[VIEWED 513308
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-20-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४३ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Mar-09 12:22 PM
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-31-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे, किन नि दात मात्र देखएको , के छ मेरो साथी को हल खबेर? अनी AVM २०५६ ब्यच को कती जाना साथी भेतियो त?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-31-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे केली के भन्नु र, सप्पैले झुलाए नि के भन्नु र। कोइ साथीहरु नाम नै खोल्दैनन के भन्नु, गर्नु के। एस्तै रछ यहाँको चलन, बुझियो, देखियो, चिनियो तिम्रा के छ हालखबर सुनाउ, अली अली तिम्रा बारे नि जान्ने बुझ्ने मौका पाइयो, लौ ठिकै छ। अब के भनेर चाँही नसोध्नु, फुर्सतमा सुनाम्ला। खै त अचेल चौतारी तिर झुल्किन्नौ, सब कुसल्-मंगल? अनी दाँत त यि सेतो छ भनेर देखा नि, दिनमा दुई चोटि ब्रश गर्छु अनी बुढाहरु जस्तो चु-ची ब्रेक हुन्न, अनी सेतै छ भनेर देखाSSSSS
Last edited: 31-Mar-09 12:11 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-31-09 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-31-09 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहै हिउ पर्यो ठक्ठकी जाडो भो एक्लो जीवन आँफैलाई घाडो भो बाउले बिहे गर्देनन पोर पनि भत्काइदिन्छु हर्के को दात पनि ल्या जा केली भतिजी हिजो कता बेपता भको भनेर हिजै सोधेको थिए अहिले सम्म जवाफ आको छैन ! अंकल को डर छ कि छैन अलिकती? जवान जाहान चेली त्यसरी बेपत्ता हुनी हो? त्यही त बिष्टस पार्ट्स, हाम्रो जिम्स सुड्ढो रक्स क्या ! सुड्ढो आउँदैन कि आएपछी हरिप खुराक लिएर आउछ ! आजु धेरै दिन पछी गन्नु पुरान सुन्नु पायो कि कानै तातो भयो सोम !
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 03-31-09 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलवारे मिड डे जदौ चौतारीका आफ्नतहरुलाइ।। पुरे,रिट्ठे,बिस्टेदाजु,राहुल्दाजु,केली अनी जिम्मालबा लाई नमस्ते,तारेमाम,हाइ न हेल्लो हर्केदाजु इस्टायलमा चस्मा लगाएर।। जिम्माल बा क्या मारा भाई,झाकास गया भाई,अपुन का त लाइफ ही साला ए भिन्ढी बजार मे सब्जी बेच बेच कर दिमाग का दही होगया भाई,कभी कभी यिधर आके अपुनका बोसके सर पे नारीवल फोडो भाई,तब टाइम मिलेगा इधर आने को, सुपारी वेज्ना हो तो बोलो भाई,अभी का अभी बेजुङा भाई पार्सल कर्के क्या।।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-31-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थु ककु भन्दिन म , हिजो कहाँ बेपत्ता भनेर, अहिले गाली गर्न लाई पुरे, मलाई त सन्क नै लाग्छ ,दिन्को दुई चोटि दात मज्ने हो कि , लाईफ मा फ्रिस्त टाईम दात मज्या हो अनी सुर्जे लाई चै हाइ न् हेल्लो!!!!
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-31-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो साथी खुशी खोइ आज ? ?
त्यो बेइमान माइलो ले ढोका देर ल्यायो कि क्या हो??
एक्लाई बसेर रुदै होली,........ खित ...... खित ...... खित.....
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-31-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो साथीहरुको माझ तिम्रो चर्चा चले जस्तै तिम्रो सङीहरुको माझ मेरो चर्चा चल्छ होला शर्माएर जहिले जहाँ तिमी मलाई हेरिरहन्छौ तिम्रो मिठो हेराइको यहाँ थुप्रै थुप्रै अर्थ लगाउछन टोलाएर कहिले काही म तिमीलाई हेर्ने गर्छु मेरो अन्जान हेराइको भनन के के अर्थ लगाउछन् के छ साथी हो, तारेमाम् भगवान शरण केली हाउ या डुइङ अरुलाई बालै भएन नि -
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-31-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ लहरे कहाँ गैरा भन्या एती खेर सम्मा चौतारी म नाएर?
सुन्तली को पसल म गफ हाँक्न पुग्यो?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-31-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथि के भाईराछ केइ था छैन एख्छिन्मा पढछु आमाको याद आयो निन्द्रा आफ्नो बिर्सेंर सुताइन हाम्लाई आशु आफ्नो झारेर हसाइन् हाम्लाई दु:ख कहिले नदेउ भगवानको रुपलाई सबै भन्छन् मायाले आमा जस्लाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-31-09 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। केली, लहरे, सुरे लाई पहिलो राउन्ड मात्र। हसुर्याइ ट्याम होला। मौसम च्वाँक छ भन्दै हसुर्ने नाम मा सुर्दै होला लरकी तिर आँखा ।
चिप्ले कता लाग्यो? काम चोर्न नपाउंदैमा गयाप हुनु पर्ने कहाँको चलन हो ? पुरे, नाम नखोलेकै बेस, नाम बदनाम भयो भने तारेमाम भएन र ? सबै जना चौतारीया जस्तो भलादमी कहाँ हुन्छ र ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-31-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशी लाई नि पहिलो राउण्ड कै तारेमाम। छाप्दा छप्दै को ताजा सम्चार जस्तो खुशी बीचमा आइपुगी । खाना वाना भयो? आमा को याद नगरने को होला र ? यो धरामा जन्म दिने आमाको स्थान त दिलमा हुन्छ । अझ दिल भित्रको डिलमा हुन्छ ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-31-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे,रिट्ठे र ठुल्दाइ लाई दोस्रो अनी केली,लहरे,सुर्जे र खुशी लाई पहिलो राउन्ड को जदौ। ठुल्दाइ बुढा कता भास्सिए आज? चिप्ले मित्र के गर्दै हो,खै आज चिप्ल्या गाना सुन्न नपार,कान सुन्य भई राछ। लहरे कबीता गजप लेखेछौ। कस्लाई लेखेको हो बरु? केली के छ हालखबर हिजो कता गायब हँ तिम्रो काकुले नसुन्ने गरी खुसुक्क भन त। खुशी,आमा को कुरै नगर आमा जस्तो मान्छे संसार म कोइ हुँदैन। राम्रो हरफ रखेउ नि। अनी हाम्रा बिर्खे सम्धी पुराण भनेर कता लाए हँ फेरी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-31-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello CHAUTARIANS.................... Namaskaar , taaremaam , jadau , salute sappailaai ................
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-31-09 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई पनि आमाको याद आयो ! माते
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-31-09 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई पनि आमाको याद आयो ! माते
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-31-09 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घात-प्रतिघातले आघात रक्त केशिकाहरु लेफ्ट भेन्ट्रिकलमा सकी नसकी प्रबेश गर्छन्। मन न हो, सहन खोज्छ। मन न हो बहन खोज्छ । एओर्टालाई संग साउती गर्छ , बिन्ती गर्छ । बिष पखाल्न फोक्सोतिर पठाउ भन्छ। बिचरा फोक्सो, बेइमानी, विश्वाशघातले अक्रान्त छ, झुठर फटयाइंको प्रदुषणले असक्त छ, सग्लो रगत, मुटुभित्र फिर्दैन । पाप र श्राप रहित मुटु भित्र हुल्दैन।
र यसरीलाई हृदय घात हुन्छ, जिन्दगी जलिरहेको आर्यघाट हुन्छ।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-31-09 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haha birkhussssssssss kasto hasaune. biste dai, thulo dai, ritthe dai :) aaja dherai nai aama miss bhairachha bhanya... sachchai ama is great hai. pure, harke, lahare, keli, surje, sabailai dui haat jode ... eh haina haina kelilai ta haina hai nakkali makkha parli feri..... :D
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-31-09 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हौ - आउन पाछैन के के भन्छ यो केली - तिम्रो काकु लाई भन्दिउम म कता बेपत्ता भनेर - अर्को मान्छे नि थियो हिजो म सँग क बाट नाम आउने क्या त्यही भएर चुप लागेको ' नत्र त उहिले नै भन्देको हुन्थे - खुशी ठुल्दाइ रिट्ठे अंकल बिस्टे सुर्जे पुरे लाई तारेमाम् केली खोइ फेरी - आज पनि जाने होइन भन्या - हिजो त जाने भनेको होइन - तीन बजे शुरु हुन्छ क्या ल जाम जाम
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-31-09 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्छ यो लहरे? थ्यम थ्यम पित्नु पर्ने!!! अनी के खायोउ त?
खुशी को कबिता पदेर त आसु नै आएको मेरो त बाइ
harke daaaaaaaaaaaa whts up
|
|