[VIEWED 33709
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
instagram
Please log in to subscribe to instagram's postings.
Posted on 08-26-12 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 08-28-12 3:37
PM [Snapshot: 4587]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
go back and read your response again, hopefully you will be able to "comperhend" it this time. I wonder how you got out an ivy leage school ( i am taking the liberty of assuming this since you think so low of community colleges) with this kind of comprehension skill??
|
|
|
SAP Dude
Please log in to subscribe to SAP Dude's postings.
Posted on 08-28-12 3:55
PM [Snapshot: 4647]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am not sure how you concluded about me thinking low of Community College. My reference to community college was just to assume you of a young age.
It would have been quite irrelavant to ask you " how are you going to complete your thesis paper" while its pretty clear from your maturity level that you are either in Highschool or just out of it.
|
|
|
instagram
Please log in to subscribe to instagram's postings.
Posted on 08-28-12 6:52
PM [Snapshot: 4852]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
WTF guys where is conversation headed ? Nepali haru lai jagada garna bahana nai chaidaina hai
|
|
|
texasranger
Please log in to subscribe to texasranger's postings.
Posted on 08-28-12 7:13
PM [Snapshot: 4883]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uhi nepali
Please log in to subscribe to uhi nepali's postings.
Posted on 08-29-12 12:36
AM [Snapshot: 5183]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०२० साल मा नेपाल को हालत: ............... ............... ........ ............... ............... ........ एउटा केटा सडकमा हिडिरहेको हुन्छ ... चोक मा ४ जना केटि हरु बसिरहेका हुन्छन .. केटि हरु जिस्काउदै .. ओए हेर्न... क्या माल जादै छ यार ...एस्लाई पाए त ... केटा लजाउदै .. तपाई हरु को घर मा बुबा , दाइ भाइ छैनन् ..?? केटीहरु ...छ न त छन् नि .....तर तिमि जस्तो ....का पाईन्छ र ..?? :D copied from FB
|
|
|
Pritydevkota
Please log in to subscribe to Pritydevkota's postings.
Posted on 08-29-12 12:40
AM [Snapshot: 5180]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
these guys should be busy in their study, shit
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 08-29-12 12:53
AM [Snapshot: 5214]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tmobile
Please log in to subscribe to Tmobile's postings.
Posted on 08-30-12 1:15
PM [Snapshot: 5746]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसअघि किस प्रतियोगिता नाम दिएर युट्यूब तथा फेसबुकहरुमा भेटिएको भिडियोलाई प्रसारण गरेकोप्रति न्यूज 24 टेलिभिजनको व्यापक विरोध भएको छ ।
न्युज 24 ले युट्युब तथा फेसबुकमा अपलोड गरिएको किस प्रतियोगिताको भिडियो सेन्सर नै नगरिकन प्रशारण गरेको थियो |
“मिडियाले जुन जिम्मेवारीपनि देखाउनु पर्ने हो त्यो जिमेवारीपन नदेखाई यसरि सेन्सर नै नगरी भिडियो प्रकशित गर्नु कहाँ सम्म न्याय पूर्ण हो त ? सेन्सर गरिएको ठाउमा पनि सेन्सर गरिएको देखाउनलाई मात्रै पारदर्शी रुपमा सेतो गोलो लगाइएको छ |” बिरोध गर्नेहरुको यस्तो भनाइ छ
“ती बच्चाहरु गल्ति त गरेकै हुन्, तिनीहरुले हाम्रो सामाजिक मूल्य र मान्यतालाइ लात हानेर उनीहरुले गर्ने नहुने काम गरेका हुन् | उनीहरुको किस प्रतियोगिताको त्यो भिडियो सार्बजनिक गर्नेलाई र किस प्रतियोगितामा सहभागी हुनेहरु, जसलाई कारबाही गर्नु पर्ने हो त्यो कारबाही गर्ने काम प्रशासनको हो | प्रहरीले यो बारेमा अनुसन्धान गरिरहेको पनि भनेको छ |
मिडियाको काम भनेको समाजमा रहेका नराम्रा कार्यहरुलाई औल्याईदिनु हो | तर गल्ति औल्याउदा गोपनियताको बारेमा सोचेर मात्र समाचार बनाउने गर्नु पर्दछ | ”
“कतिपय कुरामा मिडियाले जिम्मेवारीपूर्ण भूमिका निभाई गोपनियताको बारेमा पनि सोचेर विचार गरेर मात्र समाचार प्रशारण गर्नु पर्ने हुन्छ | त्यसरी अनुहार नै देखाउने गरि भिडियो प्रकाशन गर्दा त्यसबाट नकारात्मक असर पर्यो र कुनै दुर्घटना भयो भने जिम्मेवार को हुन्छ ? “एक व्यक्तिले फेसबुकमा कुराकानी गर्दै गर्दा यसो भने
गलत बाटोमा लागेकाहरुलाई सहि बाटोमा ल्याउन मिडियाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ | न्युज 24 जस्तो जिम्मेवार मिडियाले यसरि सेन्सर नै नगरी भिडियो प्रकाशित गरिदिन नमिल्ने हो |
यस्तै गरि फेसबुकमा पनि धेरै व्यक्तिले यसको बिरोध गरेका छन् | नेपालमा पनि न्युज २४ को धेरै नै बिरोध भइ रहेको भन्दै एउटा ग्रुपमा तस्बिर हरु समेत प्रकाशित भएको छ |
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 08-30-12 2:31
PM [Snapshot: 5829]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मुद्दा पनि राजनीतिकरण भै कहिँ चक्का जाम त हुने हैन ?
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 08-30-12 10:30
PM [Snapshot: 6123]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha ha ha.. huna bera chaina magorkhei bro
khukura ko challa marda banda huney desh
|
|
One Response to भिडियो सार्बजनिक गरेपछि न्युज 24 को चर्को बिरोध(फोटो सहित )