[VIEWED 24728
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 10-17-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सीके लालद्वारा लिखित यस लेख हिमालखबर पत्रिकाबाट साभार गरिएको हो। सम्पूर्ण लेखका लागि www.palpaonline.com अथवा हिमालखबर हेर्नुहोस्।सबभन्दा दयनीय अवस्था विदेशिएका निम्न वर्गीय र विपन्न युवाहरूको हुने
गर्दछ। मधेशबाट धान काट्न हरियाणा, भैँसी दुहुन पञ्जाव र आलु–प्याज उखेल्न
राजस्थान–गुजरात धाउने सर्लाही–धनुषाका कामदारहरूको कुनै सपना हुँदैन,
दुई–चार पैसा जोगाउने बाहेक। कलकत्ताको सोनागाछी र बम्बईको फर्रास रोडका
कोठीहरूमा मलिन अनुहार लिएर बसेका चेलीबेटी रेलगाडी चढेर पुग्छन्। र,
पश्चिम एसियामा भुइँ पुछ्न, खुट्टा मिच्न गएका युवतीहरू हवाईजहाजमा उडेर।
तर हविगत दुवैथरिको एकनास नभए पनि मिल्दोजुल्दो भने हुन्छ।
सिमला–नैनीतालतिर भेटिने पश्चिम नेपालका ‘डोट्याल’ होउन् वा
गोहाटी–शिलाङ्गमा भारी बोक्ने पूर्वी तराईका ‘बिहारी’; विदेशमा रोजीरोटीका
लागि परिश्रम गरिरहेका अधिकांश नेपाली युवाहरूबारे नेपालका ‘क्या बोर भो
यार’ पुस्ताका शहरिया युवाहरूलाई केही थाहा छैन। त्यसैले ती प्रशान्त
तामाङ्गको हिन्दी गीतमा हिले नाच देखाउँछन्, खोक्रो राष्ट्रियताको
विभेदकारी नारा लगाउँछन् र च्याटरूममा गएर नपुंसक आक्रोश पोख्छन्:
‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको?
धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन।’
ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त? जवाफ
सबैलाई थाहा छ। www.palpaonline.com
|
|
|
|
Aalu Jasto
Please log in to subscribe to Aalu Jasto's postings.
Posted on 10-18-07 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
DukuLanthe
Please log in to subscribe to DukuLanthe's postings.
Posted on 10-23-07 12:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
London ko bharatiya restaurant maa dishwashing garera Shere Dewba 3 patake primminister bhayo. India maa Girijaale bhaaratiya netaako gharamaa dishwash garera 6 patake primminister bhayeko chha bhane america ma pani nepaliharule primminister huna painchhaki bhanera dishwash garekaa hun . ck laloo le alikati misunderstanding gareko chha ki ? prachanda was lucky he was seltered in bhaarat and traind there. i dont think he has to wash the dishes there cuz he was in special treat by then. mullaa makune ta nepal banko khanjaanchi ho kyare. saayed usle pani 12-13 barsako umeramaa laknauw maa dishwash gareko hunu parchha kinaki tyesko bhaasha pani hindi style aunchha . ck laloo ???
|
|
|
nepal_rocker
Please log in to subscribe to nepal_rocker's postings.
Posted on 10-23-07 1:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bandhera ghansh halnu parnay ck lal jasta shyal ko khhol odeka bwansha haru lai dherai adarsha ko kura lekhhera afai makkha napar ................paila tahilay k garis bhanta................lekhera kehi hundaina..............kati ko pakhhura bajaray ko chhas..............hahaha............khuub adarha manchhey
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 10-23-07 3:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो लेखको केही अंश यहाँ प्रकाशित भएपछि यसको पूर्ण अंश हेर्नका लागि www.palpaonline.com मा केही समस्या देखिएको थियो। अत्याधिक काउन्टरका कारण यो समस्या देखिएकोले अब यसको समाधान भएको छ। पूर्ण लेखका लागि हिमालखबर अथवा palpaonline.com हेर्नु होला। palpaonline.com मा यसको शीर्षक यस्तो छ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-23-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सि के लाल को हुन कहाँ जन्मे अनि उनको पेसा के हो र उनले कुन कुन लेखमा के के भनें त्यस्को बारेमा अर्कै शिर्षकमा कुरा गर्न पाए र यहाँ चैं जुन लेखले यो बहस छेडेको छ तेसको बारेमा मात्रै कुरा गर्न पाए हुन्थ्यो कि? कुराको तथ्यमा जाउँ, कस्ले लेख्यो त्यसलाई कुराको मर्म भन्दा माथिल्लो दर्जा किन?
लेखकले यहाँ कुरा उठेको लेख नकारात्मक द्रिस्टीकोणमा रन्थनिएर लेखेको जस्तो लाग्यो।
उनी लेख्छन "--गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। तर तिनका परिश्रमी हातहरू अनवरत चलेको देख्दा थक्थक् लाग्छ। मुलुकको उत्थानका लागि त्यो जाँगर प्रयोग भएको भए नेपालको मुहार फेरिन धेरै समय लाग्ने थिएन।"
हो कुरा सुन्दा मुनासिब लाग्छ तर ब्यबहारीक छैन। बिदेश जानेलाई बिदेश गयो भनेर सराप्नु सट्टा किन गयो भन्ने बारेमा उनको सन्तुलित ब्याख्या खै? "गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। " यस्तो कुरा गर्छन। त्यती ठम्याउन नसक्नेले के भाषण लेख्ने आँट गरेको त पत्रिकामा? किन गार्हो भाको हो उनलाई ति बिदेसीएका मजदुरहरुको सोच ठम्याउन? के ति परदेशिएका नेपाली श्रमजीबीहरु अबसरको खोजीमा पुगेका हैनन?
उनलाई परिश्रमीको हात धमाधम चलेको देखेर थक थक लागेछ। किन? बिदेशमा रोजगार हुनु भन्दा देशमा बेरोजगार भएर बस्नु उनको लागी उत्तम हो क्यार। देशमा बिच बाटोमा टायर बालेर बस्ने, हतियारको बलमा आफ्नो बिचार लादने, एउटा न एउटा निउँमा देश बन्द गर्ने, अनि कसरी हुन्छ अनेक उपाय खोजी खोजी बैशाखीमा खोच्याउँदै चलेको देशको अर्थब्यबस्थामाथि निर्घात प्रहार गर्ने ति देशबासीहरु, जसमा कैयौं पातकी राजनीतिक नेताहरु पनि छन, सायद उनको हिसाबमा राष्ट्रप्रेमी होलान तर बिदेशमा हाड घोटेर ज्यान धान्ने अनि सके देशमा बसेका ति अरु बेरोजगार आफन्तहरुको लागी पैसा पठाउनेहरु बेईमान भए क्यारे सिके लालको लागि।
नेपालमा रहेका अत्याधिक जनता न टायर बाल्छन न बन्द आह्वान गर्छन -- उनीहरुलाई अशक्त हैन ससक्त अर्थब्यबस्थाको आबस्यकता छ तर रहरले देश सप्रिदैन। देशको अर्थ ब्यबस्था तहस नहस छ। रोजगारी छैन। देशमा करिब ८० % जनता बेरोजगार होलान। ति बेरोजगाराहरु बिदेश गएर आफ्नो ब्यबस्था आफैं गरे त सिके लाललाई किन टाउको दुख्यो? बिदेसबाट आएको पैसाले देशको अर्थ ब्यबस्थामा कति योगदान गरेको छ त्यसको बारेमा चुइँक्क गरेको सुनिएन उनले। किन रहेछ?
"‘सीमापारिकाले नागरिकता लिए!’ भन्नेहरू के बिर्सिदिन्छन् भने आगलागी, बाढी र हुरीबतासले दशगजा मान्दैन। आपतविपतमा परेकाहरू कि तेर्सो हिँड्छन् वा तल झर्छन्, माथि उक्लिँदैनन्। " यस्तो कुरा गर्ने सिकेलाल सामन्ती राष्ट्रियताको कुरा झिकेर बिदेसीएका नेपालीमाथि आइलाग्छन। उदेक लाग्छ।
"त्यसपछि ज–जसलाई आचार्य, अर्जेल, अधिकारी, पाँडे, पौडेल, पन्त र जोशीहरूले वफादार नेपाली ठहर्याइसकेका छन्, ती जम्मै जतिले ‘जहाँ गए पनि, जहाँ बसे पनि, यो मन त मेरो नेपाली हो’ गाउँदै तन र मस्तिष्क विदेशी मालिकहरूको पाउमा चढाउन पाउँछन्।"
यो पढदा त लाग्यो सिके लाल को नेपाली हो को हैन तेसको निधो गर्ने स्वघोषित ठेकेदार हुन क्यारे। नेपाल सरकारले नेपालको नागरीकता दिने जिम्मा उनैलाई दिनु पर्यो।
"तर एकातिर नेपालमा चाहिएजस्तो जनशक्ति उपलब्ध छैन भने अर्कोतिर मुलुकभित्र काम पाइनँ भन्दै विदेशिनेको लर्को दिनानुदिन बढ्दो छ। यो अन्तरविरोध तत्काल अन्त्य हुने छाँटकाँट छैन; किनभने, सामन्ती राष्ट्रवादले संस्थागत गरेको जजमानी कार्य संस्कृतिमा ‘आदेशानुसार’, ‘जो हुकुम’ र ‘हस् हजुर’ बाहेक अन्य कर्मको लागि कुनै ठाउँ नै छैन।" यहाँ नेर भने म उनीसँग एउटै मन्चमा छु। कुरो ठेगानको गरेका छन।
"परिश्रमको तत्काल प्रतिफल खोज्नेहरू जहाँ बढी ज्याला पाइन्छ, त्यहीँ काम गर्न जान्छन्। अमेरिकामा मोटर धोएर बढी पैसा कमाउन सकिन्छ भने त्यस्ता परिश्रमी हातहरू नेपालको ब्याङ्कमा नोट गनेर बस्दैनन्। त्यस्तै, पुलको उपयोग के हो भनेर सोच्नुभन्दा पनि आफूले सोचेको जस्तो पुल बनिरहेको कार्यमा सहयोगी हुन पाउनुमा गौरव गर्ने प्रतिभाशाली युवाहरू कालीकोटमा माओवादीले भत्काएको झोलुङ्गेपुल मर्मत गर्न जाँदैनन्। त्यस्ता युवाहरू बाहिरिएकै जाती। "
यस्ता कुराहरु गरेर फेरी उनले आफ्नो सोचाईको दरीद्रपन देखाएका छन। कस्ले खोज्दैन परीश्रमको तत्काल प्रतिफल? नेपालको ब्याङ्कमा पैसा गन्न सजिलो छ? १ जनाको आबस्यक्ता छ भने दरखास्त सयौं पर्छ। थाह छ कि छैन सिके लाल लाई? अनि कालीकोटमा पुल भत्काउने माओबादीलाई एक शब्द नबोली दिन रात गरीबीमा पिल्सीएको कसरी हुन्छ त्यो गरीबीको तापबाट उम्किन जहाँ हुन्छ जान तयार भएको जनसक्ति कालीकोट पुगेर माओबादीले भत्काएको पुल बनाउन गएन भनेर उल्टो उपदेश दिन उनलाई के कति नैतिक हिसाबले लाज नलागेको हो? माओबादीले भत्काएका हुन पुल भने बनाउन न उनैले -- यत्तिकै भत्ता खाएर (माथिका कमरेडहरुले देका भए) बसेका छन। बिदेसमा प्याज गोडन र धमाधम काम गर्नेहरुलाई त देशमा भत्ताको ब्यबस्था थिएन। छैन पनि। मान्छे मारे संसदमा सिट पाइन्छ। भत्ता पाइन्छ। सोझो भएर बस्यो कि त एउटा मुद्दा लाएर जाकिदिन्छन हैन भने अरु भतुबाहरुलाई पाल्दैको सास्ती।
"उसै पनि नेपालमा बसेर अमेरिकाको सपना देख्ने डाक्टर जेजसो गरेर भए पनि मोटर किन्नेतिर लाग्छ, जलेश्वर वा जाजरकोट अस्पतालमा सेवा गर्न जाँदैन। त्यस्तो चिकित्सक काठमाडौँमा बस्नु वा क्यालिफोर्निया पुग्नुले मुलुकलाई खासै असर गर्दैन।"
अझ हेरौ उनको सोचाईको फाँट कति फराकिलो छ। एउटा चिकित्सक काठमाडौमा बस्नु र क्यालिफोर्नीयाँमा बस्नुको कुनै अन्तर छैन? हो गाउँ घरमा पनि डाक्टरहरु हुनु पर्छ तर मोटर किनेर काठमाडौमा बसेको डाक्टरले पनि नेपालीकै सेबा गर्छ। नेपाली हुन जाजरकोट नै जानु पर्दैन। अहिले सिके लाल काठमाडौमा छन भने र उनलाई अकस्मात केही भयो भने उनी जाजरकोट जाँदैनन। त्यै क्यालिफोर्निया जान नपाएर जाजरकोट त झन जाँदै जान्न भन्दै मोटर किनेर काठमाडौमै बसेको डाक्टरले उनलाई हेर्छ। सायद उनको ज्यान पनि बचाउला।
खोक्रो नारा र उपदेश दिने सिके लालको लेख नेपालमा गन्हाएका ति एक हुल राजनीतिक नेताहरु भाषण भन्दा ज्यादा पृथक नभएको जस्तो लाग्यो मलाई।
मैले मेरा बिचार पोखेँ। मेरै बिचार ठिक अरु सब बेठिक भनेको हैन।
अहिले सिके लाल कहाँ छन अनि के गर्दैछन? जान्न मन लाग्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-23-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यू को अर्थ आफ्नो ठाउंमा जायज छ नै तर सी के लालले त्यो सन्दर्भ र आशयमा लेखेको हो होइन अर्कै पाटो छ। एउटा लेखको आधारमा यसरी समष्टिमा आंकलन गर्न मिल्दैन कि? सी के लाल, सडक बिभागमा जागिरे, इन्जिनियर हुन्। दशकौं देखि बिभाग ( बबर महल) मा बिना बिभागीय, बिना कुर्सी को जागिर् खाइ रहेकाछन्। ज्ञानेको काल रात्री ( कर्मचारीको सन्दर्भमा) पनि लोकतन्त्रको पक्षमा कलम चलाउने दुस्साहस गरेका ब्यक्ति हुन्। इन्जिनियर समाजमा सी के लाल एक सम्मानित ब्यक्ति मानिन्छन्। मैले जानेको कुरा यति हो। तारेमाम्।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-23-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-23-07 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले सिके लाललाई चिनेको छैन -- उनको पेशा, राजनैतिक झुकाब, एबम् उनको ब्यक्तित्वको बारेमा मलाई थाह छैन। उनको बारेमा अनुसन्धान गर्ने मेरो मनसाय पनि छैन। होला उनले राम्रा राम्रा लेखहरु पनि लेखेका होलान। मैले नपढेका कुराहरु माथि मैले टिप्पणि गर्न मिल्दैन।
मैले सिके लाल सज्जन कि बदमास भन्ने बिषयमा केही भनेको छैन। मैले मात्र अहिले बहसमा आएको उनको लेखलाई जसरी बुझें त्यसैमा मेरो प्रतिकृया आधारीत छ।
उनका प्रसंसायोग्य लेखहरु मैले पढें भने म निश्चय पनि उनका तेस्ता लेखहरुको तारीफ गर्न कन्जुसी गर्दीन।
मलाई उनको यो लेख भने मन परेन। तेसो भनेर मैले सिके लाललाई ठोक चै भनेको छैन। ब्यक्तिगत तवरमा मेरो उनी सँग कुनै लेनदेन छैन। हो राहुलभाई ब्रोले भने जस्तो एउटा लेखको आधारमा लेखकको समस्टीमा आंकलन गर्न मिल्दैन र मैले त्यो गरेको पनि छैन गर्ने बिचार पनि छैन। म केबल उल्लेखित लेखको बारेमा मात्रै कुरा गर्दै छु।
लोकतन्त्रका पक्षधर हुन भने उनलाई शुभ-कामना।
|
|
|
Sheetalb
Please log in to subscribe to Sheetalb's postings.
Posted on 10-23-07 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deepji:
I really liked your analysis, it is really a good analysis of the article and very much agreeable. But what i think CK Lal could be saying is that we need to rise above our ownness, our profession, caste, ethnicity and religion and help the country. This at this point sound a bit unrealistic but working in Nepal and living in Kathmandu and interacting with the present Nepali mentality, he might be pouring out his frustrations on average Nepalis.
To live in Nepal in present situation and listen to pessimism everywhere and especially among youths could have made him challenge them. Although people show nationalism from their side, there seem to be lacking a practical approach in tackling the present economic situation in the country. It is easy to blame the government, maoists and burn tire on the roads but not a single soul is taking a good initiative to march forward or do something to lead people in the right way. Sometimes it is such a sad thought that we as Nepalese youth do not even have a good leader to look up to in our lives. Now this is just my thought too.
|
|
|
DukuLanthe
Please log in to subscribe to DukuLanthe's postings.
Posted on 10-23-07 10:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Randi baaji garne netaaharu nari uthaan ka baremaa kitaab lekhchhan ani bhaasan pani garchhan . jaba yaha serele ra girijaale dishwashing gareko prasanga uthdaa Deep ji le pheri kament gari bhul bhulayaama pareko jasto laagyo....jastai kehi garna nasakne baburaa girijaale gyanendrako saakh jhaare jasto laagyo. CK laloo has insulted neplease working abroad no matter what. he writes for his living all i know. how can he be good writer. KuKUrLE pani khaanko laagi cheieei garchha . yes i dont blam ck cuz there is no difference between ck and makune or girija.
|
|
|
Jwai Sap
Please log in to subscribe to Jwai Sap's postings.
Posted on 10-24-07 2:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jwai ko Jai Nepal
Sumedhu bro ra Deep bro ko kuro man paryo.
हो गाउँ घरमा पनि डाक्टरहरु हुनु पर्छ तर मोटर किनेर काठमाडौमा बसेको डाक्टरले पनि नेपालीकै सेबा गर्छ।
I think we should discourage Kathmandu oriented policy of Nepal. Its essential. CK Lal is not wrong here.
त्यती ठम्याउन नसक्नेले के भाषण लेख्ने आँट गरेको त पत्रिकामा?
Good answer to CK Lal or equivalents.
किन हामी अर्कोलाई आरोप गर्दै वा गाली गर्दै मात्र आँफू अगाडि बढेको महशूस गर्छौँ ?
Kuro ek dam jayaj chha. research topic?
मैले मेरा बिचार पोखेँ। मेरै बिचार ठिक अरु सब बेठिक भनेको हैन।
|
|
|
GURASH
Please log in to subscribe to GURASH's postings.
Posted on 10-25-07 1:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
as a regular reader of c k lal's column, i believe he is a learned person - atleast more than me. i have never experienced baisness in his article. please interpret hisargument in a logical way. as i read the article i understand " ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त?" refes to those group who graduated from us universities and still work at gas station or resturant for GC sponsership but leave a coment as ‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको? धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन।’in blogs and forums.
|
|
|
jeere khursani
Please log in to subscribe to jeere khursani's postings.
Posted on 10-25-07 2:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Some body asked about C.K.Lal , here it is what i k now
C.K.Lal did his Masters in Urban planning from Institute of Engineering, pulchowk campus when i was studying their my bachelor.
I know him very well and he is very studious, calm and good person and talk and write with good analysis. He was the engineer in road department but i think he left that jod..i am not sure now....
We have to accept reality about his writing..don't panic friends...
|
|
|
xbox
Please log in to subscribe to xbox's postings.
Posted on 10-25-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको?
धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन. this is the truth.
|
|
|
xbox
Please log in to subscribe to xbox's postings.
Posted on 10-25-07 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
__________________________
Last edited: 25-Oct-07 03:21 PM
|
|
|
xbox
Please log in to subscribe to xbox's postings.
Posted on 10-25-07 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
here is another one by ck lal Brain deficit
Affirmative action is an excellent way to counter brain drain
From Issue #359 (27 July 07 - 02 August 07) | TABLE OF CONTENTS
This
won’t surprise most of us, but a recent study by the United Nations
Conference on Trade and Development (UNCTAD) confirms that brain drain
is intimately linked with chronic underdevelopment.
When a society’s best and brightest move away in pursuit of better
opportunities, the prospects of progress in their home countries
diminish. Nepal’s experience is similar to that of any other Least
Developed Countries (LDCs) dealing with a crippling outflow of
competent individuals. And no amount of remittances compensates. An
adequate pool of skilled professionals is as important as aid and
investment for LDCs to get out of poverty.
The UNCTAD study notes that 65 percent of all newly graduated
doctors in Bangladesh seek jobs abroad. Talk to interns at Bir Hospital
and you realise the situation is even worse in Nepal.
But contrary to what many of these bright young things, often from
comfortable backgrounds believe, brains aren’t only about natural
endowment, but also about the investment that makes intelligence
marketable. Parents contribute only part of the resources that produce
a skilled professional. The rest of it comes from social investments
that fund schools, colleges, training institutes or scholarships
abroad.
Economic loss aside, the outflow of skilled personnel seriously
damages national priorities. Educational institutions tailor their
syllabi for overseas markets. Students prepare for a career abroad from
the moment they finish school. The best go west, and the brightest go
east. Leaders, planners, and administrators have less and less
emotional stake in national development as their entire families too
start lining up at embassies.
Normally, brain drain occurs when a country lacks skills due to the
emigration of specialists. But in Nepal there is a contradiction: both
unemployment of trained manpower and a shortage of skilled
professionals. Health professionals don’t want to serve in rural areas.
Engineers freelance. Scientists are more interested in
not-always-practical state of the art tools rather than more mundane
matters—helping people plough their fields more efficiently, raise
better quality cattle, or better harness natural resources. The
clincher is the supposed higher standard of living overseas.
The pull factors are also compelling. Industrialised countries need
the hardy individuals required to do poorly paid, dirty, difficult, and
dangerous jobs that their own nationals scorn. But, being countries
with an ageing population, a selective workforce, and shorter working
weeks, they also need highly qualified specialised professionals in
engineering, technology, medicine, and the sciences to keep the system
humming 24x7x365.
Brain drain is unlikely to slow down anytime soon. The challenge
lies in devising coping mechanism in developing countries. Dual
citizenship is no solution. Luring expatriates back with higher
incentives ends up demoralising competent locals and in any case, their
loyalties divided between their host and home countries, returnee
professionals are the most frustrated lot in any capital city in the
developing world.
One of our best bets is to delay the outflow of trained
professionals. Universities could award diplomas to health
professionals only after they have served for a certain period in field
hospitals. Internships can be made compulsory for the final bestowing
of engineering or technology degrees.
But nothing matches the benefits of affirmative action and positive
discrimination: when more women, dalits, janajatis, and madhesis become
doctors, engineers, technologists, and scientists, it will matter a lot
less that the Bahun-Chhetri-Newar elite is trooping out of the country.
As it is, we could do with fewer of them in almost every discipline.
Arrangements can be made to ensure some returns on the investment
made in the production and export of professionals who leave. There are
a number of options, from one-time exit taxes to bilateral tax
arrangements with host countries. That’s one way to turn a challenge
into an opportunity.
|
|