"बाबुराम् को छोरि के गर्दै छिन् भन्दा पनि महत्वपूर्ण कुरो बाबु राम् के गर्दै छन् भन्ने हो।"
कुरो साँच्चि कै त्यस्तो थियो भने त फेरी किन यहाँ उनैको पत्नि, पत्नि को परिवर्, र छोरी को कुरा?
"जहाँ सम्म उनको छोरिको कुरा छ, जन युग्द चलुन्जेल्, बेलायत र भारतमा सुरक्षित अध्ययन भन्ने कि बसाइ थियो रे, आजकाल पार्टिको काममा सघाउँछिन् रे।
बुझि नसक्नु छ, क्रन्तिकारिका जीवनहरु।"
अब बाबुराम भट्टराईले, ल मेरो छोरी फलानो ठाउँ मा छ भनेर भनिदिने हो भने त हाम्रा पञ्च र काङ्रेस् विद्वान हरुले क पो गर्लन्, येहि साझा क पञ्च्/राजाबदी विद्वानहरुले त अहिले पायो भने ज्युदै कपोर्ने जस्तो गरी राछन्!
बाबुराम भट्टराई को बिचार र दर्शन सँग कसैको सहमत व असहमत हुनु आफ्नो बिचार हो, तर पनि छोरी लाई नै involve गर्ने नै हो भने पनि, र उनि बिदेश मा नै बसेर पदेकी चाइना भने पनि, त्यो काङ्रेशी गोबिन्द राज जोशी को छोरा ले दसौ हजार शिछक लाई थाइ बनैदिन्छु भनेर करोरौ रुपैया घोतला गरेको भन्दा त पक्कै सहनिय हुनु पर्ने हो नि, होइन र?