[VIEWED 333429
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-30-07 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी समाचार: * जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए। * राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ। * ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।
*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI * नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।
Last edited: 30-Sep-07 05:32 PM
|
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, तेसै किन खुशी हुनु भाको? कुन जमानाको कुरो गर्या हजुरले? हामि त नब्बे सालको भुइंचालोमा घ्वाइं खेलिराको थ्यौ नि त।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-03-07 4:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब सबनम नै आउनु पर्नि भो इ उरन्ठेउलाहरुलाई चम्किन। खुचिङ्ग्
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जा, म पनि खुचिङ्।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe, r u ok there? or somebody needs to call 911? KEHI TA BOLA YAAR. COMA TA HAINA HOLA NI. KI JIUDAI CHAU??????????
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-03-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री आन्टी, रिठ्ठे घर गैसक्यो!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए एक्छिन चिया खान गको त यहाँ त के के भइसकेछ लोल ! दीप ब्रो लोल ! जिम्माल बा जिम्माल बालाई धेरै धेरै बधाई छ धन्न यो उमेरा नि आफ्नो उमेरको साथी भेट्नु भएछ अब देखी उफ्री हैन बजै हजुर भन्छु है त म स्वच्छ छबी र फोहोर सर्ट दुई अलग अलग बिषय बस्तु हुन बजै, तेस्मा नबुझ्ने कूरै केही छैन
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा, हजुर चाहि नब्बे सालको भुइचालोमा के गर्दै हुनु हुन्थ्यो नि?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-03-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री आमै -- म दीप भन्या के दीप-- बजैको सुद्धी बुद्धी पोहोर सालको टाईफाईडले लग्दी हाल्यो -- के कुरा गर्नु -- जवानी उकालो लाग्दो उमेराँ लान्छु भन्नेलाई मार्छु झै गर्थिन अरे पछी जवानी ओरालो लाग्दा जति जान्छु भने नी के? मर्छु बरु भने अरे बाबै -- पैले देखि मापाकी त मापाकि हुन ई बजै -- यो हालत भो नी नारन बजैको हेर्दा हेर्दै --- उठाउ बरु --
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-03-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नब्बे सालको भुइंचालोमा घ्वाइं खेलिराको थ्यौँ रे??? लु म भन्दा गोडा चारेक बर्खले कान्छि परिछिन् बरा! तेतिबेला मेरा जुङ्गाको रेखि भर्खर भर्खर बस्या थो, तेसइले घ्वाईँ-स्वाईँ खेल्दा छरछिमेकका आइमाइ पाटिले देख्दा लाज लाउने भ'र चुपचाप अरुले खेल्या हेर्दै बसिन्तो! हो हो सान्नानि शब्बुलाई बोलाऊ बोलाऊ, दीप झन बबाल सोबर भएर आउँछन्त अनि!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, तिम्रो बाजेले मलाइ बिहे गरेका हुन् र ? बजै भन्नलाइ। खुरुक्क उफ्रि भन्ने। मलाइ मेरो नाम बिगारेको मन पर्दै क्या। चिसै भएर लम्पसार पर्या हो? तेहि भएर चिया खान गाको? छबि भनेको चाहि रबिको दाइ कि भाइ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-03-07 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हा! हँसाए आज गाम्लेहरूले!!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-03-07 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.....तिम्रो बाजेले मलाइ बिहे गरेका हुन् र ? बजै भन्नलाइ। लोल उफ्रि!!... रिस त नाक को टुप्पो मै रेछ!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-03-07 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुनि के थ्यो तिम्रो नाम त्यो चाहि उहिले खालि "भकुन्डे" भनेर बोलाउथे सपैले तिमीलाइ। तिम्रो त बारैमास लुतोले जिउ बाङिरहेको हुन्थ्यो। अहिले निको भयो बा? अनि त्यो नक्सालको पहेलों घरको पर्खालमा के जाति टिप्न जाँदा लडेर खुट्टा खोउल्च्याङ् खोउल्च्याङ् गर्थ्यौ नि। अझै तेस्तै छ कि उहि हो। हे प्रभु, त्यो खुट्टोले गर्दा अझै यो भकुन्डेको जिन्नकीमा घाम नलाग्ने भो। अहिले त पर्खाल चड्ने गर्या छैन नि पिपे।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-03-07 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारीमा त सप्पै बाजे, बज्यै, बराजू, बराजुनीहरू मात्र हुनुहँदो रैछ। मेरो साष्टाङ्ग दण्डवत् छ चौतारीका बाजे, बज्यैहरूमा!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-03-07 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्द्या छ है केटकेटी हो! उमेर छँदै, समय हुँदै, चौतारीआँ भौंतारिएर तो समय खेर नफाल। अहिले मुलाई चट्टारो आईपरे जस्तो आईपर्ला तिमेरुलै नि बुढेसकालाँ! उफफफफफफफफफफफ! सहि नसक्नु व्यास्त हुन थालियो, गाँठे!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ अघी मास्तिर आँफै ९० साल को भइचालोमा ध्वाइ खेलेको भन्या हैन? मेरो त आफु भन्दा ठुला बडा लाई सधैं आदर गरेर बोल्ने बानी छ, उफ्री मात्र त कसरी भन्नु? ठुल्दाइ लाई दाई, जिम्माल बा लाई बा, तेसै गरी हाउरा उमेरका चित्रे, कुम्ले हरी, ग्वाँचु र अरू सबै लाई दाई भाई केही भन्दिन तेइ भएर
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-03-07 4:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NAXAL KO PAHELO GHAR BHANYA KUN GHAR?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-03-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नक्साल त होईन, रातोपुल नेरको प्याँलो घर चईं मेरो ससुराली हो के रे!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-03-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हाम्रो पुन्टे दाई हिंड्ने बेला को जदौ गरे है पून्टे दाई के सारो ब्यस्त हौ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-03-07 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे बुडाsss! जिम्दै छौ???
|
|