[VIEWED 333755
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१२९*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-26-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुझे पनि नबुझे जस्तो नगर त लहरे। शिकागोवाली महारानी भनेरै भन्नु पर्ने ?
महारानी संगै गएर गुहेश्वारीमा झ्याइं गर्ने हो कि भनेर सोधेकी होला पिया ले , मखुला?
तारेमाम पिया।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो अफ्वाह नफैलाउ त ठुल्दाइ बुजुर्क मान्छे भएर पनि
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-26-08 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la khanapachhi ko chiya/coffee kalle banaune ho? malai ek cup hai? chiple kaka le banaune ho?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-26-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुज्रुक मान्छे रे? उप बुज्रुक भनेको ठुल्दाइलाई? कस्तो बदमाश बौचा त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-26-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो सान्नानी, मलाई नि चिया-कफी को प्यास लाग्यो।
अफवाह फैलाएको होइन लहरे, इन्क्वेरी गरेको मात्र? झ्याइ गर्ने सूर छ कि भनेर सोधेको मात्र? हो भने बोल्ड लेटर मा हो लेख्नु, हैन भने हैन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-26-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लौ न मेरो आँखा तगडा छ के, त्यसरी बोल्ड मा अझ उन्डर लाईन गर्नु पर्छ त बुढा? झन बिहान दाइलाई चिया चाहिन्छ भनेर हतार हतार भन्सा मा लाग्यो अझ उल्टो तेत्रो अक्षरमा पो मेरो नाम। जे गरे पनि जस छैन यो संसारमा। लौ आज त मेरो अन्तिम दिन हो साझामा आउने, पर्सी हिंड्नु पर्छ। धेरै चिलिम तान्ने होइन नि, भन्देकी छु, ओठ सबै कालो भईसक्यो, फोक्सो को के हालत छ कुन्नी? अब पुग्यो हजुरलाई चिलिम सिलिम, है?
बौचा मैले खोइ म सोझो भनेको? त्यतिकै आफु त्यसो भन्दै हिड्छ कती निहु खोज्न सक्ने होला यो मान्छे भने। म सँग मात्रै हो र? सबै सँग, यसै माइला दाई ले बिराट को जस्तो थुतुनो भन्नु भएको छ र ल जे भएपनी साथी मिले काठमाडौं मा नमिले जहिले मिल्छ तहिले भेटौँला। झगडा नगरि बस
चिप्लु हजुरको हात्तीसुढेँ कप सम्झिराछु है मैले। अब बिहान सानु ले चिया लेराउनु हुन्छ। चिया सँग अरु पनि लेराउ नभन्नुस् है, बिचरी सानु लाई भ्याइ नभ्याइ छ, धन्न चिया भने पनि लेराउनु हुन्छ। कहिले काही मामा ले पनि लेराउनु हुन्छ चिया, उहालाइ पनि धेरै दु:ख नदिनुस् है
स्पोकन, त्यो चिया सबैलाई हो नि। मैले चिनेको र नचिनेको भनेर खोइ छुट्याको। चौतारीमा आएपछी सबै चिनेको मै गनिन्छ स्पोकन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छैन छैन झ्याइ गर्ने सुर छैन - म त उसै बदमाश एसै बदमाश - भनेर थाहा हुँदा हुँदै - बदमाश बौचा भन्नु पर्छ झन चिया ल्याइदिये - त्यो पनि कागती हालेको - अहिले लैजान्छु अनी थाहा हुन्छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लौ न मेरो आँखा तगडा छ के, त्यसरी बोल्ड मा अझ उन्डर लाईन गर्नु पर्छ त बुढा?
ठुल्दाइ लाई बुढा रे लोल
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 09-26-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन सप का सप नेपाल हुइकिन लाग्या रेछन। चौतारी नै सुन्ने हुने भो नारन। अस्तिको हफ्ता रिट्ठे, यो हफ्ता दिपिका र अर्को हफ्ता लहरे। आफ्नो पालो कहिले आउने होला नि पर्भो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आएगा नेत्रे तुम्हारा नम्बर आएगा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-26-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खास कुरो के हो भने दीपिका नानु, आँखा कमजोर सम्झेर बोल्ड गरेको होइन। बोल्ड गर्नु को गहिरो अर्थ छ। अन्डर लाइन चाँही हिजो जस्तो छुट्ला अनी बाट लाग्ला भन्ने डर ले गरेको, कर ले होइन।
दीपिका नानी आँफै बोल्ड प्रक्रितीको भएकी ले प्रक्रिती अनुसार आक्रिती मिलाएको मात्र हुं। अन्यथा लिनु नि पर्दैन, बुढा भन्नु नि पर्दैन ( चित्त दुख्यो हो बुढा भनेको सुन्दा )।
अरु जे सुकै भने पनि "बुढा" चाँही न भन्नु नानी । सुन्नै सक्दिन। गिरिजा लाई त बुढा भन्यो भने तिमीहरु पट्ठो भन्दा खट्न सक्छु, को बुढा ? भनेर उल्टै फर्काउछन रे।
लौ न् नि पर्सी नै जाने त नानी? अलिकती सामान पठाउनु थियो, ट्याम ले नि न भ्याउने भयो। कस्तो चलाख दीपु त , पूजा भन्दा नि चलाख लाग्यो हो मलाई । कस्तो लाग्छ, बौचा?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ सत प्रतिशत नै हो - एक नम्बर कै छ यो झन त्यसै मापा को भनेको हो र - जे भएपनी ठुल्दाइ बुढा भन्न नहुनी हो है - मलाई पनि त्यस्तै लाग्यो -
Last edited: 26-Sep-08 12:52 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-26-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ सुलसुले बौचा, माया गरेर बुढा भनेको नि आफ्नो दाईलाई अझ भड्काउदो पो रहेछ।
ठुल्दाइ...ए ठुल्दाइ... मैले अरुहरुलाई बुढा भन्ने कहिले हिम्मत गरेकी छु त? नजिक को लाग्ने लाई मात्रै हो नि। कि माइला दाई, कि हजुर कि कहिले काही पुन्टे दाई लाई मात्रै हो मैले भन्न सक्ने। अब बुढो भन्दैमा बुढो त कहाँ हुन्छ र? मलाई सबैले सानु भन्छन, म सानु हो त? त्यतिक्कै चित्त दुखाउने हजुर फेरी। उमेर बढ्दै गए पछी मान्छे झन बच्चा जस्तो हुन्छन भन्थे हो कि क्या हो? अनी सामान लेराउनुस् न त क कस्को त लगियो झन दाइको लग्दिन होला त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-26-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक छिन् बाहिर जाने काम आइपर्यो। घण्टा भर मा घण्टा बजाउन आउने छु ।
प्याक नगरनु है सामान किन्न जादैछु, दीपिका नानु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सबैलाई। दीपूलाई शुभयात्रा। मनमा माया भए लोडशेडिङ नभएको मौका पारी यसो दुई चार शब्द लेख्दै गर है चौतारीमा। मम खाउ, कचिला खाउ तर नउमालेको पानी नखाउ। अनि कहिले फर्किंदैछौ नि? फर्केपछी पनि यता आउँदै गर है त। रिट्ठेले वास्तै गरेन हामीलाई। हुन त आफ्नी राधासँग रिक्सामा बिराटनगर घुम्दै होला। भेंडेटारै पुग्या हो कि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि अली बढी भएछ सामान, तिमी लैजान्छौ त धेरै छैन १०-१५ किलो मात्र होला, साचै हो के
हो दिपिका सानु कहाँ छ र - ध्याम्पो जत्रो पो छ त
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-26-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानु त म पो हो त। के हुँदैछ यता?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-26-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त सानु त मेरो सानु पो हो त, बौचा छ नि कहिको ज जस्लाई जे जे भन्दे पनि भएको छ उस्लाई, पुगी सरी आए पछी त्यही हो
हो बौचा हो म घ्यम्पो जस्तो नै हो, किन घ्यम्पो जस्तो मान्छे हुँदैन कि क्या हो? म त घ्यम्पो जस्तो सुपर्नखा नै हो, नाक पनि नभएको
चिप्लु धन्यवाद! हुन्छ नि म लेख्छु नि हजुरहरुलाई। झन यो स्वोयम्भुको बौचाको बारेमा त फुल डिटेल पेस गर्छु नि :)
Last edited: 26-Sep-08 01:55 PM
|
|