल्ला नगर, गाम्लेहरु सबैलाइ नमस्कार। हैन कुम्स् ब्रोको मैले के बिगारिदेको छु ह? जहिले पनि मेरो नाम बदनाम गर्नु हुन्छ बा? सानानी, आज "ढ्याउ" नगरेको? जिमालनि बजैले आज केहि खान दिएनछिन जिम्माल बा लाइ। ल दर्शन् गरे जिम्माल बा। म्याड्नेस भैया, सन्चै? रaaहुल दादा, अनुराधाको के भो? सुन्तले, के छ हाल्खबर? टिक्स्, हाइ। chitre, gwache and bushe, how are u today?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे बल्ल गुट आफ्टरलून गर्ने बेला भयो? अघी सम्म बुढानिलकण्ठ पोज मा हो कि? क्यार्नु चित्रे यस्तै छ, चल्दै छ, ठिकै छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री, के हो सबै लाई नमस्ते हाइ अनी मलाई चाँही हल्ला नगर रे, व्हाट अ जोक म्यान टिके लाई पनि हाइ अरे, त्यो टिके भन्दा गये गुज्रेको भएछु म,
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज किन ढ्याउतारीमा कोइ "ढ्याउ" गर्दैन ? के भो रिट्ठे? किन छक्क परेको? कि सातो गयो। कोला कोला, कोका कोला होइन नि फेरि
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ भन्या त फर्मल हो नि रिट्ठु। तिमीलाइ त बिशेश हेल्लो नि, खोइ कुरा बुझ्या? लाटा
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 10-03-07 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चम चम नाचिदेउ निउरेर हातमा नुमार कानमा फूल सिउरेर!!! नमोच्थे! म फूच्चे गुन्टेको। पून्टे मामा काँ जानुभयो? मोलाइ भूक लायो!!! क्वाँ क्वाँ!!!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु गाम्लेहरु पनि येसो सम्झाउन हाम्रो रिट्ठेलाइ। कुरो नबुझि म सङ रिसाइ राछ येहा। खोइ, कुमलवा दाजु कता जा नु भयो फेरि? रिट्ठे, तिमीले आज के खायौ लन्चमा?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-03-07 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भगवान! नसकिने भयो प्रभु!! ए उफ्रि नानी! मैले कहाँ तिम्रो नाम बदनाम गरेँ? लौ आज दिनभरीमा मैले तिम्रो नाम लिएकै जम्मा एकपल्ट हो, त्योपनि कत्ता गइछिन् भनेर सोध्या छु। अनि कसरी बदनाम गरेँ मैले तिम्रो? हरे!! कि तिमीलाई त्यहाँ मैले "मदनवा र उफ्री कत्ता गएछन्?" भन्दा मदनवा र उफ्री सङ्ग सग्गै कत्ता गएछन्? भनेर सोधे जस्तो लाग्यो? हत्तेरिका! त्यस्तो किन सोध्थे र म? मनमा सोच्या नि थिएन त्यो लेख्दा, अहिले चाँहि त्यस्तो अर्थ लाग्यो कि भन्ने सोचेको हो! नसकिने भयो प्रभु!! लु नरिसाइकन बरु के के गर्यौ आज दिनभरी त्यो सुनाउ हामीलाई! है त नानु! बरु सबनम खोइ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कूरा तेसो पो, बुझे बुझे बल्ल बुझे, म बिशेष नै परेछु, हेत्तेरिका कस्तो नबुझेको यो ढ्याउतारी भन्या के हो नि उफ्री?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुन्टे, हाजमोला खाने? रिट्ठेसङ जाउ, उसले चकलेट पनि किनिदिन्छ।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुन्टे, हाजमोला खाने? रिट्ठेसङ जाउ, उसले चकलेट पनि किनिदिन्छ।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुन्टे, हाजमोला खाने? रिट्ठेसङ जाउ, उसले चकलेट पनि किनिदिन्छ। सिङान पुछ बाबु गुन्टे।
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 10-03-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्च उफ्ली, हाजमोला भए पोनि खान्चू! ए रिट्ठे, मलाइ चोकलेत किनि दिनुस् न! कमु्ले अंकल, कथा सुनाउनुस् न!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-03-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दै हो गाम्ले हो? सब बेसै होला क्यारे!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाले खाको भाले लन्च मा आज बरु सबनम खोइ?
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 10-03-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्ली, मोसँग सिङान पुछ्नलाइ नुमार नै छैन। तिमीसँग ह्याङ्की छ भने देउ न! नभए तिम्रो खास्टोले पुचिदिन्छु!
|
|