[VIEWED 239668
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तै हो बिस्टे, पहिले चाँही जि लगाउने, पछी त बालै छैन नि,। दिपीका जि -> दिपीका -> दिपु -> दिप्स -> ठप्दै जाउ केटा हो,
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-22-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई रीठेठे को हो त्यो सुन्तली भनेको, मेरो त राधा हो अस्ती भनेको हैन, नेपाल कि राधा। दिक्क लाग्दो मंगलवार अनी गीत पनी दिक्क लाग्दो,
सक्छौ भने बिश देउ, बिश दियी मारी देउ नरहन्छ आशु नहरन्छ पिडा, संसार देखी मलाई गर्देउ बिदा।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राधा रे, राधा पनि, घरवाली बहार्वाली हो कि क्या हो, सुन्तली चौतारीमा अनी अनी बुझी हाल्यो होला,
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-22-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सुन्तली भनेको चै को हो लौ भन्नु परो, आफुलाई था पत्तो छैन बा, यहाँ त कुरो कहाँ पुगी सकेछ यस्तोनी हुन्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए हर्क्या सन्तान ! के खान अस्ती भर्खर तेत्रो गाउले जम्मा गरेर "अब सुन्तली लाई म मेरै अर्धाङिनी बनाउछु, तल माथि पर्यो भने मलाई गाउले हरु र जिम्माल बा मिलेर सजाय दिये हुन्छ" भनेर तिम्रा तेइ असत्ती मुखले भन्या हो कि होइन? अझ कुरा बनाउछौ 'मेरो त राधा छे' भनेर । हैन हप्तै नबिती किन जिब्रो बंगाउछौ हौ? ल है बिस्टे यो हर्के लाई अली सम्झाउनु पर्यो !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-22-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका-मलाई नि बिष्ट हैन बिस्टे ले भने हुन्छ लहरे - दिपीका जि -> दिपीका -> दिपु -> दिप्स -> ठप्दै जाउ केटा हो, रिट्ठे पाट्स लाई नि तातो तातो लालेमाम फिर्ता हाम्रो चित्री कता हरायो अचेल एउटा सुचना निकल्नु पर्यो ठुलदाइ, हन के भो हर्के कांईला लाई किन एस्तो हरेस खा, ५ दिन के गायब भा थ्यो बिश खाने पो कुर गर्छ बज्जे त गाजा खाने चरेस खाने कुरा गर्ने मान्छे अईले त हरेश खाए पो भन्छ ए। लु लु छुट्टी मागेर मैना दिन जती ब्रिन्दाबन गर आउ राधा लाई भेटेर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-22-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रिठ्ठे बिहान बिहान भाङ खाएर आएउकी के हो, कहिलेको कुरो हो त्यो, कहिले गाउले जम्मा भये कहिले महिले सुन्तलीलाई अद्रङ्हिनी बनाउछु भने, लौ यो रिठ्ठे बहुलायो है सम्झौनु परो यस्लाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा लालेमा ( करवर ले)
आज छिट्टै अड्डा धाइयो। जाँछ छ, उम्मेदवारि परिक्षा। फेरी उम्मेदवार हुन के को पारीक्षा भन्लाउ। चुनाव को होइन, बिद्यावारीधी उम्मेदवार को परिक्षा हो। एकै छिन् मा बुझाईन्छ त्यस पछी चौतारीमै सुस्ताइन्छ, घाम अस्ताइन्जेल।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-22-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ लाग्नु पर्ने भो फेरी, आहिले कम्प्युटर अगाडि बशेर बिनासितिमा हासेको देख्यो भने वाक्क लगाउछ फेरी, गाउले सँग कुरो गर्न चै रमाइलो हुँदै थियो, जानु पर्ने भो, है त आझ लाई यती नै "सारङी रेटौला मौका मिले फेरी भेटौँला"।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-22-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे तिमीलाई पनि नमस्कार, मैले मुवालाई पठाइदिसके सिस को मा लहरे, मलाई जि लगाएको भन्दा नलगाएको नै राम्रो लाग्छ। त्यसैले दिपिका सम्म ठीक होला, त्यो थप्ने क्रम्लाई चै अगाडि नबडाउ होला हुन्छ बिस्टे म त्यही भन्छु
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-22-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय गुरु गनपती सप्पैको रछे गर। सप्पै गाम्लेलाई सलाम छ है।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै आज कसैले नि वास्ता गरेन । लालेमाम न ठोकेर होला।
लहरे, रिट्ठे, मास्टर्नी नानी, दीपिकाजी, बिस्टे , हर्के, अनी नाम छुटेकाहरु सबै मा। लालेमाम को मनतातो अभिबादन ( न जाडो न गर्मी भाको बेला, न्यानो अभिबादन भन्न मिलेन, चिसो त भन्ने चलन नै छैन।)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी नेत्रे पनि यही बिचमा आइपुगेछ। लालेमाम नेत्रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सम्झिने मन छ, म बिर्सु कसोरी तिमी नै भनिदेउ यअा जानी निठुरी।
कस्तो रामो गीत आहा, यस्लाई पनि रिमिक्स गरे कसो होला बिचमा र्याप हाल्ने क्या, फेरी चेली कुचो लिएर आउँला, ल म गए, एक्छिनमा आउछु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्क्या चाल माल ठीक देख्दिन है म, कुरो गरो कुरै को दुख्ह ! हुन त कल्ले पो भन्छ र हो मैले भन्या हुँ भनेर ! लौ पर्भु के के जाती सुन्नु पर्छ यो कान ले नि ! ठुल्दाइ - लालेमाम ! अनी आज के जाती जाँच रे ठुल्दाइ को? अनी अरु कुरा त ठिकै छ तर त्यो दोश्रो राउन्ड अली छिटो भएन र भन्या? नेत्रे पाट, जदौ ! गुरु गनपतीले अचेल त वास्तै गर्न छोडे यार ! पैला पैला त यस्सो मुसाँ मै राखेर भये नि राइड साइड दिन्थे ब्रो ! अचेल त लास्ट र्याग गर्न थाले !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा लोल रिट्ठे, भा छैन दोस्रो राउण्ड छिटो। जहिले नि पहिलो राउण्ड डेरा बाट, दोस्रो राउण्ड अड्डा बाट गर्ने चलन । आज छिट्टै अड्डा आइयो, दोस्रो लालेमाम ठोकियो। जाँच भन्दा नि जाँच जस्तो, रि-सोच गरेर बुझाउनु पर्ने। बुझाईयो। यो पास भन्न्यो भने उम्मेदबार हुन पाउने क्या। हार्ने होइन जित्ने उम्मेदबार।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-22-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्ड को जदौ अनी लालेमाम सब्बै जन कता मरेचन टाउको मात्रा भे नि देखौनु पर्यो
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-22-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पानी खाने निउ ले तिम्रो घरमा आउंला मौका मिले रानीबनमा घुम्न जाउंला माहुरी घुम्यो रसैलाई नभन्नु है कसैलाई कसैलाई
Last edited: 22-Apr-08 12:34 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-22-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्रो राउण्डको जदौका साथमा लालेमाम (करवरले)
सब्बै जन कता मरेचन टाउको मात्रा भे नि देखौनु पर्यो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-22-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रा नयन, तिम्रा अधर, तिम्रो माया छोडेर सक्दिन जान टाढा, चौतारीलाई भुलेर ...........
रिट्ठेको स्टाईलमा दोश्रो राउन्डको सलाम छ है सप्पै गाम्लेलाई
|
|