[VIEWED 237625
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-21-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai, Thanks a lot, Geetkar jyu ko naam bhandinu bhako ma.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-21-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अलिक ढिलो भछु, नत्र पुरस्कार पाउथे जस्तो छ।
अनी ठुल्दाइ, खुकुरी त मेरो जिल्लाको हो, चैनपुरको पनि तेही हो कि करुवा हो म दुबिधामा छु।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-21-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोलुमा ३ वटा मात्रा थिए जस्तो लाग्छ धावन मार्ग। खोटाङ शाही उत्तर हो भन्छु केरे।
लु रिट्ठे शाही जवाफ पामा न,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-21-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजिर जवाफ प्रतियोगिता को नतिजा: १. ठुल्दाइले ३ वटा प्रश्नको सहि जवाफ दिएर ६० अंक प्राप्त पर्नु भएको छ भने २ वटा प्रश्नको गलत जवाफ दिएकोले निज को २० अंक माइनस जम्मा अंक ४०
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कसरी मिलेन मेरो उत्तर? कक्षा ६ देखी स्नातक तह सम्म हाजिर जवाफ त्यसै जिते भन्थानेकोहोला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ
बसंतको हरियाली फूलसंगै ओइली जांछ निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिनँ
धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन तिम्रो माया मार्नै सकिनँ,
मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्को माया मार्न सकेन लहरे बौचा?
प्रेम रोगको लक्षण देखा पर्न थालए छ, लहरे लाई?
लौ अब गाउंमा नि लोप डाक्तर चाहियो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्को माया मार्न नसक्नु नी, छैन लोप सोप परेको, ठुल्दै पनि तेतीकै उदाइदिने क्या, एसो गीत राम्रो लागेर टाँसेको, के के सोच्दीने के के अब त गीत टाँस्न पनि सावधानी अप्नाउनु पर्ला जस्तो छ,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन, किन रिसाको लहरे? लोप पर्नु नराम्रो हो र भन्या? लजाएको होला बरु। लोप त जिन्दगीमा एक चोटि गर्नै पर्छ, गरेको छैन भने ढिलो भाको छैन, सुरु गर। यो गीत गाउँने फत्तेमान माड्साबको त क्या खतरा लोप स्टोरी छ। त्यसै गाउछ यस्तो खतरा गीत?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-21-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको २ वटा प्रश्न गलत भएको जानकारी गराउदछौ ! प्रश्न न. १ र ४ को गलत उत्तर दीइ २० अंक माइनस भएको छ ! सहि जवाफ यसप्रकार रहेको छ:- १. सबै भन्दा बढी बिमान्स्थल भएको जिल्ला सोलुखुम्बु जहाँ ३ वटा बिमान्स्थल रहेका छन १. लुक्ला(भर्खरै नाम परिवर्तन गरी हिलारी तेन्जिङ राखिएको छ) २. स्याङ्बोछे ३. फाप्लु ४. 'चैनपुर' खुकुरी हैन 'करुवा'को लागि प्रसिद्ध छ-- 'खुकुरी'को लागि प्रसिद्ध 'भोजपुर' (सुन्तलेको गाउ) हो ! धन्यवाद !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ रिसाउनु ठुल्दै, रिसाउने चलन छैन मेरो, अब लोप सोप होइन ठुल्दै, सिधै गेर्ने हो, कसो रिट्ठे, खोइ आज त चिलिम बिरेक पनि भएन, ग्वाँचू बाजेको कथाले असार गरे जस्तो छ,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझै चित्त बुझेन रिट्ठे, हाम्रो पालाको सामान्यज्ञान पुस्तक मा सोलुखुम्बुमा ६ वटा बिमान्स्थल नै भएको लेखिएको छ। होइन भने नेत्रबहादुर थापाको सामान्यज्ञान २०३४ हेर्नुस्। अनी चैनपुर् को करुवा हो कि खुकुरी भन्ने कुरामा कन्फुस भएर गुगलमा रिसोच गर्दा खुकुरी नै भेटेकोले त्यही लेखेको हो। पुरा नम्बर चाहियो, नत्र ...............................
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चैनपुरको करुवा नै हो ठुल्दै,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-21-08 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०३४ सालमा साना तिना बिमान्स्थल सहित् गरि ६ वटा पुगे पनि हाल सोलुखुम्बु जिल्लामा ३ वटा मात्र बिमान्स्थल चालु अवस्थामा रहेको छ ! गुगल मा रि-सोच गर्दा परिणाम जे आये पनि चैनपुर्को प्रसिद्ध 'करुवा' नै हो--ठोकुवा ठोक्छु यसमा तेइ भएर चैनपुर जादा एउटा असल करुवा र भोजपुर जादा एउटा असल खुकुरी किनेर ल्याएको पनि छु !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब लहरे नि रिट्ठे को पक्ष मा लागे पछी मेरो केही लाग्दैन। लौ करुवा नै माने। करुवा त हाम्रो घराँ बन्छ, चाँदिको । हाम्रो घर चैनपुर् होइन क्या र? का म पा, वडा न २० .
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-21-08 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अयरपोटाँ पुगेम्। फुन सुन त आ'थेन, तै नि चानस जो लिम् के रे भुनेर लागेको तेता। ब्यानै उड्नु अघि त फुन अरेथे, भरै त्याँ (ह्याँ) पुगेसि फीरि अरुम्ला भुनेर। बुढाको फुनको, चईनि, बैटरी सकियो होला, उसलाई फुन मार्दा नि सिधै भ्वाईस मेलाँ जानि।
वरि परि गर्धन तन्काई तन्काई खोज्दै थेम्। एउटो कुप्रेका बुढा लौरो टेक्दै हिंडि रा' देखेम्। खोल्च्याङ् खोल्च्याङ नि अर्दै थे। झन्डै गर्धना समातेर तर्साईन ति पराई लाई। बोल्न नि नसक्नि "ख्वाईं ख्वाईं" मत्र अर्नि को अर्कै परेच।
अर्का बुढालाई ह्वील चेराँ डोराई रा' थि एउटी शोडषीले। हो न हो, अस्ति फुटाँ देखेको तेस्को सातौं स्वास्नी तेई हो भुनेर हुत्तिन्दै गा'को, झण्डै मारेन मोरीको चप्पलको झट्टारोले!
जिम्माल त के, बज्जे बुढाको नलि खुट्टो नि भेट्टाईन, अनि फर्कें।
आईले त, चईनि, मासागर माथि घुर्दै होलान् पातकी बुढा!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-21-08 7:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ? खुकुरी '
खुकुरी -- सल्यान
मुलाई चै यस्तो लाग्यो खुकुरीको बारेमा, तर चाँदीको करुवा चै का म पा, वडा न २० . मै पनि हुनसक्छ
Last edited: 21-Feb-08 07:29 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-21-08 7:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गये सब्बै, सुरु हुने बेला भएन भनेको? लौ म चै आयी पुगे है, अब कान थापिन्छ बशिन्छ, खाँदै होलान सब्बै बज्जे हरु, लौ खाउ अनी झरौ है त यता तिर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-21-08 8:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गये हिजो अश्ती त यती बेला सुरु हुन्थ्यो त आझ के गर्न थाले?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|