[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 311002 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-23-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु गरेछ रिठ्ठेले , झन मैले सप्पैलाई पुग्ने गरी लेराको थिए , फेरी जानु पर्ने भो पशुपती बाबाको मा ।
 
Posted on 02-23-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब मेरो घरबाट काठ चोरेको होइन हर्के? अब मजाले झ्यालखानामा बस।   
 


 
Posted on 02-23-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काइला त रातो शर्ट मा हान्सी पो देखिन्छ हो।
 
Posted on 02-23-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चिप्ले मार्साब , त्यो त रिठ्ठे होइन र भन्या कस्तो झुक्केको हो ।


बिस्टे कता गो अगी त्यो माथि स्लेस्मान्तक बन तिर जादै गरेको देखेको थिए , कता बाबाको बुटी तान्दै गफ दिरा होला ।


 
Posted on 02-23-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-09 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् नाइट भन्दै रिट्ठे बज्या, गौशाला तिर लागे है। भरे होस् ठेगान केही बाँकी रहन्न। कस्ले घर पुर्‍याइ दिने हुन थाहा छैन।



ओहे हर्के, रिट्ठे लाई सहि सलामत घर पुर्‍यै देउ है। रिट्ठेनी बजै फेरी चिन्ताले सोतर होला ।


 
Posted on 02-23-09 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्केलाई पक्राउ गरेको भनेको त यहीं आइसकेछ? पुलिसलाई दाउरा र गाँजा घुस खुवायो जस्तो छ।
लौ त चिलिमेहरु हो, भोलि भेटौंला।
जय शम्भो।       

 
Posted on 02-23-09 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुलदाजु,हर्केदाजु।। सब जना भाङ धतुरो बुटी को पछाडि लागेकाले चौतारी सुन्सान भएको सन्का लागेको छ।। अनी हर्के दाजुलाई चै कहिले रिक्सामा कहिले बारफ कार्टमा अनी कहिले झ्यालखनामा,के हो एस्तो साह्रै एब्युज भयो है बिचरा हर्के दाजु लाई।।
अनी रिट्ठे गूड् ईभिनिङ नहानी सिदै नाइटमा,कता जान लागौ हउ गौसालामा,गौसाला गामको त सेन्टरमै मामाघर छ नि,हाल्देला है डन्ठे दाजुहरुले
चिसो चिसो रुममा,होस् गरेस है।।

 
Posted on 02-23-09 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जान्थ्यो यती बेला रिठ्ठे बजिया घर तिर ? पान बेच्न छोडेर पशुपती तिर सर्पको चटक देखाउदै बसेको रैछ ।


ल ल कीप अप द गूड वर्क , पैसा दह्रो बनाउने भो बज्जेले आज चै , जानेको छ बिजीनेस गर्न रिठ्ठ्ले मान्नु पर्छ ।


अनी सुर्जे मार्साबले बुटी पाको हो , चौतारीको पर्सादी क्या आजको ।


ठुल्दाइ लाई चै अहिले सम्मा नि तारेमाम ठोक्न बिर्सिरा , लौ तारेमाम है दाजु ।



 
Posted on 02-23-09 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुचै बसियो है गीत सुन्न ।
 
Posted on 02-23-09 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत सुन्न कता बस्या हो हर्केदाजु,रूममा कि जबमा कि मन्दिरबाटै हो,

धेरै गीत सुन्ने भनेर गिनीजमा रेकर्ड हान्न मन छ कि कसो ।।

अनी खाना हानियो कि प्रशादी हानियो त ,औटा नेपाली पप भजन सुन्दिम है त जेम्स ब्रो को।।


 
Posted on 02-23-09 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दह्रो गीत गयो ल, म अहिले कोठामा , आज शिवरात्री भको हुनाले रिक्सा चलाऊन चाडै बन्द गरेको ।


सुर्जे ब्रोले खाइ सकेको , कि छैन कतानी अहिले , अब गीत त सुन्नै पर्‍यो नत्र कसती टाईम पास गर्ने ।


 
Posted on 02-23-09 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९ बज्यो खै त ठुल्दाइ ? लु आउनु पर्‍यो अब , यहाँ नारायण दाइको गीत सुन्न मन लागि सक्यो मलाई ?
 
Posted on 02-23-09 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


 

Last edited: 23-Feb-09 08:12 PM

 
Posted on 02-23-09 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Shivaratri Harke and surjay!


geet bajaauna ma pani sunchu.


 
Posted on 02-23-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै म पनि सुन्ने भनेर बसेको दुई घण्टा हुन लागि सक्यो , सुर्जे आर एउटा गीत बजार गयो , अरु गीत बजाउने हस्ती हरुको अत्तो पत्तो छैन आज त के भा हो खै , सप्पै पुगे होलान पसुपती तिर?


Happy Shivaraatri Crazy_Love


 
Posted on 02-23-09 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ क्रेजी,हाउ डु यु डु,ह्यप्पी शिवरात्री टु यु टु।।
औटा लास्ट गीत 
अनी डिनर हन्नु पर्छ ,उदित नारायण को गीत सुनुम है त ,हाम्रो गाम भन्दा छ
सात ब्लक परको गामको मान्छे हो उदित नारायण,मान्छे भाईलोग जस्तो देखिये
पनि नेपाली गीत चै साह्रै राम्रो गाउछ हो ।।
कहिले तिम्रो पछौरीमा अल्झे,
कहिले तिम्रो चौबन्दिमा अल्झे,
लोभ्याउने पासो थाप्यौ मायाको,
आखिर तिम्रो जिन्दगीमा अल्झे।।

 
Posted on 02-23-09 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै प्रसादी हानियो जस्तो छ ,एकै चोटि दुइटा गीत..
शिवरात्रीको बोनस गाम्लेहरुलाई कि कसो ।।
 
Posted on 02-23-09 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो गाना ल , हो हो उदिते बज्जे गीत त राम्रै गाउछ दुई तीन वटा लोक गीत पनि गाको छनी हैन ?


स्वोर चै मिठो छ ।। अब मोडेल केटीको त के कुरा गराइ भो र?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters