[VIEWED 276845
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्केले बनाको यस्पालीको चौतारी मा त्यो माथि हामी धेरैको नाम छैन ! मेरो नि छैन !अब चौतारी बनाउदा यो भन्दा पुरानो चौतारी बाट त्यो नामहरुको लिस्ट तेइ कपी गर्नु पर्छ है नछुटाइकन !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साछी लाई चौतारी मा स्वागत अभिवादन छ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रबी जि र साक्षी जि को पनी चौतारी नामाकरन गर्ने हो कि, अब एस्तो काम त जिम्बाल को हो फेरी - ल ल जिम्बाल नाम राख्दिउ अनी म चाँही लहरे लाल लाकौल - चौतारी रस्रङ प्रधान, अध्यक्ष चौतारी गीत टाँस्टुँस समिती
|
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma kassari sunuwar bhie? nai nai nai ma sunuwar haina.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साक्षी सुनुवाँर नभये ल साक्षी सापकोटा - यो चाँही हुन्छ हैन
|
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो बिर्खे जी। त्यो श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती , मै हुँ त??
अनी साक्षी जी लाई बिना बिभागीय दिय कसो होला?
|
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo kasro registration system afule rojera rakhna paucha ho serial ? serial dekera bhok lago ma alikati cereal khaira auchu la.
Last edited: 08-May-08 10:25 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साक्षी जि लाई स्वागत है। सुनुवार मन नपरे, सेढाई हुन्छ होला नि। नामै त हो, इस् मे क्या है?
मखुला? लौ यो चौतारीमा सबै भन्दा कान्छो म, ठुलदाइ रे। यस्तै हो, नेत्रे पनि यही छन, माइनस १२ को चस्मा लगाउने।
लहरे लाई त तारेमाम भन्नै बिर्सेंको। हिजो जस्तै बम हुने हो कि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो तारेमाम नभनेर बम भएको होइन ठुल्दै, चौतारी तेती धेरै कुमार हरु हुँदा हुँदै, बाकस मा गएर लमी काम गर्न गएकोले बम भएको साक्षी - आफुले मनपरी गर्न पाइदिन, नाम राखेपछी तेही हुन्छ - अनी सेरिअल खाने रे -- ल खाउ खाउ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्धिज्यू, ठूल्दाई, लहरे, बसन्ती र रिट्ठेलाई जदौ!
जहाँ पुग्दैनन कबि त्यहाँ पुग्छन रबि! रबीलाई स्वागत छ, हो हो त्यो पोस्टो तिम्ले नै पा हो, फेरि तिमी भनो भनेर चाइन्जो नरिसाम्नु के रे, चौतारीको बुडो उमेरको हिसापले मै हुँला तेसैले सपैलाई तिमी भन्छु म तिन जना छाडेर, नेपे बुडा, पुन्टे बुडा र ठुल्दाफ बुडा, यी तिनजनामा कोइ कोइ म भन्दा चाइन्जो कान्छै परे नि बेबारले बुडा भा छन् गाँठे! कि कसो???
हेरि अब साक्षीको न्वारन अर्ने कुर आओ। एसो कुरो बुज्दा चाइन्जो म बुडाले बोलेओ अलि अलि मात्तै बुज्छिनकि अस्तो लाउछ मलाई! तेइ नि कुरो बुझाम्न त परो के रे! हेरि म सपै भन्दा बुडो (नभए नि बनाए बा सपैले क्यार्नु)। अब चौतारीओ कुरा अर्दा अर्दा बस्या चलन के परो भन्देखुन एसो हेर्दा बोलाम्न सजिलो लाउने नाम राख्ने के! अब साक्षि लेख्या रैछौ, नाउँ नै तेइ राख्दाखेरुन चाइँ थर स बाट तानेर राख्या के। हेरि अब नाउँ च्यान्ज अर्ने हो भन्देखुन थर नि च्यान्ज हुन्छ बाबै! लु बा तिम्लाई कुन सजिलो नाउँले बोलाम्दा हुन्छ तिमी नै भन ल, सपै भन्दा कान्छि अस्तो लाओ तिमी कान्छिले भन्या त मान्नै परो नि! कि कसो??
|
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
cereal khaiseke
rahulvai: ty
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साक्षी जी, बिहान को ११ बजे सेइअल? लौ भयन नि।।।सेरिअल खायो की सेरेलेस खायो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी रिट्ठे कहाँ गयो, बाकस मा बसेर अघी खोक्दै थियो, आज चौतारी चेलीबेटी खोइ, अहिले सम्म आको छैन, अनी साक्षी के गर्दै हो, काम मा कि स्कुल मा, खाना भयो भनेर के सोधाई भो र भक्खर सेरिअल खाको रे - फेरी बेला न कुबेला बजी नेला हुन्छ कि मखुला,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जसले जे खाए नि आफुलाई भोक ले खायो। लौ म त भात जोड्न हिंडे।
|
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhemail sabai ko ba parnu huncha ho? kassri? ba le afai le rojera rakdinu bhai huncha .
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साक्छी को नाम म राख्दिउ त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
' मेरो बेहोशी आज मेरो लागि परदा भो...'
मलाई भर्खरै थाहा भयो, नेपाली साहित्यका एक तारा इश्वरबल्लभजी अब यस संसारमा हुनुहुन्न, साँच्चै नै वहाँको बेहोशीको परदा सदाको लागि बन्द भयो। वहाँको आत्माले शान्ती पाओस!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे माइला चौतारी को जिम्बाल हो - अस्ती भक्खर सातौ बिहा गरेर आको,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वहाँको आत्माले शान्ती पाओस! RIP
|
|